Logo
Uncategorized

बालगृहलाई ४० लाख दान

बेसीशहर, लमजुङ, ५ चैत । लमजुङको एक बालगृहमा रु ४० लाखभन्दा बढी रकम सहयोग जुटेको छ । बेसीशहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रद्वारा सञ्चालित बालगृहमा

विस्तृत पढ्नुहोस
कर्णालीका उत्पादनलाई अर्गानिक बनाएर बजारीकरण गर्नुहोस : प्रधानमन्त्री

काठमाडौं, ४ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोत साधन उपयोग गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीसँग

सिँचाइ आयोजनाको काम सुस्त गतिमा

जितपुर, कपिलवस्तु, ४ चैत / यहाँ सञ्चालित मझौला सिँचाइ आयोजनाअन्तर्गत एक वर्षअघिदेखि शुरु भएका अधिकांश सिँचाइ आयोजनाको काम कछुवा गतिमा चलेको छ । सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जिल्लामा कूल १०

आगलागीका कारण २० लाखको क्षति

राजविराज, ४ चैत । सप्तरीका छुट्टाछुट्टै ठाउँमा शनिबार साँझ आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार साँझ एउटा हार्डवेयर पसलमा

बुढानीलकण्ठमा खानेपानी ल्याउन वडा अध्यक्षको असहयोग, उपभोक्ता आक्रोशित

काठमाडौं, ३ चैत्र । बुढानिलकण्ठ वडा नम्बर ५ का वडा अध्यक्ष विजय तामाङले उपभोक्ता समितिको आग्रहलाई लत्याउँदै खानेपानी ल्याउन असहयोग गरेको स्थानीयवासीहरुले आरोप लगाएका छन् । शनिबार चिसानी थारथोक खानेपानी

निःशुल्क रुपमा सोलार वितरण

बैतडी, ३ चैत : गाउँपालिकालाई उज्यालो बनाउने उद्देश्यले बैतडीको दोगडाकेदारमा निःशुल्क रुपमा सोलार वितरण भइरहेका छन् । विद्युत् सेवाको पहँुच बाहिर रहेका दलित परिवारलाई ‘उज्यालो दोगडाकेदार’ कार्यक्रमअन्तर्गत निःशुल्क रुपमा एक

पाँच सय किलोमिटर सडक कालोपत्र गर्ने : प्रमुख पराजुली

विराटनगर, २ चैत : विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नला निर्माण कार्यलाई तीव्रता दिएको छ । महानगरपालिकाले सघन शहरी विकास कार्यक्रमअन्तर्गत रु ६२ करोडको लागतमा नालासहित १४ वटा

कृत्रिम ऋणी खडा गरी डेढ अर्ब घोटाला, एपेक्सका अध्यक्षसहित १३ कर्मचारी पक्राउ

रमेश लम्साल/हरि लामिछाने : काठमाडौँ, २ चैत / कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको छ

क्लासिकटेकको काठमाण्डौमा ४ नयाँ शाखाहरु, सेवाहरु पनि थपिदै

चैत २, काठमाण्डौ । नेपालको द्रुत गतीमा अगाडी बढी रहेको ईन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदायक संस्था क्लास्सिक टेकले ४ नयाँ ठाउँहरुमा आफ्नो शाखाखाहरुको बिस्तार गरेको छ । फाल्गुन ३० गते

बजाजद्वारा नयाँवर्ष २०७५को योजना ‘बजाज युगारम्भ’ घोषणा

चैत २, काठमाडौं । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड को.प्रा.लि.ले नयाँ वर्ष २०७५ को योजना–‘बजाज युगारम्भ’ सार्वजनिक

भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउँछौं : मन्त्री यादव

काठमाडौँ, १ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले देशको आर्थिक रुपान्तरण गर्न भ्रष्टाचारीलाई कडा रुपमा छानविन गरी कानूनी दायरामा ल्याउने बताएका छन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता

खानेपानी आयोजनाका लागि रु दुई करोड संकलन

मंगलबारे, इलाम, १ चैत । शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनका लागि इलाम बजारका स्थानीयवासीले रु दुई करोड संकलन गरेको छ ।एशियाली विकास बैंकको सहयोगमा रु ८५ करोडको लागतमा सम्पन्न