Logo
विश्व

यमन युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको ‘रोडम्याप’को स्वागत

-रिपोर्टर्स नेपाल/संवाददाता

दुबई, ९ पुस । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले गृहयुद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा गरिएको प्रयासको स्वागत गरेको छ । सन् २०१४ मा इरान

विस्तृत पढ्नुहोस
युक्रेनमा पहिलो पटक डिसेम्बर २५ मा क्रिसमस मनाइँदै

बेथललेहम, प्यालेस्टिनी अधिनस्थ क्षेत्र, ९ पुस । यो बर्ष युक्रेनले पहिलो पटक डिसेम्बर २५ मा क्रिसमस मनाउँदैछ । करिब दुई वर्षअघि रूसले आक्रमण शुरू गरेको युक्रेनमा जनवरी ७ को परम्परागत

दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुई जनाको मृत्यु,२९ घाइते

सियोल, ९ पुस । सियोलस्थित २७ तले अपार्टमेन्ट भवनको तेस्रो तल्लामा सोमबार भएको आगलागीमा दुइ जनाको मृत्यु हुनका साथै २९ जना घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । स्थानीय

युद्धको छायाँमा क्रिसमस उत्सव

बेथलेहेम, प्यालेस्टिनी अधिनस्थ क्षेत्र, ९ पुस । हमासविरुद्ध इजरायलको युद्ध र रूसले युक्रेनमाथि गरेको आक्रमणले विश्वभरका क्रिश्चियन धर्मावलम्बीद्वारा मनाइने रमाइलो क्रिसमस उत्सव सुरु भएको छ । विश्वले युद्धका कारण महङ्गी

गाजास्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु

गाजा, ९ पुस । गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलीभिजनले जनाएको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ

श्रीलङ्कामा क्रिसमसको अवसरमा एक हजार कैदी रिहा

कोलम्बो, ९ पुस । श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा

अस्ट्रेलियाको पूर्वी क्षेत्रमा आँधीबेहरीका कारण हजारौं बासिन्दा बिजुलीविहीन

सिड्नी, ८ पुस । अस्ट्रेलियाको पूर्वी राज्य क्विन्सल्याण्डमा आइतबार आएको भीषण आँधीबेहरीका कारण हजारौं बासिन्दा विद्युत्विहीन भएको स्थानीय पत्रिका ‘द कुरियर मेल’ले जनाएको छ । क्विन्सल्याण्ड सरकारको स्वामित्वमा रहेको विद्युत

निकोबार टापू क्षेत्रमा फसेका दुई सय रोहिङ्ग्याको उद्धार गर्न आग्रह

जेनेभा, ८ पुस । संयुक्त राष्ट्रसङ्घले हिन्द महासागरको अण्डमान र निकोबार टापू नजिकै डुङ्गामा सवार महिला र बालबालिकासहित १८५ जना रोहिङ्ग्या आप्रबासीको तत्काल उद्धार गर्न शनिबार आह्वान गरेको छ ।

यमनमा युद्धरत पक्ष शान्ति प्रक्रिया अघि बढाउन सहमत

दुबई, ८ पुस । यमनका लागि संयुक्त राष्ट्रसङ्घीय दूतले यमनका युद्धरत पक्षहरूले नयाँ युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन सहमत

इन्डोनेसियाको निकेल प्लान्टमा विस्फोट, १२ जनाको मृत्यु, ३९ जना घाइते

जकार्ता, ८ पुस । पूर्वी इन्डोनेसियामा आइतबार चिनियाँ लगानीमा सञ्चालित निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन् । सुलावेसी

निकारागुआमा सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु

मानागुवा, ८ पुस । निकारागुआको माटागाल्पाको केन्द्रीय विभागमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन्

विश्वभर कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि

एजेन्सी । पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ,