Logo
विश्व

युक्रेनको ओडेसामा १५ लाखभन्दा बढी मानिस अन्धकारमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२५ मँसिर । शनिबार युक्रेनको ओडेसामा अन्धकार छाएको छ । किनकि यहाँ ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित भएका छन् । बन्दरगाह शहरका १५ लाखभन्दा

विस्तृत पढ्नुहोस
बाढीले यात्रुवाहक कार बगाउँदा फिलिपिन्समा आठ जनाको मृत्यु, एक घाइते

मनिला, २५ मङ्सिर । फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रु जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ । तनय शहर प्रहरीका गस्तीकर्मी

जर्सी टापुमा विस्फोटः तीन जनाको मृत्यु, दर्जनौं बेपत्ता

सेन्ट हेलियर, २५ मङ्सिर । शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन बेपत्ता भएका छन् । सीएनएनले उक्त टापुका

बीजेपीले गान्धी परिवारलाई दिएको यो ‘लेसन’

एजेन्सी, २३ मंसिर । हिमाचल प्रदेशमा कांग्रेसले चुनाव जितेको हुन सक्छ, तर भारतीय जनता पार्टीले कांग्रेसको यो जितमा कांग्रेस नेता राहुल गान्धीको कुनै भूमिका देखेको छैन् । प्रियंका गान्धीले हिमाचल

आमाको मृत्युपछि हिन्द छोराले जलाउन र मुस्लिम छोराले गाड्न खोज्दा…

एजेन्सी, २३ मंसिर । मरेपछि एउटै आमाको गर्भबाट जन्मेका छोराहरूबीच धर्मको पर्खाल कोरिएको थियो। हिन्दू छोराले आमालाई जलाउन खोज्दा मुस्लिम छोरा आमालाई गाड्न अडिग थियो । जसका कारण लामो समयसम्म

क्यानडामा इच्छामृत्युले बढायो समस्या, १ वर्षमा १० हजारले गरे आत्महत्या

एजेन्सी, २२ मंसिर । क्यानडामा इच्छामृत्युलाई अनुमति दिनु समस्या बन्दै गएको छ । यहाँ गत वर्ष अर्थात् २०२१ मा नै १० हजारभन्दा बढीले इच्छामृत्युबाट आफ्नो ज्यान दिएका थिए । यो

एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई छ वर्षको जेल सजाय

एजेन्सी, २१ मंसिर । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई विभिन्न परियोजनाको एक अर्ब डलर हिनामिना गरेको मुद्दामा दोषी पाइएको छ । उनलाई छ वर्षको जेल सजाय सुनाइएको छ भने सार्वजनिक पद

भारतमा धार्मिक स्वतन्त्रता कायम रहने अमेरिकाको विश्वास

एजेन्सी, २१ मंसिर । संयुक्त राज्य अमेरिकाले भारतमा धार्मिक स्वतन्त्रता कायम रहने विश्वास व्यक्त गरेको छ । साथै उसले धार्मिक स्वतन्त्रताको रक्षाका निम्ति आफ्ना प्रतिबद्धता पूरा गर्ने विश्वास पनि व्यक्त

बिहारको राजधानी पटनामा प्रदूषणको ग्राफ बढ्दै

एजेन्सी, २१ मंसिर । पटनामा प्रदूषणको प्रभाव निरन्तर बढिरहेको छ । गंगाको डायराबाट बालुवाका कण हावा हुँदै सहरमा पुगेकाले पूरै वातावरण प्रदूषित भएको छ । यसबाहेक राजधानीका सडकमा बालुवाको बाक्लो

स्वयंसेवी हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय

एजेन्सी, २१ मंसिर । इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ । तीमध्ये पाँचलाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्ध

चुरोटबाट ५६ रोगको जोखिम : अनुसन्धान

एजेन्सी, २१ मंसिर । विश्वका धुम्रपान गर्नेहरूमध्ये ४०% चीनमा बस्छन् । ल्यान्सेट जर्नलमा प्रकाशित हालैको अनुसन्धान अनुसार धुम्रपान नगर्नेहरूको तुलनामा उनीहरूमा ५६ वटा रोगको जोखिम बढी हुन्छ । यसमा मुटु,

ट्रम्प अर्गनाइजेसन करछलिको मुद्दामा दोषी ठहर

काठमाडौं, मंसिर २१ । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पारिवारिक घरजग्गा कम्पनी करछली र अन्य आर्थिक अपराधमा दोषी ठहरिएको छ । मङ्गलबार न्यूयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनलाई सबै अभियोगमा

Screenshot