Logo
विश्व

रुसको युनिभर्सिटीमा गोली चल्दा ८ जनाको मृत्यु, विद्यार्थीले झ्यालबाट हाम फालेर ज्यान जोगाए

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ४ असोज । रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार गोली चलेको छ । गोली चल्दा ८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ

विस्तृत पढ्नुहोस
अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित

काबुल, ४ असोज : अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण उनीहरु चिन्तित भएका हुन् । शिक्षा मन्त्रालयले छात्र

बक्सर पाकुईद्वारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी घोषणा

एजेन्सी, ३ असोज । फिलिपिन्सका राष्ट्रपति म्यानी पाकुईले राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले भ्रष्टाचारको मुद्दासहित उम्मेदवारीको घोषणा गरेका छन् । वर्तमान राष्ट्रपति रोड्रिगो डुटेरटे अर्को कार्यकाल राष्ट्रपति

अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै

मेलबर्न, ३ असोज: सरकारी लक्ष्यअनुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ । मेलबर्न शहरमा

बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो

३ असोज : बंगलादेशमा चीनमा निर्मित कोरोनाविरुद्धको थप ५० लाख खोप लगिएको छ । सो खोप शनिबार बगलादेश पुगेको बताइएको छ । चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्माण गरिएको सो खोप चीनको

भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ३ असोज : भारतमा कोरोनाभाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना

अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह

३ असोज : चिनियाँ दूतले अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग आग्रह गरेका छन् । उनले भनेका छन् आफ्नो चाहना र मोडेलमा नै सहयोग गरौँ तर अहिले अफगानिस्तानलाई सहयोग गर्न आवश्यक

ड्रोन हमलामा अमेरिकाले गल्ती स्वीकारेपनि न्यायको माग

एजेन्सी, ३ असोज । अमेरिकाले काबुलमा आतंकवादी लक्षित ड्रोन हमला आतंकवादी लक्षित भएपनि सर्वसाधारण मारिएको स्वीकारेपनि पीडित परिवारले दोषीमाथि कारबाही र क्षतिपूर्ति मागेको छ । विश्वकै ध्यानाकर्षण भएको यो घटना

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको अनुरोध

३ असोज : शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । त्यहाँको अवस्था दिन प्रतिदिन खराब हुदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि

हतियारको व्यापारले पश्चिमा देशहरुबीच मतभेद

एजेन्सी, ३ असोज । यतिबेला अमेरिका र फ्रान्सबीच मतभेद बढेको छ । फ्रान्सले अमेरिका र अष्ट्रेलियामाथि सुरक्षा सन्धीबारे ढाँटेको आरोप लगाएको छ । फ्रान्सेली विदेशमन्त्री जिन भेस लि ड्रायनले विश्वासघातको

अमेजनले गर्यो चिनियाँ ग्राहकहरुमाथि प्रतिबन्ध

एजेन्सी, ३ असोज। अमेजनले केही शीर्ष चिनियाँ बिक्रेताहरुलाई प्रतिबन्ध लगाएको छ। उपभोक्ताहरुबाट झुटो प्रतिक्रिया मागे को, गिफ्ट कार्डको दुरुपयोग गरेको र समीक्षा प्रणालीको गलत प्रयोग गरेको भन्दै अमेजनले शीर्ष चिनियाँ

यी अर्बपतिले पत्नीको हत्या लुकाउन छिमेकी र साथीको हत्या गरेको रहस्य खुल्यो

एजेन्सी, २ असोज । यी अमेरिकी अर्बपति हुन् । उनले ४० वर्ष अघि पत्नीको हत्या गरेका थिए । त्यो लामो समय लुक्यो । हत्या लुकाउन उनले अरु हत्या पनि गर्न

Screenshot