Logo
विश्व

भारतले आज ७४औं गणतन्त्र दिवस मनाउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १२ । आज भारतले ७४औँ गणतन्त्र दिवस मनाउदैछ।  भारतले यो राष्ट्रिय उत्सव देशभर हर्षोल्लासका साथ मनाउन लागेको हो । आजको दिन भारतका जनताको

विस्तृत पढ्नुहोस
फिलिपिन्स वायुसेनाको विमान दुर्घटना

मनिला, ११ माघ । प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना  हुँदा चालक दलका दुई जना सदस्यको मृत्युभएको छ । राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको

अष्ट्रेलियामा मदिराको किनबेचमा कडाइ

एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले मध्य अष्ट्रेलियामा हुने आपराधिक गतिविधिलाई रोक्न मंगलबार नयाँ प्रतिबन्धहरुको घोषणा गरेका छन्। मंगलबार साँझ अष्ट्रेलियाको आउटब्याकको सबैभन्दा ठूलो सहर एलिस स्प्रिङ्समा प्रधानमन्त्री अल्बानीजले समुदायका

उत्तर कोरियामा श्वास फेर्नै गार्हो

एजेन्सी । उत्तर कोरियाको राजधानी प्योगयांगमा श्वासप्रश्वाससँग सम्बन्धित बिरामी बढिरहेकाले पाँच दिनलाई लकडाउन गर्न आदेश दिइएको छ। सियोलस्थित एनके न्यूजले बुधबार एक सूचना जारी गर्दै कोभिड-१९को कारण देखाइएको छ र

सिरियामा भवन भत्किदाँ १६ जनाको मृत्यु

एजेन्सी । सिरियाको दक्षिणी प्रान्त अलेपोमा रहेको एक आवासीय भवन भत्किदाँ १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना बालबालिका पनि परेका छन्। प्रहरीका अनुसार उक्त भवनमा सात परिवार बसेका

तमिलनाडूमा क्रेन खस्दा ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी । भारतको तमिलनाडू राज्यस्थित मन्दिरमा आयोजित उत्सवमा क्रेन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। तमिलनाडुको राजधानी चेन्नईबाट ८५ किलोमिटर पश्चिममा रहेको

चिसोबाट अफगानिस्तानमा १०४ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा गत दुई हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विभिन्न प्रान्तहरूमा गरेर १०४ जनाको मृत्यु भएको जनाइएको छ।

अमेरिकामा गोलाबारी : दुईदिनमा १८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा हालसम्म सात जनाको मृत्यु भएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा दुईवटा फार्ममा गोलीबारीको घटना भएको हो। सान माटेओ

वुहान सहर कोभिड–१९ सँग डराउँदैन

वुहान, चीन, ९ माघ । कोभिड–१९ सँग अब डर नभएको चीनको वुहान सहरका बासिन्दाहरूले सोमबार जनाएका छन् । उनीहरू भविष्यका लागि आशावादी भएको र तीन वर्षअघि यो सहर लकडाउन भएका

कोलम्बियाको विद्रोही समूहद्वारा शान्तिवार्ताको स्वागत

कोलम्बिया सरकार र त्यहाँका विद्रोही समूहबीच आगामी महिना हुने भनिएको शान्ति वार्ताको विद्रोही समूहले स्वागत गरेका छन् ।कोलम्बियाको सरकारले यहाँका विद्रोहीहरुसँग शान्तिवार्ता हुने जानकारी शनिबार गराएको थियो । यहाँका विद्रोही

भवन भत्कँदा सोह्र जनाको मृत्यु

अलेपो, ९ माघ । सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा त्यसमा रहेका कम्तीमा पनि १६ जनाको ज्यान गएको बताइएको छ । यहाँको एउटा साततले भवन भत्कँदा ती

एक सातामा तेह्र हजार जनाको मृत्यु

बेइजिङ, ८ माघ । चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ सङ्क्रमणको कारण मृत्यु भएको छ । गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण