Logo
जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी

काठमाडौँ, ७ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई ‘जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान’मा खटाएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय

Published On : २०८१ आश्विन ७, सोमबार १२:२३
हामीले बनाएको बाटो बालेनले दाबी गरेपछि पोल-पोलमा सवि लेख्नुपर्योः भौतिक पूर्वाधारमन्त्री पौडेल (भिडिओसहित)

काठमाडौं, ७ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सडक विभागअन्तर्गत भएका कामहरु पनि दाबी गर्न थालेपछि विजुलीको पोल–पोलमा सडक विभाग लेख्नुपरेको बताएका छन्

Published On : २०८१ आश्विन ७, सोमबार १२:२२
संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे

मोरङ,७ असोज । सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइसकेको जानकारी दिए। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संशोधन कसरी गर्ने, प्रक्रिया के हो,

Published On : २०८१ आश्विन ७, सोमबार १२:१४
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

जुम्ला, ७ असोज । यहाँका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई साक्षर घोषणा

Published On : २०८१ आश्विन ७, सोमबार १२:००
श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे श्रीमतीसहित नेपाल भ्रमणमा

काठमाडौं, असोज ७ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे नेपाल आएका छन्। उनी आज बिहान ८ बजे ड्रक एयरको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरेका हुन् । श्रीमतीसहित नेपाल भ्रमणमा

Published On : २०८१ आश्विन ७, सोमबार ११:५४
प्रधानमन्त्री ओली स्वदेश फर्किनुअघि नै रविलाई पक्राउ गर्ने तयारी

काठमाडौं । सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा कारबाहीको सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिस्थिति हेरेर पक्राउ गरिने भएकोछ । आइतबार रातीनै

Published On : २०८१ आश्विन ७, सोमबार ११:५४
धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नति सुरु

म्याग्दी, ७ असोज । धवलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी– ताकम–मुना सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान,

Published On : २०८१ आश्विन ७, सोमबार ११:५१
रवि लामिछानेले कानूनको पालना गर्नुपर्ने एमाले नेता बडालको भनाई (भिडिओसहित)

काठमाडौं, ७ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता केशब बडालले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकोले कानूनको पालना गर्नुपर्ने बताएका छन् । उनले कानूनको पालना गर्दिनँ भन्ने रवि

Published On : २०८१ आश्विन ७, सोमबार ११:५१
आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं, असोज ७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर १ लाख ५९ हजार २०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी

Published On : २०८१ आश्विन ७, सोमबार ११:३५
परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छिन् । उनीहरु संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्युयोर्कमा छन्।

Published On : २०८१ आश्विन ७, सोमबार ११:२४
टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु

सिमकोट (हुम्ला), ७ असोज । सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सुरु गरिएको छ । विद्युत जडानका लागि ट्रान्समिटर सुर्खेतबाट सिमकोट

Published On : २०८१ आश्विन ७, सोमबार ११:२२
रास्वपाका कार्यकर्तालाई मुकुलले भने: रवि सहकारी ठग हुन्, तत्काल समातेर प्रहरीलाई बुझाइदिनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा मुकुल ढकालले सभापति रवि लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले सहकारीको रकम अपचलन गरेका

Published On : २०८१ आश्विन ७, सोमबार ११:११