ईटाली (रोम), १८ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं युरोपेली क्षेत्रीय बैठक इटालीको राजधानी रोममा आजदेखि सुरु भएको छ । नेपाल सरकारका कानून,
काठमाडौं, साउन १८ । अमेरिकाकी पूर्व प्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने संभावना शुन्य रहेको स्पष्ट पारेकी छन । उनले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस
काठमाडौं । मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँचजना थुनुवाको ज्यान गएको छ । थुनामा राखिएका ती व्यक्तिलाई नै लक्ष्य गरेजस्तो गरी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसहितको नयाँ आणविक सन्धीको चाहना राखेका छन् । शितयुद्धताका रुससँग गरेको सन्धीबाट पछि हट्ने अभिव्यक्ति आएलगत्तै १७ साउनमा ट्रम्पले नयाँ सन्धीको आवश्यकता औल्याएका हुन्
टोकियो । जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ । यस वर्ष पहिलो पटक मृत्युदण्डको सजाय दिइएको जापानमा गत वर्ष सन्
जाग्रेभ । क्रोएसियाको राजधानी जाग्रेभमा एक जना शंकास्पद व्यक्तिले बिहीबार राति गोली हानी एकै परिवारका छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले पनि आत्महत्या गरेको प्रहरीको
नयाँ दिल्ली । भारतका विदेश मामिला मन्त्री एस जयशंकरले यसै महिना चीनको भ्रमण जाने भएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि चिनफिङको भेटवार्ताको तयारीका लागि उनी
जाकार्ता । इन्डोनेसियामा शुक्रबार ७।४ म्याग्निच्युडको भूकम्प गएको छ । देशको बान्तेन प्रान्तमा स्थानीय समय अनुसार बेलुका ७।३ बजे भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । इन्डोनेसियाको मौसम तथा भूगर्भ
लामो गृहयुद्धले तंग्रदै गरेको अफ्रिीकी मुलुक कङ्गो इबोलाको त्रासमा परेको छ । इबोला भाइरसका कारण मानिसहरुको मृत्यु हुन थालिसकेको छ । इबोला फैलिएपछि तीन भागको एक भाग मात्र बचेको तथ्यांक
३३ वर्षकै उमेरमा मालदिभ्सका पूर्व उपराष्ट्रपति बनेका अहमद अडिबमाथि भ्रष्टाचारको अभियोग छ । सन् २०१५ मा उपराष्ट्रपति बनेको केही महिनामै तत्कालिन राष्ट्रपति अब्दुल्ला यमिनको हत्याको प्रयास गरेको अभियोग लाग्यो ।
बैंकक । दक्षिण पूर्वी एसियाली संगठन आसियानको मन्त्री स्तरीय बैठक जारी रहेकै बखत थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार शृङ्खलाबद्ध बम बिस्फोट भएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ समेत सहभागी यस
उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरेको छ । उसले एक हप्ताबीच तीनपटक मिसाइल परीक्षण गरेको हो । १७ साउनको विहानै उत्तर कारियाले मिसाइल परीक्षण गरेको पुष्टि दक्षिण कोरियाले सञ्चारमाध्यमले गरेका