Logo
विश्व

मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घको सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

संयुक्त राष्ट्रसङ्घ, २१ पुस । मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग

विस्तृत पढ्नुहोस
सैनिक कारबाहीमा सात विद्रोही मारिए

काबुल, २१ पुस । अफगान सेनाले बुधबार यहाँ गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट (आईएस) लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन् । बिहीबार पनि जारी

इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याइँदै

आदिस अबाबा, २१ पुस । इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पु¥याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ । इथियोपियाको उत्तरी क्षेत्र द्वन्द्वग्रस्त रहेको र यहाँका

पेलेलाई प्रसिद्धि प्राप्त गरेकै शहरमा समाधिस्थ गरियो

सान्टोस, ब्राजिल, २० पुस । फुटबलका विश्वसम्राट पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको शहरको कब्रिस्तानमा समाधिस्थ गरिएको छ । नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि

सात हजार बन्दीलाई आममाफीको घोषणा

नेपिट, म्यानमार, २० पुस । म्यान्मारको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातान्त्रीक नेत्री आङ सान सुकिको जेल सजायलाई

इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा बितेको सन् २०२२

रमेश लम्साल काठमाडौँ,२० पुष । लगातार उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य, कोरोना महामारीले विश्व आपूर्ति शृङ्खलामा जटिलता थपेका बेला नया वर्षको पहिलो महिना सकिनासाथ सुरु भएको युक्रेन युद्धबाट युरोपमा मात्र

सन् २०२३ मा किम जोङ उनको योजना !

एजेन्सी । सन् २०२३को सुरुमै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले उत्तर कोरिया अब एक परमाणु शक्ति सम्पन्न देश बनेको र हतियार भने अझै बनिरहने बताएका थिए। सन् २०१७

सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

किभ,२० पुस । युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरुको प्राथमिकता तोकेका छन् । उनले युक्रेनले आगमी वर्षमा गर्ने कामहरुका १० ओटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ

१२ दिनभित्रै भारतमा तेस्रो रुसी व्यक्तिको मृत्यु

एजेन्सी । भारतको ओडिशामा एक रुसी नागरिकको शव फेला परेको छ। पछिल्लो १२ दिनमा ओडिशामा मृत्यु हुने उनी रुसका तेस्रो नागरिक हुन्। प्रहरीका अनुसार उनको मृत्युको कारण भने खुल्न सकेको

लागुऔषध मुद्दामा ९७ जनालाई अभियोग

सिड्नी, १९ पुस । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको सङ्गीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागुऔषध अपराधको अभियोग लगाइएको छ । सोमबार जारी गरिएको विज्ञप्तिअनुसार, न्यू साउथ वेल्स राज्यको

रुसले युक्रेनविरुद्ध घातक ड्रोन युद्ध सुरु गर्न लागेको छ : राष्ट्रपति जेलेन्स्की

एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रनेको विरुद्धमा लामो समयदेखि ड्रोन युद्ध गर्ने योजना बनाइ राखेका छन्। राष्ट्रपति जेलेन्स्कीले हिजो एक कार्यक्रममा सम्बोधन गर्दै भनेका

सन् २०२३ मा कोरोनापछि ठूलो खतरा बन्नसक्छ ‘सुपरबग’

एजेन्सी । विगत दुई वर्षदेखि विश्व नै कोरोनाले आक्रान्त छ। एकातिर हरेक वर्ष नयाँरुप लिएर महामारीले मानिसलाई शारीरिक मात्र होइन मानसिक रूपमा पनि कमजोर बनाएको छ। अर्कोतर्फ अमेरिकाका मानिसमा तीब्र