Logo
विश्व

जेलमा आक्रमण गरी १४ को हत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

मेक्सिको, १९ पुस । बन्दीहरु राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । सोमबार मेक्सिकोको उत्तरी

विस्तृत पढ्नुहोस
राजकीय सम्मानका साथ आज पेलेको अन्तेष्टि गरिँदै

काठमाडौं, पुस १९ । विश्व फुटबलका लेजेन्ड ब्राजिलियन पेलेको राजकीय सम्मानका साथ आज अन्तेष्टि गरिँदैछ ।साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौं सर्मथकको भिड

युक्रेनी राजधानीमा हवाइ आक्रमण

कीभ, १८ पुस । युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाइ हमला गरिएको छ । शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन्। कीभ शहर सैन्य प्रशासनले जनाएअनुसार एयर

तेहरानमा २४६ किलो अफिम बरामद

तेहरान, १८ पुस । इरानको राजधानी तेहरानमा प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा २४६ किलोग्राम अफिम बरामद गरेको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् । पहिलो कारबाहीमा प्रहरी बलहरूले लागूऔषध तस्कर गिरोहलाई

भारतको सर्वोच्च अदालतले भन्यो : ‘नोटबन्दी सही छ’

एजेन्सी । भारतको सर्वोच्च अदालतले आज भारत सरकारले सन् २०१६ मा गरेको पाँच सय र एक हजारको रुपैयाँमा गरेको नोटबन्दीबारे फैसला गरेको छ। अदालतले भारतको केन्द्र सरकारले सन् २०१६ मा

अज्ञात व्यक्तिका १८ शव भेटिए

त्रिपोली, १८ पुस । लिबियाका अधिकारीहरुले यहाँको उत्तरी तटीय सहर सिर्तेमा अज्ञात व्यक्तिका १८ ओटा शव भेटिएका आइतबार जनाएका छन् । सिर्ते सबा क्षेत्रमा गत हप्ता ती शवहरु भेटिएपछि ती

कोलम्बियाको युद्धविरामको संयुक्त राष्ट्रसंघद्वारा स्वागत

संयुक्त राष्ट्रसंघ,१८ पुस । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले कोलम्बियामा भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन् । उनले आइतबार सो सम्झौताको स्वागत गरेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ । कोलम्बियामा

इजरायली प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन वार्ता

जेरुसेलम, १८ पुस । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजिप्टका राष्ट्रपति अब्देल(फताह अल(सिसी बीच आइतबार टेलिफोन वार्ता भएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्ध अगाडि बढाउने र क्षेत्रीय सुरक्षा प्रवर्द्धन

मेक्सिकोमा हमला हुँदा १४ जनाको मृत्यु, २४ कैदी भागे

एजेन्सी । मेक्सिकोको एक जेलमा हमला हुँदा १४ जनाको मृत्यु भएको छ भने २४ कैदी भाग्न सफल भएका छन्। मेक्सिकोको उत्तरी सहर स्यूदाद जुआरेज अन्तर्गत पर्ने एक जेलमा आइतबार अज्ञात

अफगानिस्तानको राजधानीमा शक्तिशाली विष्फोट

काबुल, १७ पुस । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको बम विष्फोटमा परी केही हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिएका छन् । ‘आज बिहान सैनिक एयरपोर्टको गेट

पूर्वप्रमुख पादरी बेनेडिक्टको निधनमा अमेरिकी राष्ट्रपतिद्वारा शोक प्रकट

वासिङ्टन, १७ पुस । अमेरिकाका राष्ट्रपति जो बाइडेनले संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको सोह्रौँको असामयिक निधन भएकामा शोक प्रकट गरेका छन्। पञ्चानब्बे वर्षको उमेरमा शनिबार बिहान भ्याटिकनको मेटर इक्लेसिया

पहिरोमा परी कम्तीमा दश खानी कामदारको मृत्यु

बुकाभु, १७ पुस । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको दुई अस्थायी खानीमा भीषण वर्षापछि आएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् । दक्षिण किभु प्रान्तको