Logo
क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने

न्युयोर्क (अमेरिका), असोज ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको

Published On : २०८१ आश्विन ८, मंगलवार ०६:१९
देशभर मनसुनी वायुको प्रभाव, आज यी स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, असोज ८ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

Published On : २०८१ आश्विन ८, मंगलवार ०६:१५
आज असोज ८ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

श्री शाके १९४६ । बि स २०८१ साल असोज ८ गते मंगलबार । इश्वी सन २०२४ सेप्टेम्बर २४ तारीख । आश्विन कृष्ण पक्ष सप्तमी तिथी मृगशिरा नक्षत्र सिद्दि योग वव

Published On : २०८१ आश्विन ८, मंगलवार ०६:०६
उर्जामन्त्री खड्का एक्शनमा, ढल्केवर–सीतामढी प्रसारण लाईन जग्गा विवाद टुङ्गीयो

धनुषा, ७ असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको सक्रियतामा ढल्केवर–सीतामढी ४००÷२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाईनको जग्गासम्बन्धी विवादले निकास पाएको छ । मन्त्री खड्काले आज सो क्षेत्रको

Published On : २०८१ आश्विन ७, सोमबार २०:२२
आवास निर्माणमा भइरहेको ढिलासुस्तीविरुद्ध आन्दोलन गर्ने आम दलित मोर्चा चेतावनी

काठमाडौं, ७ असोज । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाले दलित समुदायको आवास निर्माणको भईरहेको ढिलासुस्ती एवं मनोमानीविरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ । रौतहटको चन्द्रपुरमा आज बसेको

Published On : २०८१ आश्विन ७, सोमबार १९:३३
तरुण दलको संशोधित विधान सर्वसम्मतिले पारित

काठमाडौं, ७ असोज । नेपाल तरुण दलको संशोधित विधान–२०८१ सर्वसम्मतिले पारित भएको छ । आईतबार बसेको तरुण दल केन्द्रीय समिति बैठकले संशोधित विधान सर्वसम्मतिले पारित गरेको हो । गत २०८०

Published On : २०८१ आश्विन ७, सोमबार १९:२१
बागमती प्रदेश सभाबाट तीन विधेयक सर्वसम्मतिले पारित

काठमाडौं, ७ असोज । बागमती प्रदेश सभाको आज बसेको दोस्रो बैठकले तीन विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ । उक्त बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक,

Published On : २०८१ आश्विन ७, सोमबार १९:०६
भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय छः राष्ट्रपति पौडेल

काठमाडौँ, ७ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय ५औँ जन्मजयन्तीमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा

Published On : २०८१ आश्विन ७, सोमबार १८:५९
मेलम्ची खानेपानी आयोजनाका चार भ्रष्टाचारीलाई सुनाइयो कैद सजाय

काठमाडौं, ७ असोज । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई सजाय

Published On : २०८१ आश्विन ७, सोमबार १८:३०
अमेरिकामा प्रधानमन्त्री असुरक्षित हुनु उहाँको कर्मको फल होः रास्वपा उपसभापति अर्याल

काठमाडौं, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै कर्मको फलका कारण अमेरिकामा असुरक्षित हुनुपरेको टिप्पणी गरेका छन् । आज (सोमबार) पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग

Published On : २०८१ आश्विन ७, सोमबार १८:१६
सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि बसेको न्याय परिषद्को बैठक निश्कर्षविहीन

काठमाडौं, ७ असोज । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश सिफारिसका लागि बसेको न्याय परिषद्को बैठक निश्कर्षविहीन बनेको छ । आज (सोमबार) बसेको बैठक कुनै पनि निर्णय नगरी टुङ्गिएको हो ।

Published On : २०८१ आश्विन ७, सोमबार १७:५८
गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने

वीरगञ्ज (पर्सा),७ असोज । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ । वीरगञ्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द

Published On : २०८१ आश्विन ७, सोमबार १७:४९