१६ फागुन: दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । आइतबार मध्यराति सम्म ती संक्रमित पाइएको बताइएको छ
१६ फागुन: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दश हजार भन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३ जना मात्रै नयाँ सङ्क्रमित
१६ फागुन: रुससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल अहिले बेलारुस पुगेका जनाइएको छ । स्पुतनिकले सोमबार युक्रेनका पाँच सदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागी बेलारुस पुगेका बताइएको छ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले
रिपोर्टर्स नेपाल, १६ फागुन । रुस विश्वको पहिलो ठूलो आणविक शक्ति भएको देश हो । मानव इतिहासमा सबैभन्दा शक्तिशाली आणविक हतियार परीक्षण गरेको देश पनि रुस नै हो । रुससँग
एजेन्सी, १६ फागुन। रुसले युक्रेनमाथि लगातार आक्रमण जारी राखेको छ । यसैबेला रुसविरुद्ध पश्चिमा देशहरूले लगाएका कडा प्रतिबन्धहरूको असर देखिन थालेको छ । अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा
एजेन्सी, १६ फागुन। रुसको आक्रमणबाट विश्वकै सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ–२२५’ ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा खबर छ । युक्रेनको राजधानी कीभ नजिकै गोस्टोमेल एयरफिल्डमा मर्मतको क्रममा रहेको ‘एन्टोनोभ–२२५’ रुसी आक्रमणमा परि
१६ फागुन: युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिएका हुन् । उनले रुसका सबै
काठमाडौं, फागुन १६ । रुसी फौजले लगभग सबै दिशाबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ। लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार कठिन समय भएको
रिपोर्टर्स नेपाल, १६ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अपत्यारिला कदम चाल्ने नेता हुन् । उनको राजनीतिमा पाइला नै अपत्यारिलो खालको थियो । कदमहरु पनि अपत्यारिला हुँदै आएका छन् ।
किभ, १६ फागुन : रुसी आक्रमणको विरुद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रुससँग छलफल गर्दै अगाडि बढ्ने बाटो खोज्न थालेको छ । रुसी राष्ट्रपति भ्लादिमिर
१६ फागुन: रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ । रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको
एजेन्सी, १६ फागुन। रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच आज (सोमबार) वार्ता हुने भएको जनाइएको छ। दुवै देशका प्रतिनिधिमण्डलबीच आज वार्ता हुने एक स्रोतलाई उद्धृत गर्दै रुसी संचारमाध्यम तासले लेखेको छ ।