Logo
स्वराजको भ्रमण, सम्बन्ध सुधार्न महत्वपूर्ण भूमिका : कमल थापा

राजु चौधरी : चितवन, माघ १९ । उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले हेटौंडाबाट प्रदेश नम्बर–३ को राजधानी सार्न सम्भव नहुने दाबी गरेका छन् । शुक्रबार भरतपुर विमानस्थलमा मिडिया नेपालले

Published On : २०७४ माघ १९, शुक्रबार २२:११
फागुन १ गतेदेखि चलचित्र घरमा ‘बक्स अफिस’ लागू गर्न सहमत

काठमाडौँ, १९ माघ : सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको

Published On : २०७४ माघ १९, शुक्रबार २१:०२
जानकी गाउँपालिका प्रथम अध्यक्ष खुल्ला ब्याटमिन्टनमा कंचनपुर बिजय

रमेश बजगाई / गोपि जैशी ,माघ १९ दुर्गौली : कैलालीको जानकी गाउँपालिका १ दुर्गौलीमा भएको प्रथम अध्यक्ष खुल्ला ब्याट्मिन्टन प्रतियोगितामा कंचनपुरका दिल बहादुर धामी र भरत चन्दको जोडि प्रथम भएको छ

Published On : २०७४ माघ १९, शुक्रबार २०:४५
हरेक राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका : उपराष्ट्रपति पुन

फोटो पत्रकारबाट सुरक्षा माग  काठमाडौँ, १९ माघ (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको बताउनुभएको छ । उपराष्ट्रपति पुनले आज भृकुटीमण्डपमा नेपाल फोटो

Published On : २०७४ माघ १९, शुक्रबार २०:३७
एकार्काको अस्तित्वलाई स्वीकार गरेर नै पार्टी एकता : बस्नेत

काठमाडौँ, १९ माघ (रासस) ः नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) दुवै दलका नेताहरुको एकार्काको अस्तित्व स्वीकार्न गरेर नै पार्टी एकता हुने बताउनुभएको छ ।

Published On : २०७४ माघ १९, शुक्रबार २०:२८
सिद्धान्त र विचारका आधारमा एकीकरण हुँदै : पोखरेल

पोखरा, १९ माघ (रासस) : नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा(माओवादी केन्द्र)बीच सिद्धान्त र विचारका आधारमा एकीकरण हुन लागेको बताउनुभएको छ । नेपाल राष्ट्रिय वाणिज्य संघको आज यहाँ

Published On : २०७४ माघ १९, शुक्रबार २०:२०
ओलीमाथि कांग्रेस प्रवक्ता शर्माको कटाक्ष : राष्ट्रवादको घुम्टोबाट माउसुलीको अवतार उदाउन लाग्यो

माघ १९, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद छर्लङ्ग भएको भन्दै कटाक्ष गरेका छन् । शुक्रबार सामाजिक संजाल टुइटरमा आफ्नो धारणा राख्दै

Published On : २०७४ माघ १९, शुक्रबार १९:२९
प्रचण्डको सचिवालयद्धारा ओलीमाथि गम्भीर आरोप, पार्टी एकता नहुने संकेत

माघ १९, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता प्रक्रिया चलिरहेका बेला भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणले दुई पार्टीबिचको सम्बन्धमा दरार ल्याउने संकेत गरेको छ । भावी

Published On : २०७४ माघ १९, शुक्रबार १८:३९
ग्राण्डी अस्पतालद्वारा पच्चिससय जनाको निःशुल्क स्वास्थ्य परिक्षण

चितवन,  १९ माघ : चितवनको रत्ननगरमा जारी यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरेको

Published On : २०७४ माघ १९, शुक्रबार १७:४७
स्वराजको भ्रमणपछि ओली उत्साहित, उपेन्द्र-महन्थको समर्थन, प्रचण्डले के गर्लान् ? (राष्ट्रियसभा निर्वाचनपछि मुलुक नयाँ कोर्समा)

काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने शिष्टाचार भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएकी छिन् । उनको भ्रमण विशुद्ध सद्भावपूर्ण भ्रमण भएको भारतीय पक्षहरुले बताएका छन् ।

Published On : २०७४ माघ १९, शुक्रबार १७:३२
बलात्कृत युवतिको मेडिकल रिपोर्ट ‘युवतीको योनाङ्ग पहिल्यैदेखि सेक्सुअल्ली एक्टिभ ‘

१९ माघ, काठमाडौं । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा बलात्कारको सिकार भएकी युवतिको बयान फेरिदा अनुसन्धानमा समस्या भएको छ भने मेडिकल रिपोर्टले पनि झन अप्ठ्यारोमा पारेको छ । अघिल्लो साताको बिहीबार होटलमा

Published On : २०७४ माघ १९, शुक्रबार १७:२१
सुशासन बिना विकास र समृद्धि सम्भव छैन : प्रचण्ड

काठमाडौं, १९ माघ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुशासन बिना विकास र समृद्धि सम्भव नहुने बताउनु भएको छ । शुक्रबार दिउँसो नेपाल ह्याचरी उद्योग संघले आयोजना गरेको

Published On : २०७४ माघ १९, शुक्रबार १६:४८