Logo
परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छिन् । उनीहरु संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्युयोर्कमा छन्।

Published On : २०८१ आश्विन ७, सोमबार ११:२४
टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु

सिमकोट (हुम्ला), ७ असोज । सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सुरु गरिएको छ । विद्युत जडानका लागि ट्रान्समिटर सुर्खेतबाट सिमकोट

Published On : २०८१ आश्विन ७, सोमबार ११:२२
रास्वपाका कार्यकर्तालाई मुकुलले भने: रवि सहकारी ठग हुन्, तत्काल समातेर प्रहरीलाई बुझाइदिनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा मुकुल ढकालले सभापति रवि लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले सहकारीको रकम अपचलन गरेका

Published On : २०८१ आश्विन ७, सोमबार ११:११
श्रीलंकामा वामपन्थी नेता दिसानायके नयाँ राष्ट्रपति

काठमाडौं, असोज ७ । श्रीलंकामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके नयाँ राष्ट्रपति चुनिएका छन्। ५५ वर्षीय दिसानायके नेसनल पिपुल्स पावर (एनपिपी) गठबन्धनका प्रमुख हुन्। निर्वाचनबाट विजयी घोषणा भएपछि दिसानायकेले यो

Published On : २०८१ आश्विन ७, सोमबार ११:०४
दुर्गा प्रसाईंका समर्थकले झापामा जलाए ३ वटा ट्रक, चालक घाइते, २ जना पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरिएको विरोधमा उनका समर्थकहरूले झापामा तीन वटा भारतीय नम्बर प्लेट भएको ट्रकमा आगजनी गरेका छन्। बीएण्डसी अस्पतालका सञ्चालकसमेत रहेका प्रसाईँलाई प्रहरीले पक्राउ गरेसँगै

Published On : २०८१ आश्विन ७, सोमबार ११:००
ब्याटिङ नचल्दा नेपालको लगातार तेस्रो हार, सन्दीपले तोडे आफ्नै रेकर्ड

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । क्यानडाको किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा गएराती भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ५

Published On : २०८१ आश्विन ७, सोमबार १०:४८
गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन

गण्डकी, ७ असोज । कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा सदस्यलगायत पाठक अध्ययनका लागि पुस्तकालय जान पाएका छैनन्

Published On : २०८१ आश्विन ७, सोमबार १०:४७
पेडारी खोलाको पुलले गाउँ र सहरलाई जोड्दै

नेपालगञ्ज (बाँके), ७ असोज । पेडारी खोलाको पुलले दुर्गम गाउँ र सहरलाई जोड्ने भएको छ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई जोड्ने कोहलपुर नगरपालिका वडा नं १५ मा निर्माण हुन

Published On : २०८१ आश्विन ७, सोमबार १०:४३
पर्वत अस्पतालले स्वास्थ्य बीमाको रकम पाएन

पर्वत, ७ असोज । लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ । स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै तीन करोड भुक्तानी

Published On : २०८१ आश्विन ७, सोमबार १०:३९
सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै

दमौली (तनहुँ), ७ असोज । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् ।

Published On : २०८१ आश्विन ७, सोमबार १०:३३
श्रीलंकाली जनतालाई प्रचण्डको धन्यवाद, नवनिर्वाचित राष्ट्रपति दिसानायकेलाई दिए बधाई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन् । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत

Published On : २०८१ आश्विन ७, सोमबार १०:३२
सिस्नेमा ‘छोरी बचत खाता’ कार्यक्रम

रुकुमपूर्व, ७ असोज । सिस्ने गाउँपालिकामा सञ्चालन भएको छोरी बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि गाउँपालिकामा छोरी बचत खाता कार्यक्रम सञ्चालन गरेको हो

Published On : २०८१ आश्विन ७, सोमबार १०:२९