Logo
स्वराजको भ्रमणपछि ओली उत्साहित, उपेन्द्र-महन्थको समर्थन, प्रचण्डले के गर्लान् ? (राष्ट्रियसभा निर्वाचनपछि मुलुक नयाँ कोर्समा)

काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने शिष्टाचार भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएकी छिन् । उनको भ्रमण विशुद्ध सद्भावपूर्ण भ्रमण भएको भारतीय पक्षहरुले बताएका छन् ।

Published On : २०७४ माघ १९, शुक्रबार १७:३२
बलात्कृत युवतिको मेडिकल रिपोर्ट ‘युवतीको योनाङ्ग पहिल्यैदेखि सेक्सुअल्ली एक्टिभ ‘

१९ माघ, काठमाडौं । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा बलात्कारको सिकार भएकी युवतिको बयान फेरिदा अनुसन्धानमा समस्या भएको छ भने मेडिकल रिपोर्टले पनि झन अप्ठ्यारोमा पारेको छ । अघिल्लो साताको बिहीबार होटलमा

Published On : २०७४ माघ १९, शुक्रबार १७:२१
सुशासन बिना विकास र समृद्धि सम्भव छैन : प्रचण्ड

काठमाडौं, १९ माघ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुशासन बिना विकास र समृद्धि सम्भव नहुने बताउनु भएको छ । शुक्रबार दिउँसो नेपाल ह्याचरी उद्योग संघले आयोजना गरेको

Published On : २०७४ माघ १९, शुक्रबार १६:४८
विद्युत् उत्पादनको अधिकार स्थानीय तहलाई दिइँदै

काठमाडौँ, १९ माघ (रासस) :  सरकारले एक मेगावाट क्षमतासम्मका आयोजना स्थानीय तहले नै निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा मन्त्रालयले “स्थानीय ऊर्जा विकाससम्बन्धी निर्देशिका, २०७४” मार्फत स्थानीय

Published On : २०७४ माघ १९, शुक्रबार १६:४५
प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि माओवादीबाट भट्ट सिफारिस

सिद्धराज भट्ट/शेरबहादुर सिंह: धनगढी, १९ माघ :  माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । वाम गठबन्धनले प्रदेश नं ७

Published On : २०७४ माघ १९, शुक्रबार १६:१५
चैतदेखि बीस वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक

काठमाडौं, १९ माघ  । आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि

Published On : २०७४ माघ १९, शुक्रबार १६:१२
देउवा र स्वाराजबीच यस्तो कुराकानी भयो

काठमाडौं, १९ माघ । नेपालको दुईदिने उच्चस्तरीय राजनीतिक भ्रमण सम्पन्न गरी भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फर्किएकी छन् । बिहीबार अपराह्न काठमाडौं आइपुगेकी विदेशमन्त्री स्वराजले २४ घन्टाको नेपाल बसाइँकाक्रममा राष्ट्रपति

Published On : २०७४ माघ १९, शुक्रबार १६:१०
स्वराजको नेपाल भ्रमण सफल र उचित समयमा भएको छ : पूर्वराजदुत सिंह

काठमाडौं, १९ माघ । भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण सफल र उचित समयमा भएको स्पष्ट पारेका छन् । उनले भने,‘उहाँको नेपाल भ्रमण उचित

Published On : २०७४ माघ १९, शुक्रबार १६:०५
स्वराजको भ्रमणले नयाँ पर्दा खोलिदियो : लक्ष्मणलाल कर्ण

काठमाडौं, १९ माघ । राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ कडीमा पुर्याएको विश्वास दिलाए । उनले भने,‘सुष्माजी आउनुभयो, आज जाँदैहुनुुहन्छ, यसलेपनि

Published On : २०७४ माघ १९, शुक्रबार १६:०३
स्वराजको भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ विश्वास थपियो : डा. भट्टराई

काठमाडौं, १९ माघ । नेकपा एमालेका नेता एवम् नेपाल–भारत सम्बन्ध प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ विश्वास

Published On : २०७४ माघ १९, शुक्रबार १५:५९
स्वराजको आगमन स्वभाविक, भ्रमण सफल र फलदायी : राणा

काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पुशपतिशमशेर राणाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमण सफल र फलदायी रहेको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब

Published On : २०७४ माघ १९, शुक्रबार १५:५६
भारतीय विदेशमन्त्री स्वराज स्वदेश प्रस्थान्

काठमाडौं, १९ माघ । दुई दिने नेपाल भ्रमणपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज अपरान्ह स्वदेश फर्किएकी छिन् । नेपाल बसाईको क्रममा उनले राजनीतिक दलका प्रमुख नेताहरुसँग भेटवार्ता गरेकी थिईन् ।

Published On : २०७४ माघ १९, शुक्रबार १५:५१