Logo
अमेरिकी शेरिफमाथि न्यायाधीश हत्याको अभियोग

वासिङ्टन, ४ असोज । अमेरिकाको दक्षिणी राज्य केन्टकीमा जिल्ला अदालतका न्यायाधीशलाई गोली हानेर हत्या गरेको आरोपमा लेचर काउन्टीका शेरिफलाई बिहीबार हत्याको अभियोग लगाइएको छ। लुइसभिल कुरियर जर्नल पत्रिकाका अनुसार लेचर

Published On : २०८१ आश्विन ४, शुक्रबार १३:२५
प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण दलमा को-को छन् सहभागी ?

काठमाडौं । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

Published On : २०८१ आश्विन ४, शुक्रबार १३:२०
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास

लेखनाथ (कास्की), ४ असोज । यहाँको रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा

Published On : २०८१ आश्विन ४, शुक्रबार १३:०९
नेपाली बृहत् शब्दकोष संशोधन हुने

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले २०७९ मा प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोषमा प्रविष्ट कतिपय शब्दार्थका बारे संशोधनका लागि सुझाव माग गरेको छ। पुस मसान्तभित्र आवश्यक सुझाव प्रज्ञा प्रतिष्ठानको इमेलमा पठाउन

Published On : २०८१ आश्विन ४, शुक्रबार १३:०८
अपर तामाकोशी हाईड्रोपावरको सेवा सुविधामा विभेद भएको भन्दै स्थानीय कर्मचारीहरु आन्दोलित

काठमाडौं, ४ असोज । अपर तामाकोशी हाईड्रोपावर लिमिटेड कर्मचारी यूनियनले स्थानीय कर्मचारीहरु र दोलखा जिल्ला बाहिरका कर्मचारीहरुमा सेवा सुविधामा भएको विभेद अन्त्यको माग गरेको छ । सेवा सुविधामा विभेद भएको

Published On : २०८१ आश्विन ४, शुक्रबार १३:०३
बाइडेनद्वारा बिदाई सम्मेलनका लागि ‘क्वाड’ नेताहरूलाई स्वागत

वासिङ्टन, ४ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले कथित ‘क्वाड’ समूहलाई बिदाइ दिनका लागि यस साताको अन्त्यमा आफ्नो डेलावेयरस्थित घरमा अस्ट्रेलिया, जापान र भारतका नेताहरूलाई स्वागत गर्दै छन् । क्वाडलाई

Published On : २०८१ आश्विन ४, शुक्रबार १३:००
‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’

चितवन, ४ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु निजी अस्पतालमा जान नपाउने बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले भने, “सरकारी

Published On : २०८१ आश्विन ४, शुक्रबार १२:५०
भारत र चीनको द्रुततर विकासको राज पत्ता लगाएर अनुशरण गर्दै जानुपर्छ : रवि लामिछाने

काठमाडौं, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २१औं शताब्दी एसियाकेन्द्रित भैरहेको भन्दै नेपालले सोहीअनुसार आफ्नो विदेश नीति अख्तियार गर्नुपर्नेमा जोड दिएका छन् । यही असोज १–२ गते

Published On : २०८१ आश्विन ४, शुक्रबार १२:४६
संविधान संशोधनमा रास्वपाको एजेण्डाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, योग्य र विषय विज्ञबाट मन्त्री

काठमाडौं, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान शंसोधनमा आफ्ना एजेण्डाहरु अगाडि सारेको छ । गत असोज १ र २ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलामा रास्वपा सभापति रवि

Published On : २०८१ आश्विन ४, शुक्रबार १२:४३
अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थी सङ्ख्या वृद्धि

धरान (सुनसरी), ४ असोज । यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ । अभिभावकको मागसँगै विद्यालयले अङ्ग्रेजी माध्यमबाट

Published On : २०८१ आश्विन ४, शुक्रबार १२:३९
कृषिमन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण

काठमाडौं । कृषि तथा पशुपक्षि विकासमन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ । ५ दिनअघि एक कार्यक्रममा उपस्थित हुन विराटनगर पुगेका उनलाई डेंगु भएको हो । उनी हाल आफ्नै निवासमा

Published On : २०८१ आश्विन ४, शुक्रबार १२:३४
लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

म्याग्दी, ४ असोज । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउदै आएका पोखराका नारायण पौडेल विदामा घर जाँदा म्याग्दीको सिमाना घाँसाबाट कोशेली स्याउ किनेर लैजाने

Published On : २०८१ आश्विन ४, शुक्रबार १२:३३