Logo
विश्व

इमरान खानले पाकिस्तानमा रक्तपातको खतरा औल्याएपछि…

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १७ जेठ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले देशमा रक्तपातको खतरा औल्याएका छन् । उनले रक्तपातको खतरा बढेपछि आजादी मार्च को कार्यक्रम स्थगित गरेको

विस्तृत पढ्नुहोस
श्रीलंकाले तेल किन्न भारतसँग माग्यो ५० लाख डलर ऋण

एजेन्सी, १७ जेठ । श्रीलंकाले तेल खरिदका लागि भारतसँग ५० लाख डलर ऋण सहयोग मागेको छ । आर्थिक संकट भोगिरहेको श्रीलंकाले भारतसँग उक्त रकम मागेको हो । श्रीलंकाली राजदूत मिलिन्डा

चीन र प्रशान्त क्षेत्रका टापु देशबीच सुरक्षा सम्झौता विफल

एजेन्सी, १६ जेठ । चीन र प्रशान्त क्षेत्रका टापु देशहरुबीचको हुने भनिएको सुरक्षा सम्झौता विफल भएको छ । चिनियाँ विदेशमन्त्री वाङ ई १० वटा प्रशान्त क्षेत्रका देशहरुसँग सुरक्षा सम्झौता गर्ने

खाद्यान्न अभाव हुने अवस्था आएपछि रुसबाट २० लाख मेट्रिकटन गहुँ किन्दै पाकिस्तान

एजेन्सी, १६ जेठ । पाकिस्तानले रुसबाट नगदमै २० लाख मेट्रिकटन गहुँ किन्ने भएको छ । आर्थिक प्रतिबन्धले व्यापारमा समस्या भोगिरहेको पुटिन सरकारसँग पाकिस्तानले संवाद गरी गहुँ किन्ने टुंगो लगाएको हो

चीनमा अप्रिलभित्रै ११ हजार ३५१ लाई अनुशासनको कारबाही

एजेन्सी, १६ जेठ । चीनमा अप्रिल महिनामा मात्र ११ हजार ३५१ लाई अनुशासनको कारबाही भएको छ । सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको शुद्धिकरणका लागि भन्दै आठ बुँदे नियम सन् २०१२

महाभारत र रामायण धारावाहिक विदेशी भाषामा बनेको र बन्दै गरेको मोदीले सुनाए

एजेन्सी, १५ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हरेक महिना रेडियो कार्यक्रम मन की बात मा बोल्छन् । करोडौं श्रोताले सुन्ने उक्त कार्यक्रममा यसपटक उनले जापान भ्रमणमा जाँदा भेटेका दुईजना

चिनियाँ विदेशमन्त्री वाङ प्रशान्त महासागरका टापु देशहरुको भ्रमणमा रहँदा अमेरिकाले बढायो चासो

एजेन्सी, १५ जेठ । चीनका विदेशमन्त्री वाङ ई प्रशान्त महासागरका टापु देशहरुको १० दिने भ्रमणमा छन् । वाङले यति लामो भ्रमण गरिरहेकोमा अमेरिका र अष्ट्रेलियाको गहिरो चासो देखिएको छ ।

गोप्य रूपमा प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि…

एजेन्सी, बिहार, १५ जेठ । पूर्वी बिहारको पूर्णिया जिल्लाको सानो गाउँ गणेशपुरका मानिसहरूले बारम्बार बिजुली बन्दको सामना गर्नु प¥यो । सूर्यास्तपछि नियमितजसो यस्तो समस्या देखा परेपछि स्थानीय मानिस हैरानीमा परे

जयशंकरले उठाए नेपालसँग उत्तरपूर्वी भारतको कनेक्टिभिटीको विषय

एजेन्सी, १५ जेठ । भारतका विदेशमन्त्री एस जयशंकरले उत्तरपूर्वी सीमा क्षेत्रमा पूर्वाधार विकास र कनेक्टिभिटीलाई प्राथमिकतामा राखेर कार्य भइरहेको बताएका छन् । आसाममा आयोजित नदी थ्री एशिएन कन्फ्लुएन्स रिभर कन्क्लेभमा

पाकिस्तानमा इन्धनको मूल्यवृद्धि पछि विद्युतको महशुल बढाइँदै

एजेन्सी, १४ जेठ । पाकिस्तानमा इन्धनको मूल्य ह्वात्तै बढेको केही दिन नबित्दै विद्युतको महशुल बढाउने तयारी भएको छ । शेहवाज सरिफ नेतृत्वको सरकारले विद्युत महशुल बढाउने तयारी गरेको त्यहाँको मिडियाले

गायिका साकिरामाथि कर छलीको आरोप

लस एन्जल्स/कोलम्बियाकी प्रख्यात गायिका साकिरा जहिल्यै आफ्ना गीतका कारण चर्चामा आइरहन्छिन् । उनका हरेक गीत उत्तिकै लोकप्रिय हुन्छन् । तर ,अहिले भने यी गायिका गीतले होइन कर छलीको मामलाबाट चर्चामा

बलिउड फिल्म निर्माता बोनी कपूरको तीन लाख रुपैंयाँ चोरी

एजेन्सी/ बलिउडका प्रख्यात निर्माता तथा दिवंगत अभिनेत्री श्रीदेवीका पति बोनी कपूरको बैंकबाट करिब तीन लाख ८२ हजार रुपैंयाँ चोरी भएको छ । बोनीले यो मामलामा मुम्बई प्रहरीमा उजुरी दिएका छन्