Logo
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच छुट

सिमकोट (हुम्ला), ४ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ,

Published On : २०८१ आश्विन ४, शुक्रबार १०:११
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार

जनकपुरधाम, ४ असोज । मधेस प्रदेशका बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषणका कारण समयमा उपचार नपाउँदा कतिपय बालबालिकाको मृत्युसमेत हुने गरेको मधेस प्रदेशको एक तथ्याङ्कले देखाएको छ । मधेस

Published On : २०८१ आश्विन ४, शुक्रबार १०:०६
नवलपरासीका ९ स्थानमा डिप ट्युबेल जडान गरिँदै

नवलपरासी, असोज ४ । पश्चिम नवलपरासीमा सिँचाइ पूर्वाधार निर्माण योजनाअन्तर्गत रामग्राम नगरपालिका–१३ मा डिप ट्युबेल जडान थालिएको छ । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन नगरपालिकाले सिँचाइ पूर्वाधार निर्माण थालेको हो

Published On : २०८१ आश्विन ४, शुक्रबार १०:०४
जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

जुम्ला, ४ असोज । जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर भएका छन् । पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको

Published On : २०८१ आश्विन ४, शुक्रबार १०:०३
एशियाका १६ देशको सहभागितामा निक्षेप तथा कर्जा सुरक्षण सम्मेलन आजदेखि

काठमाडौं, असोज ४ । एशियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको सम्मेलन (एशिक कन्फरेन्स) आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । सम्मेलनमा विभिन्न १६ देशका सरकारी निकाय सहभागी हुनेछन्

Published On : २०८१ आश्विन ४, शुक्रबार ०९:४०
घटस्थापना अघि नै मेलम्चीको पानी पथान्तरणको तयारी

काठमाडौं, असोज ४ । दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने भएको छ। दशैंअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले दिएको निर्देशन अनुसार अहिले मेलम्ची खानेपानी विकास

Published On : २०८१ आश्विन ४, शुक्रबार ०९:२५
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौँडा, असोज ४। विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले पहिलोपटक संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी

Published On : २०८१ आश्विन ४, शुक्रबार ०९:२१
बागलुङमा डेङ्गी परीक्षण किट अभाव

बागलुङ, असोज ४ । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ। धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय

Published On : २०८१ आश्विन ४, शुक्रबार ०८:३५
पाँचसय वर्ष पुरानो मानिएको ‘रिहार’ धाम सुनसान

दाङ, असोज ४ । पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९ स्थित रिहार धाम हिजोआज सुनसान छ। हरेक वर्ष माघीमा मेला लाग्दा मात्र घुइँचो हुने गरेको भए पनि अन्य

Published On : २०८१ आश्विन ४, शुक्रबार ०७:५९
अंग्रेजी माध्यममा पढाइ हुँदा विद्यार्थी बढे, व्यवस्थापनमा चुनौती

महोत्तरी, असोज ४ । जिल्ला सदरमुकाम जलेश्वरभन्दा ६० किलोमिटर टाढाको एक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि सो विद्यालयमा विद्यार्थीको संख्या ह्वात्तै वृद्धि भएको छ। जिल्लाको गौशाला नगरपालिका–१० मरहाखोला

Published On : २०८१ आश्विन ४, शुक्रबार ०७:३६
नदीजन्य पदार्थ उत्खनन रोकिँदा ढुङ्गा, गिट्टी, बालुवा चाल्ने मजदुर मारमा

सिरहा, असोज ४ । लहान नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन ठेक्कामा ढिलाइ गर्दा यहाँको खुट्टीखोलामा ढुङ्गा, गिट्टी, बालुवा चालेर दैनिक गुजारा चलाउने मजदुर समस्यामा परेका छन्। सधैँको वर्षजस्तै नगरपालिकाले आसोज १

Published On : २०८१ आश्विन ४, शुक्रबार ०७:०६
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीमा खुलेका होटल सुनसान

म्याग्दी, असोज ४ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन भए । व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा

Published On : २०८१ आश्विन ४, शुक्रबार ०६:५२