Logo
विश्व

हवाई उडान सुचारु गर्न भारतलाई तालिवान सरकारको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

१४ असोज : अफगानिस्तानको तालिवान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ ।तालिवान सरकारका एकजना अधिकारीले

विस्तृत पढ्नुहोस
रुसी र टर्कीस राष्ट्रपतिबीच भेटवार्ता, सिरियाबारे कुराकानी

१४ असोज: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्डाेगानबीच भेटवार्ता भएको छ । उनीहरुले पछिल्ला वर्षहरुमा रुस र टर्कीले गरेका सहकार्यहरुका बारेमा कुराकानी भएको बताइएको छ ।

तालिवानविरुद्ध अफगानिस्तानका पूर्व उप-राष्ट्रपति सालेहद्वारा निर्वासित सरकार घोषणा

एजेन्सी, १४ असोज। अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँका पूर्व उप-राष्ट्रपति अमरुल्ला सालेहले निर्वासित सरकार गठन गरेका छन्। स्विट्जरल्याण्डबाट सालेहले आफुलाई निर्वासित सरकारको कार्यवाहक राष्ट्रपति घोषणा गरेका जनाइएको छ ।

कन्हैया कुमार कँग्रेस आईमा

एजेन्सी, १२ असोज । भारतका चर्चित युवा नेता कन्हैया कुमार कँग्रेस आईमा प्रवेश गरेका छन् । उनी आज एक समारोहबीच कँग्रेस आईमा प्रवेश गरेका हुन् । कँग्रेसमा प्रवेश गरेपछि कन्हैया

भ्याक्सिन लिएका जोर्डनका राजकुमारलाई कोरोना

एजेन्सी, १२ असोज । जोर्डनका राजकुमार हल हुसेन बिन अब्दुल्लाहालाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी संक्रमित भएपछि दरबारमै क्वारेन्टाइनमा रहेको जनाइएको छ । जोर्डनको दरबारले विज्ञप्ति जारी गरी

पाकिस्तानले बालबालिका लक्षित कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने

इस्लामाबाद,१२ असोज : पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्ष्यित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। त्यहाँका योजनामन्त्री असद उमारले मङ्गलबार उक्त घोषणा गरेका

चीनको शक्ति प्रदर्शन, नयाँ हाइपरसोनिक हतियारको निर्माण

एजेन्सी, १२ असोज: चीनले उच्च फ्रिक्वेन्सीको इलेक्ट्रोम्याग्नेटिक पल्स उत्पन्न गर्ने नयाँ हाइपरसोनिक हतियार बनाएको छ । हतियारले कुनै पनि शहरको सञ्चार र विद्युत् आपूर्ति ठप्प बनाइदिन सक्ने जनाइएको छ ।

बाइडेनले न्यायाधिवक्ताहरू मनोनयन गर्दै

१२ असोज: अमेरिकी राष्ट्रपति जो बाइडेनले देशभर न्यायाधिवक्ताको कार्यालय सञ्चालनका लागि नौ वकिललाई मनोनयन गर्दै छन् । उच्च कानूनी पदमा मनोनयनका लागि विविध समूहबाट समावेशीरूपमा उमेद्वार छनोट अन्तिम चरणमा प्रवेश

हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

१२ असोज : हाइटीमा आउँदो महिनामा हुन गइरेहको निर्वाचन र संवैधानिक जनमतसंग्रह अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन प्रशासनका सदस्यहरुलाई सोमबार बर्खास्त गरेपछि निर्वाचन र जनमत सङ्ग्रह अनिश्चित भएको

चीनमा पानी जहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, कैयौँ बेपत्ता

१२ असोज : चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी

ग्रिसको टापु क्रीटमा भूकम्प, प्रधानमन्त्रीले अवलोकन गर्ने

१२ असोज : ग्रिसको सबैभन्दा ठूलो टापु क्रीटमा भूकम्प गएको एक दिनपछि त्यहाँका प्रधानमन्त्रीले सो क्षेत्रको भ्रमण तयारी गरेका छन् । शक्तिशाली भूकम्पको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै सयौं

भ्रष्टाचारमा लिप्त अल्जेरियाका दुई पूर्व-प्रधानमन्त्रीलाई जेल सजाय

१२ असोज : अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो । पूर्व प्रधानमन्त्री

Screenshot