Logo
निर्वाचनपूर्व गरिएका प्रतिबद्धता पूरा हुन्छन् : शाक्य

काठमाडौँ, १३ माघ (रासस) : नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वाम गठबन्धनको सरकार गठन भएपछि निर्वाचनपूर्व जनतालाई गरिएका प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । नेपाल कस्मेटिक व्यवसायी संघको दोस्रो

Published On : २०७४ माघ १३, शनिबार २१:२४
रक्षा बजेट बृद्धिगर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

वासिङ्टन, १३ माघ : अमेरिकी राष्ट्रति ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लाग्नुभएको बताइएको छ । उहाँले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी

Published On : २०७४ माघ १३, शनिबार २१:२३
प्रधानमन्त्रीद्वारा बिपी स्मृति अस्पतालको नयाँ भवन उद्घाटन

काठमाडौँ, १३ माघ : प्रधानमन्त्री शेरबहादुर देउवाले बसुन्धरास्थित बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको नयाँ भवनको आज उद्घाटन गर्नुभएको छ । अस्पतालको १०औँ वार्षिक साधारणसभाको अवसरमा प्रधानमन्त्री देउवाले आधुनिक तथा

Published On : २०७४ माघ १३, शनिबार २१:२१
एकताविरुद्ध उचाल्ने प्रयास हुँदैछ : ‘प्रचण्ड’

काठमाडौं, १३ माघ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताका विरुद्ध एमाले र माओवादीकै नेता र शक्तिलाई उचाल्ने प्रयास भइरहेको बताउनु भएको छ । शनिबार दिउँसो एकीकृत

Published On : २०७४ माघ १३, शनिबार २१:१६
शाली नदीमा मेला रौनक (फोटोफिचर)

काठमाडौँ, १३ माघ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानीको पूजा र व्रत हिन्दु महिलाहरुको विशेष पर्व हो । नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुले एक महिनासम्म स्वस्थानी व्रत

Published On : २०७४ माघ १३, शनिबार २०:५१
राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन

काठमाडौँ, १३ माघ : नेपाल–भारत मैत्री समाजले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ । भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा ललितपुरमा आज अपराह्न आयोजित विशेष समारोहमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई

Published On : २०७४ माघ १३, शनिबार २०:३०
तमोर आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता

तेह्रथुम, १३ माघ (रासस) : तेह्रथुमबाट निर्वाचित सांसदहरुले तमोर जलाशययुक्त आयोजना निर्माणको योजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भवानीप्रसाद खापुङले तमोर जलाशययुक्त आयोजना बनेमात्रै पनि

Published On : २०७४ माघ १३, शनिबार २०:२६
युवा स्वरोजगारमा अर्थमन्त्री कार्कीको जोड

इनरुवा, १३ माघ (रासस) : अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक विकासका लागि युवाको महत्वपूर्ण योगदान रहने भएकाले युवा स्वरोजगारमा जोड दिनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा शनिबार हाम्रो सञ्जाल नेपालले आयोजना

Published On : २०७४ माघ १३, शनिबार २०:२३
सरकारले संविधान र नियमभित्र रही आफ्नो काम गर्छ : उपप्रधानमन्त्री गच्छदार

विराटनगर, १३ माघ (रासस) : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार देश र जनताको हितका लागि विभिन्न निर्णय गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले

Published On : २०७४ माघ १३, शनिबार २०:२०
वाम गठबन्धनको सरकारको विकल्प छैन : कमल थाला

राजविराज, १३ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले संवैधानिक जटिलताका कारण सरकार बन्नमा ढिलाइ भएको बताउनुभएको छ । मोरङ, झापा, सुनसरी र सप्तरीको भ्रमणमा

Published On : २०७४ माघ १३, शनिबार २०:१७
यस्तै गरिरहे देउवा नै बर्बाद हुन्छन : वामदेव गौतम

काठमाडौँ,१३ माघ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभाको निर्वाचन यही सरकारले गर्नुपर्ने बाध्यता नरहेको दाबी गरेका छन् । उनले कांग्रेसले सत्तामा रहिरहन संविधानको अपव्याख्या गरेको समेत आरोप लगाए ।

Published On : २०७४ माघ १३, शनिबार २०:१२
भारतको विकासबाट नेपालले सिक्नुपर्छ : नेताहरु

काठमाडौँ, १३ माघ : नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले भारतको आर्थिक विकासबाट नेपालले सिक्नुपर्ने बताएका छन् । भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले आज

Published On : २०७४ माघ १३, शनिबार १९:४८