Logo
गण्डकी प्रदेशस्तरीय अण्डर–१९ क्रिकेट पोखरामा सुरु

कास्की, ७ असोज । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि गण्डकी प्रदेशस्तरीय वाइ वाई अण्डर –१९ एक दिवसीय पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ ।

Published On : २०८१ आश्विन ७, सोमबार १३:३३
सहकारी ठगी प्रकरण: म्याद थपका लागि पूर्वडीआईजी जोशीलाई अदालत लगियो

काठमाडौं । आइतबार काठमाडौंबाट पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराईएको छ । जोशीलाई आइतबार राती पोखरा लगिएको थियो । उनलाई आज जिल्ला

Published On : २०८१ आश्विन ७, सोमबार १३:१३
रवि लामिछानेलाई नेतृत्वबाट अपदस्त गर्न रास्वपाभित्रैबाट षड्यन्त्र भएको चर्चा

काठमाडौं, ७ असोज । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध कारबाही सिफारिश भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र नेतृत्व हत्याउनेगरि षड्यन्त्र भएको चर्चा छ । खासगरी सभापति लामिछानेलाई हटाएर नेतृत्व लिन विपक्षीहरुसँग

Published On : २०८१ आश्विन ७, सोमबार १३:०८
रवि लामिछाने फेरि गृहमन्त्री बन्न सक्छन्, तत्काल पक्राउ गरिनुपर्छः वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडिओसहित)

काठमाडौं, ७ भदौ । संविधानविद् एवं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सहकारी ठगी प्रकरण मिलाउन रवि लामिछाने पुनः गृहमन्त्री बन्न सक्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

Published On : २०८१ आश्विन ७, सोमबार १३:०२
अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

काठमाडौँ, ७ असोज (रासस) । संयुक्त राष्ट्रसङ्घको स्थापना नै सन् १९४५ मा युएन चार्टरमार्फत दोस्रो विश्व युद्धपछि विश्वमा शान्तिसुरक्षा कायम गर्ने र आर्थिक, सामाजिक र मानवीय समस्यामा सहयोग र सहकार्य

Published On : २०८१ आश्विन ७, सोमबार १२:५९
दिसानायकेले राष्ट्रपतिको शपथ लिएलगत्तै श्रीलंकाका प्रधानमन्त्री गुणवर्धनाले दिए राजीनामा

काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान पदबाट राजीनामा दिएका छन् । आफ्नो राजीनामापत्रमा गुणवर्धनाले श्रीलंकाको नवौँ कार्यकारी राष्ट्रपतिका रूपमा दिसानायके निर्वाचित

Published On : २०८१ आश्विन ७, सोमबार १२:५७
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह

बेइजिङ, ७ असोज । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति सक्यो छिटो इजरायल छोड्न आग्रह गरेको छ ।

Published On : २०८१ आश्विन ७, सोमबार १२:५६
जापानमा वर्षाका कारण छ जनाको मृत्यु

टोकियो, ७ असोज । जापानको इशिकावा प्रान्तमा भारी बर्षाका कारण छ जनाको मृत्यु हुनुका साथै दश जना बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको उद्धार कार्य जारी रहेको जापानी

Published On : २०८१ आश्विन ७, सोमबार १२:५३
बिहानैदेखि पार्टी कार्यालयमा भेला भए रविसहित रास्वपाका नेता कार्यकर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित दलका नेताहरू वनस्थलीस्थित पार्टी कार्यालयमा भेला भएका छन् । सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि सभापति लामिछानेलाई पक्राउ गर्ने

Published On : २०८१ आश्विन ७, सोमबार १२:५२
प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान

काठमाडौँ, ७ असोज । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आज मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् । एथेन्समा आयोजना हुने ३८औंँ अन्तर्राष्ट्रिय लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज

Published On : २०८१ आश्विन ७, सोमबार १२:५०
संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्ने हो भने रविलाई तत्काल पक्राउ गर्नुपर्छः अधिवक्ता नेपाल (भिडिओसहित)

काठमाडौं, ७ असोज । कानुनविद् एवं अधिवक्ता स्वागत नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न पर्याप्त प्रमाण रहेको बताएका छन् ।

Published On : २०८१ आश्विन ७, सोमबार १२:४५
धनराजमाथि अनुसन्धान गर्ने/नगर्ने विषयमा कांग्रेसभित्र दुईधार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि लागेको सहकारी ठगीबारे छानबिन गर्ने कि नगर्ने भन्नेमा पार्टीभित्र दुईधार देखिएको छ । ललितपुरको मितेरी सहकारीमा गुरुङकी श्रीमती ज्योति महाप्रवन्धक रहेकी थिईन् ।

Published On : २०८१ आश्विन ७, सोमबार १२:२७