Logo
देशको हितलाई सर्वोपरी राखेर काम गर्छौ : प्रधानमन्त्री ओली 

काठमाडौं, ३ फागुन । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ काम गर्ने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सामर्थ्य र अवधीको सीमा भए पनि इमानको

Published On : २०७४ फाल्गुन ३, बिहीबार १४:४२
माछापालनमा किसानको आकर्षण बढ्दै

शेरबहादुर सिंह : भीमदत्तनगर, ३ फागुन / पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका

Published On : २०७४ फाल्गुन ३, बिहीबार १४:३३
माओवादी केन्द्रले आज मन्त्री नपठाउने

काठमाडौं, ३  फागुन। केपी शर्मा ओलीको सरकारमा नेकपा माओवादी केन्द्रले आज मन्त्री नपठाउने भएको छ। माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई पार्टी एकताको विषय टुङ्गोमा नपुगेकाले तत्कालै सरकारमा

Published On : २०७४ फाल्गुन ३, बिहीबार १३:५९
अमेरिकी विदेशमन्त्री टिलर्सन टर्कीमा

अंकारा, ३ फागुन (रासस/एएफपी) : अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बिहीबार टर्की पुग्नुभएको समाचार छ । बिहीबार बिहान उहाँ टर्कीको राजधानी अंकारा अवतवरण गर्नुभएको बताइएको छ । टर्किस् अधिकारीहरुले उहाँ बिहीबार

Published On : २०७४ फाल्गुन ३, बिहीबार १३:३५
जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति

काठमाडौँ, ३ फागुन  : उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय

Published On : २०७४ फाल्गुन ३, बिहीबार १३:०२
प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल निर्वाचित

महेन्द्रनगर, धनुषा, ३ फागुन : प्रदेश नम्बर २ को लागि नेकपा (एमाले)को संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित हुनुभएको छ । प्रदेश २ मा एमालेको संसदीय दलको नेताको लागि आज

Published On : २०७४ फाल्गुन ३, बिहीबार १२:५२
हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

भोजपुर, ३ फागुन  : भोजपुर जिल्लामा हात्तीपाइले (फाईलेरिया) रोग विरुद्धको औषधी खुवाइने भएको छ । हात्तीपाइले रोग निवारण समन्वय समितिको आज बसेको बैठकले फागुन १२, १३ र १४ गते औषधि

Published On : २०७४ फाल्गुन ३, बिहीबार १२:४८
अमेरिकाको एक विद्यालयमा बन्दुकधारीद्वारा १७ विद्यार्थीको हत्या

वासिङ्टन, ३ फागुन (रासस/सिन्ह्वा) : अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको दुःखद समाचार छ । स्थानीय प्रहरीले सो विद्यालयमा बुधबार भएको

Published On : २०७४ फाल्गुन ३, बिहीबार १२:४०
सरकारबाट बाहिरिएसँगै देउवाको ध्यान पार्टी कब्जा गर्नेतिर

काठमाडौं, ३ फागुन । प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा अब पार्टी कब्जा गर्ने आन्तरिक रणनीति तय गर्न व्यस्त हुने भएका छन् । कांग्रेस निकट स्रोतका अनुसार उनले

Published On : २०७४ फाल्गुन ३, बिहीबार १२:३७
केपी ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ, ३ फागुन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त

Published On : २०७४ फाल्गुन ३, बिहीबार १२:२४
प्रधानमन्त्री देउवाको सम्बोधनको पूर्णपाठ

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गरी देउवाले प्रधानमन्त्रीका रुपमा चौँथो कार्यकालबाट बिदा लिएका हुन्। तस्विर :

Published On : २०७४ फाल्गुन ३, बिहीबार १२:१७
राष्ट्रपतिद्धारा प्रधानमन्त्रीको राजिनामा स्विकृत

काठमाडौं, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले बुझाएको राजिनामा पत्र स्विकृत गरेकी छिन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री  देउवाले आज पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति कार्यालय शीतल निवास

Published On : २०७४ फाल्गुन ३, बिहीबार १२:०९