Logo
मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार

मनाङ, ४ असोज । जिल्लाको प्रवेशद्वार आगन तालगाउँ खेलाडी र कलाकारले भरिभराउ भएको छ । आजदेखि यहाँ आयोजना हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्पर्धा गर्न प्रतिष्ठित खेलाडी र कलाकारहरूको आगमन भएको

Published On : २०८१ आश्विन ४, शुक्रबार ११:०६
प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतसहित २ जना राजदूतविरुद्ध उजुरी आह्वान भएको छ । संसदीय सुनुवाइ विशेष समितिको सचिवालयले आज एक सूचना जारी गर्दै बिहीबार बसेको संसदीय सुनुवाइ

Published On : २०८१ आश्विन ४, शुक्रबार ११:०२
उपसभामुख रानामाथि घोर अन्याय हुँदैथियो, त्यसकारण माओवादी पक्षमा उभियोः प्रचण्ड

काठमाडौं, ४ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा रानाविरुद्ध घोर अन्याय हुन लागेको देखेर आफूहरु सरकारको कदमको प्रतिवादमा उत्रिएको बताएका

Published On : २०८१ आश्विन ४, शुक्रबार ११:००
पोखरामा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल हुँदै

कास्की, असोज ४ । पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुनेभएको छ । बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४

Published On : २०८१ आश्विन ४, शुक्रबार १०:५०
सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ, ४ असोज । बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् । धारापानीस्थित

Published On : २०८१ आश्विन ४, शुक्रबार १०:३८
शेरबहादुरजी मसँग एकछिन रिसाएपनि कांग्रेस-माओवादी मिल्नुपर्ने आवश्यक्ता र बाध्यता छः प्रचण्ड (भिडिओसहित)

काठमाडौं, ४ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन कांग्रेस–माओवादी मिल्नुपर्ने आवश्यक्ता र बाध्यता रहेको बताएका छन् । हिजो

Published On : २०८१ आश्विन ४, शुक्रबार १०:३५
तनहुँमा पनि स्ट्रबेरीखेती

दमौली (तनहुँ), ४ असोज । ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ । गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो । गाउँपालिकाका कृषि प्राविधिक

Published On : २०८१ आश्विन ४, शुक्रबार १०:३०
धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’

बागमती, ४ असोज । मकवानपुरका विभिन्न स्थानमा अवस्थित धार्मिक तथा पर्यटकीय सम्पदा प्रवर्द्धन गर्न यही असोज ५ गते शनिबार ‘हेटौँडा सम्पदा यात्रा २०८१’ आयोजना हुँदैछ । हेटौँडास्थित एडभेञ्चर क्लबले आज

Published On : २०८१ आश्विन ४, शुक्रबार १०:२९
त्रियुगा नगर अस्पताल सञ्चालन

उदयपुर,४ असोज । त्रियुगा नगर अस्पतालले सेवा सञ्चालन गरेको छ । त्रियुगा नगरपालिका– ५ देउरीमा नगरपालिकाले अस्पताल सञ्चालन गरेको हो । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बिहीबार आयोजित एक कार्यक्रममा

Published On : २०८१ आश्विन ४, शुक्रबार १०:२३
आज चार समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, असोज ४। आज विभिन्न चार संसदीय समितिको बैठक बस्दै छ । जनअन्तरगत अहिले बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि

Published On : २०८१ आश्विन ४, शुक्रबार १०:२१
पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल सुनसान

दोधारा चाँदनी (कञ्चनपुर), ४ असोज । पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा यहाँका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । यहाँको गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन् तर गड्डाचौकी

Published On : २०८१ आश्विन ४, शुक्रबार १०:२०
चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान

जानकी (बाँके), ४ असोज । चौथो नेपालगञ्ज फोटो फेस्टिबलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गतेसम्म रहेको आयोजकले जनाएको छ

Published On : २०८१ आश्विन ४, शुक्रबार १०:१३