Logo
च्याम्पियन्स लिग फुटबल : रियल मड्रिडद्धारा पीएसजी पराजित

काठमाडौं, ३ फागुन ।रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)लाई हराएको छ। साबिक विजेता रियल मिड्रडले घरेलु मैदानमा पिएसजीलाई ३–१

Published On : २०७४ फाल्गुन ३, बिहीबार १२:०५
जिल्ला प्रहरी कार्यालय इलामको भवन उद्घाटन

मंगलबारे, इलाम, ३ फागुन (रासस) : जिल्ला प्रहरी कार्यालय, इलामको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्नुभएको हो । विसं २०७२÷७३

Published On : २०७४ फाल्गुन ३, बिहीबार १२:०१
स्पिड ब्रेकर हटाउँदै महानगरपालिका

ललितपुर, ३ फागुन (रासस) : सवारीसाधनको गति नियन्त्रणका लागि सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का कारण सडक दुर्घटना बढेपछि ललितपुर महानगरपालिकाले सो हटाउने भएको छ । स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिक

Published On : २०७४ फाल्गुन ३, बिहीबार ११:५७
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

काठमाडौँ, ३ फागुन (रासस) : मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गएराति १.३० बजे रोकिराखेको ना ६ ख ५२१६ नंको ट्रकमा बा ७३ प १८८२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल

Published On : २०७४ फाल्गुन ३, बिहीबार ११:५३
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात

सल्लेरी, सोलुखुम्बु, ३ फागुन : सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ । सगरमाथाको काखमा रहेको

Published On : २०७४ फाल्गुन ३, बिहीबार ११:५१
प्रदेश नं १ का मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने

उर्लाबारी, मोरङ, ३ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै हुनुहुन्छ । आज अपराह्न ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी

Published On : २०७४ फाल्गुन ३, बिहीबार ११:४९
ओलीले ४ बजे प्रधानमन्त्रीको सपथग्रहण गर्ने

काठमाडौं, ३ फागुन:  राष्ट्रपति कार्यालयले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको छ । वाम नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी संसदमा बहुमत सहितको समर्थन ओलीलाई रहेको जनाउ

Published On : २०७४ फाल्गुन ३, बिहीबार ११:४७
ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र

काठमाडौँ, ३ फागुन (रासस) : वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको छ । एमालेका अध्यक्ष ओली र नेकपा

Published On : २०७४ फाल्गुन ३, बिहीबार ११:४४
खर्चको विवरण बुझाउनुस् : निर्वाचन आयोग

काठमाडौँ, ३ फागुन (रासस) : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण यथाशक्य छिटो बुझाउन सम्पूर्ण उम्मेदवारलाई सूचित गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार निर्वाचनमा उम्मेदवारले खर्च गर्न

Published On : २०७४ फाल्गुन ३, बिहीबार ११:४१
मन्त्रिपरिषद् बैठक : सरकार गठनको उद्देश्य पूरा

काठमाडौँ, ३ फागुन  : मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्ले आफ्नो उद्देश्य पूरा गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकार सञ्चालनमा सहयोग

Published On : २०७४ फाल्गुन ३, बिहीबार ११:३९
प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिए

काठमाडौँ, फाल्गुन ३, : प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । उनले सम्बोधनको

Published On : २०७४ फाल्गुन ३, बिहीबार ११:३४
प्रधानमन्त्रीको सम्वोधन : निर्वाचन सम्पन्न कार्यकालको ठूलो सफलता

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीलाई सम्बोधन गरेका छन् । बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताको

Published On : २०७४ फाल्गुन ३, बिहीबार ११:३०