Logo
विश्व

इरानमा गोली चल्दा एक बालिकासहित ५ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १ मंसिर । बुधबार इरानको दक्षिणपश्चिमी सहर इजिहमा मोटरसाइकलमा सवार आक्रमणकारीले गोली चलाएको थियो। आक्रमणमा ५ जनाको मृत्यु भएको थियो । समाचार एजेन्सी इरनाका

विस्तृत पढ्नुहोस
राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि…भाजपाले उठायो प्रश्न

एजेन्सी, १ मंसिर । कांग्रेसको भारत जोडो यात्रामा राष्ट्रिय गानको सट्टा गलत गीत बजाएको भन्दै राहुल गान्धीलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको छ । यो खबर महाराष्ट्रका वसीमको हो। राहुलले बुधबार

टर्कीमा आतंकवादी हमला, ६ जनाको मृत्यु

एजेन्सी, २९ कात्तिक । टर्की (पुरानो नाम टर्की) को इस्तानबुलमा नोभेम्बर १३ मा भएको बम विस्फोटमा ६ जनाको मृत्यु भएको थियो । ८१ जना घाइते भएको बताइएको छ । एक

जी–२० शिखर सम्मेलन आजदेखि सुरु हुँदै

काठमाडौं, कात्तिक २७ । विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरुको समूह जी–२० को शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ। इन्डोनेसियाको बालीमा आयोजना हुन लागेको सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुखहरु

आफताबले प्रेमिकाको हत्या गरी शव टुक्रा–टुक्रा पारी फालेको खुलासा

एजेन्सी, २८ कात्तिक । यसअघि आफ्नी प्रेमिका श्रद्धाको हत्या गर्ने अफताब अमीन पूनावाला नामका एक व्यक्तिलाई दक्षिण दिल्ली प्रहरीले पक्राउ गरेको छ । हत्यापछि उनको शवलाई धेरै टुक्रा पारेर दिल्लीभर

मोदीले उद्घाटन गरेको उदयपुर–अहमदाबाद रेलमार्गको पुलमा बम विष्फोट

एजेन्सी, २७ कात्तिक । उदयपुर–अहमदाबाद रेलमार्गको पुलमा शनिबार राति अज्ञात समूहले बम विस्फोट गराएको छ । जसका कारण ट्रयाकमा दरार परेको छ । घटनास्थलमा बारुद पनि फेला परेको छ ।

अमेरिकामा दुई विमान एकापसमा ठोक्कियो, विमानमा सवार सबैको मृत्यु

एजेन्सी, २७ कात्तिक । अमेरिकाको डलासमा एयर शोका क्रममा दोस्रो विश्वयुद्धका २ वटा विमान ठोक्किएका छन् । वायुसेनाका अनुसार दुवै विमानमा ६ जना सवार थिए । सबैको मृत्यु भएको छ

अफ्रिकी ‘कोप’ : भोकमरी मुद्दाले प्राथमिकता पाएन

इजिप्ट कात्तिक २७ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा खाद्य सङ्कटको मुद्दाले अपेक्षाकृत प्राथमिकता नपाएको देखिएको छ । अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई

माल्दिभ्सको राजधानी मालेमा भीषण आगलागी, कैयौंको मृत्यु

एजेन्सी, २४ कात्तिक । माल्दिभ्सको राजधानी मालेमा भएको आगलागीमा परी कैयौं भारतीयको मृत्यु भएको छ । मालेमा बस्ने मजदुरको घरमा आगलागी भएपछि दुर्घटना भएको हो । माल्दिभ्समा भएको दुःखद घटनाप्रति

श्रीमतीको परपुरुषसँग अफेय, श्रीमानले चारजनासहितको कार नहरमा फ्याले

एजेन्सी, २३ कात्तिक । पञ्जाबमा आत्महत्याको एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । फिरोजपुर जिल्लामा एक व्यक्तिले छोरी–भतिजा र भाइलाई कारमा राखेर तीव्र गतिको कारलाई नहरमा फालेका छन् । घटनामा

तलब मागेको भन्दै कपडा पसल मालिकले गरे कर्मचारीमाथि कुटपिट

एजेन्सी, २३ कात्तिक । भारतको त्रिपुराको अगरतलाको एक शोरुमका कर्मचारीले मालिकसँग तलब मागेपछि मालिकले उनलाई कुटपिट गरेका छन् । आरोपित मालिकले उनलाई थप्पड हानेर रडले कुटेका थिए । उक्त घटनाको

मादक पदार्थ सेवन गरी कार स्टन्ट, ३ जनालाई किल्चियो

एजेन्सी, २२ कात्तिक । हरियाणाको गुरुग्राममा कारले तीन जनालाई ठक्कर दिएको छ । जसमा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ

Screenshot