Logo
Uncategorized

महरा पक्राउ परेपछि माओवादीमा खैलाबैला, पदाधिकारी बैठक आह्वान

काठमाडौं, ५ चैत । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । भोलि (मंगलबार) बिहानका लागि बैठक बोलाइएको हो । बैठकमा नेताहरुको कार्यविभाजन र

विस्तृत पढ्नुहोस
इलाम-२ को उपनिर्वाचनका लागि २० वटा दल मैदानमा

काठमाडौं, ५ फागुन । आगामी वैशाख १५ गते हुन लागेको इलाम–२ को उपनिर्वाचनका लागि २० वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगले दर्ता भएका दलहरु सार्वजनिक गर्दै ती दलहरुको

बजेटको सिद्धान्तबारे गोकुलको कटाक्षः कहाँ थियौं हिजो तिमी रंगमञ्च उठेपछि आयौ

काठमाडौं,५ चैत । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले पूर्व अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको आगामी आर्थिक र्वाको बजेटका सिद्धान्त र प्राथमिकतालाई पुर्नलेखन गर्न माग गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा

दूधको उचित मूल्य नपाउँदा किसान मारमा

घोराही (दाङ), ५ चैत । दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्छन् । उनले २९ भैँसी पालेका छन् । बिहानै यादव दूध बिक्री गर्न लमही

गोकूल बास्कोटाको टिप्पणीः विनियोजन विधेकको सिद्धान्त र प्राथमिकता बेवारिसे बच्चाजस्तो

काठमाडौं, ५ चैत । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकूल बास्कोटाले सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि पेश भएको विनियोजन विधेयक बेवारिसे बच्चाजस्तो रहेको टिप्पणी गरेका छन्

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा

काठमाडौं,५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका विदेश सल्लाहकार जीवन गुरुङ रिहा भएका छन् । उनी १५ लाख धरौटीमा रिहा भएका हुन् । विभिन समयमा

गण्डकीमा मनाङेले खाए मन्त्रीको शपथ, एमाले र माओवादीको बहिष्कार

काठमाडौं,५ चैत । नवनियुक्त गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री दीपक मनाङेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन् ।

सुन प्रकरणमा पक्राउ परेका महरालाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं,५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ । उनलाई सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेश गरिएको

मधेशमा एमालेबाट सरोज यादव मन्त्री नियुक्त, कांग्रेसका मन्त्री बर्खास्त

काठमाडौं,५ चैत । नेकपा एमाले आज मधेश प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा एमाले सहभागी भएको हो । एमालेका सरोज यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन्। मुख्यमन्त्री

दुर्गा प्रसाईँका बडीगार्ड पेस्तोलसहित पक्राउ

काठमाडौं, ५ चैत । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँका अंगरक्षक पेस्तोलसहित पक्राउ परेका छन् । आज (सोमबार) उनीहरुलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरिएकोे हो । आज दुर्गा प्रसाईँसँग सम्बन्धित झापास्थित

शिवरात्रिको दिन गाँजा सेवन गर्न पैसा नदिएपछि हजुरआमाको हत्या

दमक चैत १ । आफ्नै हजुरआमाले लगाएको गरगहना र बृद्धभत्ता हातपार्नका लागि झापाको गौरादह नगरपालिका वडा नं। ७ योगिटारमा आफ्नै नातिले ८२ वर्षीया वृद्धा नरमाया विश्वकर्माको हत्या गरेको खुलेको छ

मिथिला माध्यमिकी यात्रा महोत्तरी प्रवेश

जनकपुरधाम, फागुन ३० । मिथिला माध्यमिकी यात्राका सहभागी आज चौथो दिन महोत्तरी जिल्ला प्रवेश गरेका छन् । तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको गिरिजास्थानमा रात्रिविश्राम गरेका यात्री आज