Logo
देउवालाई रिझाउन ओलीले ‘आरजुलाई प्रधानमन्त्रीको झण्डा’ देखाएको रवि लामिछानेको दाबी

काठमाडौं, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको दुई तिहाईको सरकार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चिडिएको एक मिनेटमा ढल्ने दाबी गरेका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा

Published On : २०८१ आश्विन ४, शुक्रबार १२:३१
राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा

काठमाडौँ, ४ असोज । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ । सङ्घीय सरकार तथा

Published On : २०८१ आश्विन ४, शुक्रबार १२:२९
मन्दिरको प्रसाद बनाउन प्रयोग हुने घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग

भारतको आन्ध्र प्रदेशस्थित प्रसिद्ध तिरुपति बालाजी मन्दिरको प्रसाद (लड्डु) बनाउन प्रयोग हुने घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग गरिएको विषय अहिले चर्चामा रहेको छ । प्रसादको नमुना परीक्षण गर्दा

Published On : २०८१ आश्विन ४, शुक्रबार १२:१३
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौं । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

Published On : २०८१ आश्विन ४, शुक्रबार १२:१०
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान (फोटोफिचर)

काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका

Published On : २०८१ आश्विन ४, शुक्रबार १२:००
सुरु भयो पदयात्राको याम

गण्डकी, ४ असोज । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गसहित

Published On : २०८१ आश्विन ४, शुक्रबार ११:५८
१५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौं, असोज ४ । आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ । विहिबार तोलामा ८०० रुपैयाँ घटेर प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँमा किनबेच भएको सुनको आज

Published On : २०८१ आश्विन ४, शुक्रबार ११:४५
शेखर कोइरालाजी र मैले ब्रेकफाष्ट मिटिङ गरेकै हो, राति होईन दिनको उज्यालोमा गरेको हो : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, ४ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेको बताएका छन् । तर,

Published On : २०८१ आश्विन ४, शुक्रबार ११:३७
बालेनको पक्षमा नारा लगाउँदा पक्राउ परेका युवा ज्यान मार्ने उद्योगमा फरार अभियुक्त भएको खुलासा

काठमाडौं । संविधान दिवसको अवसरमा नागरिक स्तरबाट आयोजित नेसनल डे कन्सर्टमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति ज्यान मुद्दामा फरार अभियुक्त भएको खुलासा भएको छ । दरबारमार्गमा बिहीबार संविधान

Published On : २०८१ आश्विन ४, शुक्रबार ११:३७
प्रधानमन्त्री ओलीपछि प्रचण्डलाई बुझाइयो नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने ज्ञापनपत्र

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई गरिएको शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन्। जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले

Published On : २०८१ आश्विन ४, शुक्रबार ११:२४
ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई

साङ्घाई, ४ असोज । पचहत्तर वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि दोस्रो आँधीले प्रभावित गर्दा चिनियाँ सहर साङ्घाईका सडक र छिमेकमा शुक्रबार बाढी आएको छ । पुलासन आँधी

Published On : २०८१ आश्विन ४, शुक्रबार ११:१६
अनिश्चितकालका लागि स्थगित भयो पत्रकार महासंघको निर्वाचन

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । आगामी १२ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको थियो । तर,आजै एक सूचना जारी गर्दै निर्वाचन अनिश्चितकालका

Published On : २०८१ आश्विन ४, शुक्रबार ११:०९