म्यानमार, १४ वैशाख । म्यानमारको जुन्ता अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै बुधबार पाँच वर्षको जेल सजाय सुनाएको छ ।
एजेन्सी, १४ बैशाख । भारतमा फेरि एकपटक कोरोना संक्रमणबाट नागरिकहरु डराउन थालेका छन् । पछिल्लो एक सातामा देशभर कोरोना संक्रमितको संख्या ९५ प्रतिशतले बढेको हो । दिल्ली–एनसीआरमा सबैभन्दा धेरै कोरोना
एजेन्सी, १४ बैशाख । तमिलनाडुको तञ्जावुर जिल्लामा रहेको एउटा मन्दिरको रथयात्राका क्रममा ठूलो दुर्घटना भएको छ । बुधबार बिहानै बिजुलीको तारमा रथले छुदाँ ११ जनाको मृत्यु भएको छ । मृत्यु
एजेन्सी, १४ वैशाख । चीनले इराकमा सक्रियता बढाएको छ । एशिया र अफ्रिकाका देशहरुमा प्रभाव बढाउँदै लगेको उसले पछिल्लो समय इराकमा पनि सक्रियता देखाएको हो । चीनले बेल्ड एन्ड रोड
एजेन्सी, १४ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लखनऊको एक सिया मुस्लिम समूहले पत्र लेखी पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भनेको छ । मङ्गलबार अल इन्डिया सिया हुसेनी फन्डले पत्र लेख्दै
एजेन्सी, १४ वैशाख । रुसले पोल्यान्ड र बल्गेरियामा आपूर्ति गर्दै आएको ग्याँस बन्द गर्ने भएको छ । आजबाट लागू हुने गरी पाइपलाइनबाट आपूर्ति हुँदै आएको ग्याँस रुसले बन्द गर्न लागेको
न्यूयोर्क, १३ बैशाख । सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति (बोर्ड) ले ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा
मस्को, १३ वैशाख । रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन् । लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै
एजेन्सी, १३ वैशाख । तिब्बतमा दलाई लामा पछि पञ्चेन लामा सबैभन्दा उच्च धार्मिक व्यक्तित्व मानिन्छन् । बौद्ध धर्मालम्बी रहेको तिब्बतमा यसकारण उनको निकै महत्व छ । तर, ११औं पञ्चेन लामाको
एजेन्सी, १३ वैशाख । भारतका विदेशमन्त्री एस जयशंकर बिहिबार बङ्गलादेश भ्रमणमा जाने भएका छन् । उनी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई भारत भ्रमणको निम्तो दिन जान लागेको विदेश सचिव हर्षवद्र्धन
सांघाइ, १३ बैशाख । चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ । यहाँका अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन् ।चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र
सोल, १३ बैशाख । दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण