Logo
बोरुसिया डर्टमन्ड विजयी

जर्मन, २० माघ : जर्मन बुन्डेसलिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्ड विजयी भएको छ । डर्टमन्डले कोल्नलाई उसकै मैदानमा ३–२ गोल अन्तरले हरायो ।

Published On : २०७४ माघ २०, शनिबार १२:२१
काँग्रेसमा कारवाही सिफारिश

बुटवल, २० माघ । नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ५ ले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको जनाउँदै केही नेता तथा कार्यकर्तालाई कारवाहीको सिफारिश गरेको छ

Published On : २०७४ माघ २०, शनिबार १२:१८
स्वार्थका लागि कुटनैतिक आचारसंहिता उल्लङ्घन गरिएको श्रेष्ठको आरोप

माघ २०, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमण कुटनैतिक आचारसंहिता विपरित भएको भन्दै आपत्ति प्रकट गरेका छन् । शनिवार विहान टुइट गर्दै

Published On : २०७४ माघ २०, शनिबार १२:०५
लिविया डुङ्गा दुर्घटनामा कम्तिमा ९० जनाको मृत्यु

एजेन्सी जेनेभा, २० माघ । स्वीट्जरल्याण्ड, माघ । लिवियाली सामुद्रिक क्षेत्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा कम्तिमा ९० जना आप्रवासी शरणार्थीको मृत्यु भएको आशङ्का गरिएको संयुक्त राष्ट्रसंघ आप्रवासी मामिला हेर्ने निकायले

Published On : २०७४ माघ २०, शनिबार ११:५७
जनार्दन शर्माको गाडि पुल्चोकमा पल्टियो

२० माघ, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी ललितपुरको पुल्चोकमा दुर्घटना भएको छ । शर्माको छोरा प्रकाश शर्मा र चालक गाडीमा सवार थिए । तर त्यो गाडीमा शर्मा भने थिएनन्

Published On : २०७४ माघ २०, शनिबार ११:५४
विस्थापित परिवारलाई एकीकृत बस्तीमा पुनःस्थापना

नुवाकोट, २० माघ । भूकम्पसँगै गएको सुक्खा पहिराले विस्थापित परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा उपलब्ध गराएर पुनःस्थापनाका लागि एकीकृत बस्ती निर्माणको काम शुरु गरेको छ । भौगर्भिक तथ्यांकअनुसार विभिन्न बस्तीबाट

Published On : २०७४ माघ २०, शनिबार ११:३९
वार्षिक ६० हजार अर्बुदरोगीको उपचार

भक्तपुर, २० माघ । नेपालमा अर्बुदरोगीको संख्या सबैभन्दा बढी काठमाडौँ र काभ्रेपलाञ्चोकमा रहेको तथ्य सार्वजनिक भएको छ । अर्बुदरोग दिवसका अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा

Published On : २०७४ माघ २०, शनिबार ११:२३
शिक्षकलाई नगरपालिकाबाट तलब

काठमाडौँ, २० माघ । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले शिक्षकको तलब आफैँ वितरण गर्न थालेको छ । संविधानको अनुसूची ८ बमोजिम स्थानीय तहको शिक्षाको अधिकार कार्यान्वयन गर्दै नगरपालिकाले आफ्ना नगरक्षेत्रका शिक्षकको तलब

Published On : २०७४ माघ २०, शनिबार ११:१६
संसदीय दलको नेतामा उम्मेदवारी दिन्छु : नारायण खड्का

पछिल्लो राजनीतिक घटनाक्रम भद्रगोल जस्तै भएको छ । वाम गठबन्धन र पार्टी एकता, कांग्रेसभित्रको किचलो अस्तव्यस्त छ । यहीबिचमा भारतीय विदेशमन्त्री शुस्मा स्वराजको नेपाल भ्रमणले अर्को तरङ्ग ल्यायो । पत्रकार

Published On : २०७४ माघ २०, शनिबार ०९:३५
भारत गएर नेपाली माटोको पक्षमा गित गाएको हुँ : बद्री पंगेनी

काठमाडौं, २० माघ ।  “म र गायिका प्रिया भण्डारीले गाएको गीत कान्छी है कान्छी बजारमा आएको छ । एकनारायण भण्डारीको शब्द रहेको यस गित म सुनाउन चाहन्छु ।” आश देखाउँछन्

Published On : २०७४ माघ २०, शनिबार ०८:५७
कार्यसूचिबिनाको स्वराज भ्रमणको टिप्पणी गर्नु जरुरी छैन : रावल

माघ २०, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले भारतीय विदेशमन्त्री शुस्मा स्वराजको नेपाल भ्रमणलाई सफल वा असफल भयो भन्ने तरिकाले हेर्न नमिल्ने बताएका छन् । खाश कार्यसुचि केही नभएकाले

Published On : २०७४ माघ २०, शनिबार ०८:०१
दुई महिनामा पाँचपटक बढ्यो इन्धनको मूल्य

काठमाडौं २० माघ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनयता आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ। निगमले गरिरहेको मूल्य वृद्धि रोक्न सरकारले पनि चासो देखाएको छैन। आजको

Published On : २०७४ माघ २०, शनिबार ०७:४५