Logo
विश्व

दक्षिण अफगानिस्तानमा मोर्टार खानी विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु 

-रिपोर्टर्स नेपाल/संवाददाता

कान्दाहार, २६ वैशाख । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सोमबार एक मोर्टार खानी पड्किँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता हाफिज साबेरले मङ्गलबार

विस्तृत पढ्नुहोस
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ (भिडिओसहित)

काठमाडौं, २६ बैशाख । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। खानलाई पाकिस्तानी रेंजर्सले मंगलबार इस्लामाबाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको हो। खानको पार्टी पीटीआईका नेता मुसरत चीमाले टि्वट गर्दै

इरान आईएईएसँगको समस्या समाधान गर्न कटिबद्ध

तेहरान, २६ वैशाख । इरानको विदेश मन्त्रालयका प्रवक्ताले इरान अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सम्बन्धमा रहेका समस्या समाधान गर्न गम्भीर रहेको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ। नासेर कनानीले

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा १२ जनाको मृत्यु

जेरुसेलम, २६ वैशाख । इजरायली सेनाले मङ्गलबार गाजा पट्टीमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । अल जजीराले उल्लेख गरेअनुसार बिहानै गरिएको कारबाहीमा अन्य २० जना

भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

खरगोन, २६ वैशाख । मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । सो घटना

चार महिनामा अमेरिकामा २०७ गोलीकाण्ड

खरगोन, २६ वैशाख । सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ। सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको

कम्बोडियाको जुलाईमा हुने आम चुनावमा प्रतिस्पर्धा गर्न २० राजनीतिक दल दर्ता

नोम पेन्ह, २६ वैशाख । कम्बोडियाको आगामी आमनिर्वाचनमा भाग लिन करिब २० वटा राजनीतिक दल दर्ता भएका छन् । पार्टी दर्ताको १५ दिने अवधि सोमबार सकिएको राष्ट्रिय निर्वाचन समिति (एनईसी)

टर्किएद्वारा युक्रेनमा रूस निर्मित वायु रक्षा प्रणाली पठाउने अमेरिकी प्रस्ताव अस्वीकार

अङ्कारा, २५ म वैशाख । युक्रेनमा रुसमा निर्मित एस-४०० एयर डिफेन्स सिस्टम पठाउन अमेरिकले गरेको प्रस्ताव टर्किएले अस्वीकार गरेको टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले आइतबार बताएका छन् । वाशिङ्टनले टर्किएले सो

साउदीको अर्थतन्त्र ३.९ प्रतिशत बढ्यो

रियाद, २५ वैशाख । साउदी अरबको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ । सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनले सो बारे उल्लेख गरेको छ।

थाइल्यान्डमा संसदीय निर्वाचनअघि प्रारम्भिक मतदान

बैङ्कक, २५ वैशाख । थाइल्यान्डमा मे १४ मा हुने संसदीय निर्वाचनअघि आइतबार प्रारम्भिक मतदान भएको छ । निर्वाचन आयोगका अनुसार २२ लाखभन्दा बढी थाईहरूले तोकिएका मतदान केन्द्रहरूमा चाँडै मतदान गरेका

भारतमा मिग विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

नयाँ दिल्ली, २५ वैशाख । भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना

टर्कीका राजदूतको गाडीमा गोली प्रहार

खार्तुम, २४ वैशाख । सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लुको गाडीमा शनिबार गोली प्रहार भएको छ । उक्त घटनामा सुडानी सेना र अर्धसैनिक र्यानपिड सपोर्ट फोर्स (आरएसएफ) ले एकापसमा दोषारोपण गरेका