Logo
Uncategorized

आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१४ फागुन । नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा स्थायी दरबन्दीका कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको छ । चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल

विस्तृत पढ्नुहोस
सन्दीपलाई विदेश जान सर्वोच्चले पनि रोक्यो

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान नपाउने आदेश दिएको छ। लामिछानेले बिहीवार सर्वोच्चमा विदेश जान पाउनुपर्ने भन्दै मुद्दा दायर गरेका थिए। नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला

बालुवाटारको बैठकपछि एकीकृत समाजवादीका नेताहरु उत्साही, एमालेसँग नमिल्ने निश्कर्ष

काठमाडौं, १२ फागुन । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा दाबी गरिरहेको छ । उसले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको रुपमा अघि सारेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बढ्यो ठाकुरको सक्रियता

काठमाडौं, फागुन ११ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन अनुकूल वातावरण निर्माणका लागि दौडधुपमा लागेका छन्। लोसपाले नयाँ राष्ट्रपतिमा अध्यक्ष ठाकुरलाई अघि सार्ने निर्णय

कानून व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलन वीरगञ्जमा

काठमाडौं, १० फागुन । नेपाल बार एसोसिएसनले कानून व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलन यही फागुन १२ गतेदेखि १४ गतेसम्म गर्ने भएको छ। बारले महिला सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषद्को

राष्ट्रपतिमा माधवको व्यापक चर्चा, मान्लान् त देउवा र दाहालले ?

काठमाडौं, ९ फागुन । राष्ट्रपतिको निर्वाचन नेपाली राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि लिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ

रोजाइमा सरसफाइ केन्द्र

वालिङ, ८ फागुन । आँधीखोलाको किनारमा अवस्थित वालिङ नगरपालिकाको सरसफाइ केन्द्र । दायाँबायाँ उर्वर भूमि । अहिले गहुँ, तोरी, फापरलगायतका बालीनालीले गर्दा झनै आकर्षक र मनमोहक देखिन्छ । वालिङ नगरपालिकाले

उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने सन्दीपको तयारी

काठमाडौं, ८ फागुन । क्रिकेटर सन्दीप लामिछाने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् । नाबालिका बलात्कार आरोपमा थुनामा रहेका लामिछाने गत पुष २८ मा २० लाख रुपैयाँ धरौटीमा

निर्वाचन दिवस मनाइयो

काठमाडौं, ७ फागुन । ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ आज सातौँ निर्वाचन दिवस मनाइएको छ। कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा तथा प्रदेशसभा

हिउँद नसकिँदै गर्मी सुरु

काठमाडौं, फागुन ७ । यसपालि हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन ।

५५ रनमै नेपाललाई चौथो झट्का

काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डसँग खेलिरहेको नेपाललाई ५५ रनमै चौथो झट्का लागेको छ। नेपालका लागि रोहित पौडेल १० बलमा ६ रन जोड्दै

सुनचाँदीको भाउ घट्यो

काठमाडौं, फागुन ५ । आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १