Logo
लिभरपुललाई हराउँदै वेष्ट ब्रोम पाँचौं चरणमा

काठमाडौं, १४ माघ । लिभरपुललाई हराउँदै वेष्ट ब्रोम एफए कप फुटबलको पाँचौं चरणमा पुगेको छ । गएराति लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा पाहुना टोली वेष्ट ब्रोम ३-२ ले विजयी भयो ।

Published On : २०७४ माघ १४, आईतवार १२:११
प्राविधिक शिक्षाबाट रोजगारी पाएपछि विद्यार्थीको आकर्षण बढ्दो

खोटाङ, १४ माघ । जिल्लाका विद्यार्थी प्राविधिक शिक्षाप्रति आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा हासिल गरेलगत्तै आफ्नो शैक्षिक योग्यताका आधारमा सरकारी तथा गैरसरकारी कार्यालयमा रोजगारी पाउने भएपछि पछिल्लो समय

Published On : २०७४ माघ १४, आईतवार ११:५१
सञ्चारकर्मी विमली सम्मानित

झापा १४ माघ । सञ्चाकर्मी नेत्र विक्रम विमलीलाइ दिपज्वती युवा परिवार हल्दिबारीले सम्मान गरेको छ । रक्तदानको क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै विशेष कार्यक्रमकाबीच सम्मान गरिएको नबिन मैनालीले बताएका

Published On : २०७४ माघ १४, आईतवार ११:४०
ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री नारायणकाजी, बामदेव र आरजु राष्ट्रियसभामा

१४ माघ, काठमाण्डौ । अब बन्ने नयाँ सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने लगभग निश्चित जस्तै भएको छ । यद्यपी एमाले र माओवादीले यस विषयमा औपचारिका रुपमा

Published On : २०७४ माघ १४, आईतवार ११:३९
भारतीय दूतावासको कार्यक्रममा राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओली–फोटोफिचर

काठमाडौं, १४ माघ । भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। नेपालका लागि भारतीय दूतावास, काठमाडौँ र इन्डियन कल्चरल सेन्टरद्वारा यहाँ शनिबार आयोजित सो समारोहको

Published On : २०७४ माघ १४, आईतवार ११:२८
संविधान संशोधन भए मधेशवादी दल सरकारमा जान्छ : शरतसिंह भण्डारी

१४ माघ, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता शरतसिंह भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी ओली मधेशका मुद्दा सम्बोधन हुने गरी संविधान संशोधन गर्न तयार नभएको बताएका छन् । केही दिन

Published On : २०७४ माघ १४, आईतवार ११:२७
विद्यालयलाई एक लाख ८० हजार सहयोग

पथरी, मोरङ, १४ माघ । वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ । ग्रुपका

Published On : २०७४ माघ १४, आईतवार ११:०९
नेतृत्व र नीतिका बारेमा महाधिवेशनले टुङ्गो लगाउँछ : सुरेन्द्र पाण्डे

१४ माघ, काठमाण्डौ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले चुनावमा भाग लगाउँदा ६०–४० को लगाएपनि नतिजा ७०–३० को आएकाले छलफल गरे एमाले र माओवादीबिच पार्टी एकता हुने बताएका छन् ।

Published On : २०७४ माघ १४, आईतवार ११:०७
बेरोजगार युवालाई मासिक २ हजार दिने निर्णयको तयारीमा प्रधानमन्त्री देउवा

१४ माघ, काठमाण्डौ । सरकारले बेरोजगार युवालाई मासिक भत्ता दिने निर्णय गर्ने तयारी गरेको छ । कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोचना खेपिरहेका प्रधानमन्त्रीले शेरबहादुर देउवाले महत्वपूर्ण निर्णयालाई निरन्तरता दिदै

Published On : २०७४ माघ १४, आईतवार १०:२९
६ वटामध्ये एउटा प्रदेशमा मात्रै माओवादीलाई सरकार बनाउन दिने एमालेको संकेत

१४ माघ, काठमाण्डौ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे माओवादीसँग पदीय भागबण्डाको विषयले कुनै समस्या नभएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै

Published On : २०७४ माघ १४, आईतवार १०:१७
कार्यदल बैठक आज बस्दै, मुख्यमन्त्री र सभामुख भागबण्डामा किचलो

१४ माघ, काठमाण्डौ । वाम गठबन्धनको संयुक्त कार्यदल बैठक आज बस्दैछ । बैठकले ६ जना मुख्यमन्त्री र प्रदेश संसदका सभामुख तथा उपसभामुख पद बाँडफाँट टुंगो लगाउने बताइएको छ । बैठक

Published On : २०७४ माघ १४, आईतवार ०९:५७
कांग्रेसका युवा नेताहरुबिच सम्बन्ध बिग्रिएको हल्ला निराधार : विश्वप्रकाश शर्मा

१४ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका युवा नेताहरुबिच सम्बन्ध बिग्रिएको भन्ने हल्ला निराधार भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

Published On : २०७४ माघ १४, आईतवार ०९:३५