Logo
बुटवलबाट प्रदेश सार्न खोजे काठमाण्डौ ठप्प पार्ने खाँणको चेतावनी

बुटवल, १४ माघ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब अर्थमन्त्रि बालकृष्ण खाँणले ५ नम्बर प्रदेशको मुकाम बुटवलबाट सार्न चलखेल भए काठमाडौं र पोखरा ठप्प पार्ने चेतावनी दिएका छन् ।

Published On : २०७४ माघ १४, आईतवार १६:०५
वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आर्थिक क्रान्ति गर्ने : अध्यक्ष ढकाल

बैकक,  १४ माघ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले वाम प्रगतिशील गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आगामी पाँच बर्ष भित्रमा नेपालमा ठुलो आर्थिक क्रान्ति गर्ने बताएका छन्। एसियन लिडरशिप सम्मेलन

Published On : २०७४ माघ १४, आईतवार १६:००
ओली र प्रचण्डबीच भेटवार्ता, आजपनि कुरो मिलेन

काठमाडौं, १४ माघ । वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीचको निर्णायक वार्ता सहमति विना सम्पन्न भएको छ । आज बिहान

Published On : २०७४ माघ १४, आईतवार १५:५५
संविधान संशोधनमा गठबन्धन तयार भए सरकारमा जान्छौँ : यादव

“बल केपी ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ” १४ माघ, काठमाण्डौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु

Published On : २०७४ माघ १४, आईतवार १५:१४
अदालतले दोषी ठहर गरेको अपराधी प्रहरीको संरक्षणमा भन्दै पीडितले गरे यस्तो याचना

काठमाडौं, १४ माघ । नेपाल तरुण दल धनुषा जिल्ला जनकपुर उप–महानगरपालिकाका नगर सभापति प्रकाश मिश्रले आफ्नो ज्यान खतरामा रहेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन् । आफूमाथि संघातिक

Published On : २०७४ माघ १४, आईतवार १५:११
गायीका मेलिना राई र पारसमणीको स्वरमा नयाँ गीत

काठमाडौ, १४ माघ । आँखामा–आँखा, ओठमा–ओठ, जीवनको पहिलो मिठो चोट, बहकियो मन आज, नमानी लाज भन्दै सर्वाधिक चर्चित गायिका मेलिना राई र पारसमणी ढुंगानाले नयाँ गीत लिएर आएका छन् ।

Published On : २०७४ माघ १४, आईतवार १४:४३
सन्दिपले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले २० लाखमा किन्यो

१४ माघ, काठमाडौं । नेपाली युवा बलर सन्दिप लामिछानेले आईपीएल खेल्ने भएका छन् । आइतबार भएको अक्सनमा सन्दिपलाईदिल्ली डेयरडेभिल्सले किनेको हो । उनलाई दिल्लीले २० लाख भारुमा किनेको हो । उनको

Published On : २०७४ माघ १४, आईतवार १३:३८
ओली र भारतीय राजदुतको सम्बन्ध यसरी छल्कियो

काठमाडौँ, १४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीवीच पछिल्लो समय अत्यन्तै घनिष्ठ सम्बन्ध देखिएको छ । नेपालमा निर्वाचन सम्पन्न भएलगत्तै भारतीय

Published On : २०७४ माघ १४, आईतवार १२:५८
आर्थिक अभावले आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

फलेवास, पर्वत, १४ माघ (रासस) : विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् । जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या

Published On : २०७४ माघ १४, आईतवार १२:४५
साउदी अरेबियाका राजकुमार थुनामुक्त

रियाद, १४ माघ (रासस/एएफपी) : भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको समाचार छ । गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले

Published On : २०७४ माघ १४, आईतवार १२:४३
प्रचण्ड भेट्न ओली आँफै पुगे खुमलटार, निर्णायक वार्ता सुरु

काठमाडौं, १४ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक वार्ता शुरु भएको छ । आईतबार बिहान ११ बजेदेखि प्रचण्ड र ओलीबीच प्रचण्ड निवास

Published On : २०७४ माघ १४, आईतवार १२:२५
विमल घर्तिमगर भारतीय क्लब मोहन बगानमा अनुबन्ध

काठमाडौं, १४ माघ । भारतीय क्लब मोहन बगानले नेपाली युवा स्ट्राइकर विमल घर्तिमगरलाई अनुबन्ध गरेको छ । अहिले आई लिगको चौथो स्थानमा रहेको मोहन बगानले सोनी नोर्देको स्थानमा विमललाई अनुबन्ध गरेको

Published On : २०७४ माघ १४, आईतवार १२:१६