Logo
विश्व

‘अग्निपथ’को विरोधमा आज भारत बन्दः बिहारका २० जिल्लामा इन्टरनेट काटियो

-रिपोर्टर्स नेपाल/संवाददाता

नयाँ दिल्ली, असार ६ । सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । अग्निपथ योजनाको विरोधमा युवाहरू आक्रोसित बनेका छन् ।

विस्तृत पढ्नुहोस
भारतका विदेशमन्त्री जयशंकर र बँगलादेशका विदेशमन्त्री मोमनबीच भेटवार्ता

एजेन्सी, ५ असार । भारतका विदेशमन्त्री एस जयशंकरले बँगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन् । आइतबार सातौं भारत-बँगलादेश संयुक्त बैठकमा भेटवार्ता भएको हो । जयशंकरले ट्वीटरमार्फत् मोमेनलाई स्वागत

अफगानिस्तानबाट ५० वर्षमा २० लाख हिन्दू र शिख यसरी लखेटिए

काठमाडौं, ५ असार । अफगानिस्तानमा सन् १९७० को दशकमा २ लाख हिन्दू तथा शिख समुदाय थिए । मन्दिर र गुरुद्वारा काबुललगायत विभिन्न स्थानमा बनेका थिए । सन् १९७० भन्दा अघि

उच्च तापक्रमपछि चीनको ७ प्रान्तमा सतर्कताका लागि पहेंलो वत्ती

एजेन्सी, ४ असार । चीनको ७ प्रान्तहरुमा तापक्रम ४० डिग्री कटेको छ । तापक्रम बढेसँगै त्यहाँ सतर्कता अपनाउन भनिएको छ । शनिबार चीनको राष्ट्रिय मौसम केन्द्रले सतर्कताका लागि भनेको छ

चीनको रसायनिक कारखानामा खतरनाक बिष्फोट हुँदा ६ को मृत्यु

एजेन्सी, ४ असार । चीनको एउटा रसायनिक कारखानामा खतरनाक बिष्फोट भएको छ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तको लान्जोउस्थित रसायनिक कारखानामा बिष्फोट भएको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार घटनामा

पुटिनद्वारा अमेरिकी एकाधिकारको विश्व व्यवस्थालाई आँधीले उडाइदिएको टिप्पणी

एजेन्सी, ४ असार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पुरानो विश्व व्यवस्थालाई आँधीले उडाइदिएको टिप्पणी गरेका छन् । उनले शुक्रबार साँझ सेन्ट पिटर्सवर्ग इन्टरनेशनल इकोनोमिक फोरममा सम्बोधन गर्दै विश्वमा धेरै परिवर्तन

मोदीले घर पुगेर सय वर्ष टेकेकी आमाको पाउ धोए

एजेन्सी, ४ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज गुजरातको गान्धीनगरस्थित घर पुगेर आमाको १००औं जन्मदिन मनाएका छन् । मोदीले जन्मदिनमा आमाको पाउ धोएका छन् । आमासँगै बसेर दीयो जलाएर

भारतमा ‘अग्निपथ’ योजनाको विरोध थप हिंसात्मक बन्दै

एजेन्सी, असार ४ । भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध हिंसात्मक बन्दै गएको छ । आन्दोलन सुरु भएको चौथो दिन आज शनिबार पनि युवाहरूले विभिन्न राज्यमा प्रदर्शन गरेका

पाकिस्तानको नयाँ सरकारले भारतसँग सम्बन्धमा देखायो इच्छा

एजेन्सी, ३ असार । पाकिस्तानमा इमरान खानको सरकार ढलेपछि बनेको नयाँ सरकारले भारतसँग व्यापार र सम्बन्ध सुधारको इच्छा देखाएको छ । पाकिस्तानका विदेशमन्त्री विलवाल भुट्टो जर्दारीले यसबारे बोलेका छन् ।

पाकिस्तान विश्वका २३ सुख्खाग्रस्त मुलुकको सूचीमा

एजेन्सी, ३ असार । पाकिस्तान विश्वका २३ सुख्खाग्रस्त मुलुकहरुको सूचीमा परेको छ । त्यहाँको मौसम परिवर्तन मामला मन्त्रालयले बिहिबार सुख्खाबाट निकै प्रभावित भएको भन्दै यसबारे उल्लेख गरेको हो । स्थानीय

ब्रिक्स समिट भर्चुल माध्यमले बेइजिङमा हुने

एजेन्सी, ३ असार । ब्रिक्स समिट बेइजिङमा ९ असारमा हुने तय भएको छ । चिनियाँ विदेश मन्त्रालयले १४औं ब्रिक्स समिटको मिति आज घोषणा गरेको हो । भर्चुअल माध्यमले हुने समिटको

सोनिया गान्धीको श्वासप्रश्वासमा फंगल इन्फेक्सन

एजेन्सी, ३ असार । नेशनल हेराल्ड मामिलामा कांग्रेस नेता राहुल गान्धीलाई अब सोमबार सोधपुछ गरिने छ। राहुलको आग्रहमा एजेन्सीले सोधपुछ तीन दिनका लागि स्थगित गरेको छ। राहुल बिहीबारको ब्रेकपछि शुक्रबार

Screenshot