एजेन्सी, २७ कात्तिक । उदयपुर–अहमदाबाद रेलमार्गको पुलमा शनिबार राति अज्ञात समूहले बम विस्फोट गराएको छ । जसका कारण ट्रयाकमा दरार परेको छ । घटनास्थलमा बारुद
एजेन्सी, २७ कात्तिक । अमेरिकाको डलासमा एयर शोका क्रममा दोस्रो विश्वयुद्धका २ वटा विमान ठोक्किएका छन् । वायुसेनाका अनुसार दुवै विमानमा ६ जना सवार थिए । सबैको मृत्यु भएको छ
इजिप्ट कात्तिक २७ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा खाद्य सङ्कटको मुद्दाले अपेक्षाकृत प्राथमिकता नपाएको देखिएको छ । अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई
एजेन्सी, २४ कात्तिक । माल्दिभ्सको राजधानी मालेमा भएको आगलागीमा परी कैयौं भारतीयको मृत्यु भएको छ । मालेमा बस्ने मजदुरको घरमा आगलागी भएपछि दुर्घटना भएको हो । माल्दिभ्समा भएको दुःखद घटनाप्रति
एजेन्सी, २३ कात्तिक । पञ्जाबमा आत्महत्याको एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । फिरोजपुर जिल्लामा एक व्यक्तिले छोरी–भतिजा र भाइलाई कारमा राखेर तीव्र गतिको कारलाई नहरमा फालेका छन् । घटनामा
एजेन्सी, २३ कात्तिक । भारतको त्रिपुराको अगरतलाको एक शोरुमका कर्मचारीले मालिकसँग तलब मागेपछि मालिकले उनलाई कुटपिट गरेका छन् । आरोपित मालिकले उनलाई थप्पड हानेर रडले कुटेका थिए । उक्त घटनाको
एजेन्सी, २२ कात्तिक । हरियाणाको गुरुग्राममा कारले तीन जनालाई ठक्कर दिएको छ । जसमा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ
एजेन्सी । अमेरिकामा आज मंगलबार संसदीय निर्वाचन हुँदैछ । यो निर्वाचनबाट प्रतिनिधि सभाका सबै ४३५ सदस्य र माथिल्लो सदन सिनेटका एक सय सदस्य मध्ये ३५ जना चुनिनेछन् । यो निर्वाचनबाट
एजेन्सी, २१ कात्तिक । उत्तर प्रदेशको सहारनपुरमा आमाको काखबाट सन्तान चोरेको घटनामा नयाँ खुलासा भएको छ । वास्तवमा खाद्यान्न व्यापारी ओमपालले छोराको इच्छा पूरा गर्न बच्चा चोर्ने षड्यन्त्र रचेका थिए
एजेन्सी । भारतको उत्तरपश्चिम क्षेत्रमा कट्टरपन्थी हिन्दू धर्मगुरु सुधीर सुरीको गोली हानी हत्या गरिएको छ। सिख धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र मानिने स्थलहरू मध्ये एक विश्व प्रसिद्ध गोल्डन टेम्पलमा अवस्थित अमृतसरमा
काठमाडौं, १७ कार्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिबिसी हिन्दीले खानमाथि गोली प्रहार भएको समाचार लेखेको छ । उनको खुट्टामा गोली लागेको छ ।
एजेन्सी, १५ कात्तिक । दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको तीन तले प्लाष्टिक दाना कारखानामा मंगलबार बिहान आगलागी भएको छ । आगलागीमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने धेरै