एजेन्सी, २३ जेठ । बीजेपीका पूर्व प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा गरेको विवादास्पद टिप्पणीप्रति मुस्लिम देशहरूले लगातार आपत्ति जनाइरहेका छन्। कतारले आइतबार सबैभन्दा पहिले
एजेन्सी, २३ जेठ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउको तयारी भइरहेको छ । उनलाई पक्राउ गर्ने सम्भावनाको खुलासा त्यहाँका आन्तरिक मामला मन्त्री राना सनउल्लाहले जानकारी दिइसकेका छन् । पाकिस्तान
एजेन्सी, २३ जेठ । दक्षिण चिनियाँ समुन्द्रमा तनाव बढिरहेको छ । त्यहाँ चीनका युद्धक विमान र जहाजको सक्रियता बढिरहेको छ । यसबीच आइतबार अष्ट्रेलियाको विमानलाई चिनियाँ युद्धक विमानले खतरामा पारिदिएको
एजेन्सी, २३ जेठ । पाकिस्तानको पञ्जाब प्रान्तमा गर्भवती महिलामाथि सामूहिक बलात्कार भएको छ । हतियारसहित घरभित्र पसेर ती महिलामाथि सामूहिक बलात्कार भएको डेली पाकिस्तानले लेखेको छ । झेलम शहरमा भएको
एजेन्सी, २३ जेठ । जम्मू कश्मीरको डोडा जिल्लामा बनेको प्राचीन वासुकी नाग मन्दिरमा तोडफोडको घटना सार्वजनिक भएको छ । भदरवाहलाई भद्रकाशी पनि भनिन्छ। आइतबार राति यहाँको वासुकी नाग मन्दिरमा तोडफोड
काठमाडौं, जेठ २३ । भारतको उत्तराखण्डमा आइतबार राति तीर्थयात्री बोकेको यमुनोत्री जाँदै गरेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।
एजेन्सी : किभ, २३ जेठ। पश्चिमी देशहरूले युक्रेनलाई लामो दूरीका हतियारहरू पठाएमा रुसले युक्रेनमा आक्रमण गर्ने लक्ष्यहरूको सूची विस्तार गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । रुसी सेनाको
काठमाडौं, २२ जेठ । भारतमा २४ घण्टामा थप ४ हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण ४
एजेन्सी, २२ जेठ । पाकिस्तानमा सत्ताबाट हटाइएपछि पूर्वप्रधानमन्त्री इमरान खान लगातार चर्चामा छन् । उनी पाकिस्तानको राजनीतिमा केन्द्रविन्दु बनेका छन् । अहिले पाकिस्तानमा उनको सुरक्षामाथि प्रश्न उठिरहेको छ । पाकिस्तानमा
एजेन्सी, २२ जेठ । पाकिस्तानमा जारी राजनीतिक उथलपुथलका बीच शनिबार पूर्वप्रधानमन्त्री इमरान खानको हत्या भएको हल्लाले वातावरण तातेको छ । यो खबर फैलिने बित्तिकै इस्लामाबाद प्रहरी विभाग उच्च सतर्कतामा आएको
एजेन्सी, २२ जेठ । चिनियाँ अधिकारीहरूले तिब्बती राजनीतिक बन्दी नोर्जिन वाङ्मोलाई रिहा गरेका छन्। उनलाई सन् २०२० मा पक्राउ गरिएको थियो । चीनले दमनकारी नीति अपनाएको भन्दै विरोध गरेपछि पक्राउ
एजेन्सी, २२ जेठ । दक्षिणपूर्वी बंगलादेशमा रहेको एक निजी कन्टेनर डिपोमा शनिबार राति भीषण आगलागी भएको छ । यस दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने ४५० भन्दा बढी