Logo
अब देश समृद्धितर्फ जान्छ : अध्यक्ष ओली

भक्तपुर, २४ मंसिर  : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब देश समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ । आज बालकोटस्थित ओली निवासमा भक्तपुर क्षेत्र नं २ बाट

Published On : २०७४ मंसिर २४, आईतवार १३:११
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा औसतमा ६८.६३ प्रतिशत मतदान

काठमाडौं, २४ मंसिर  : प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा औसतमा ६८.६३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको

Published On : २०७४ मंसिर २४, आईतवार १३:०७
प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी

काठमाडौँ, २४ मंसिर  : संघीय संरचनाअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलगत्तै गठन हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारीका लागि जोडतोडका साथ लागिरहेको व्यवस्थापिका संसद सचिवालयले जनाएको छ । नेपालको इतिहासमा पहिलोपटक

Published On : २०७४ मंसिर २४, आईतवार १३:०३
मानव अधिकार संरक्षण गर्न सरकार सदैव तयार छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, २४ मंसिर  : प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकारको संरक्षण गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । उनान्सत्तरीऔँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आज आयोजना

Published On : २०७४ मंसिर २४, आईतवार १३:०१
यी ‘हेवीवेट’ जसले हारे, पार्टीमा प्रभाव राख्ने शीर्षस्थ नेताहरु नै पराजित

रमेश लम्साल : काठमाडौँ, २४ मंसिर :  प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा पार्टीमा प्रभाव राख्ने शीर्षस्थ नेताहरु नै पराजित भएका छन् । नेपाली काँग्रेस, नेकपा९एमाले० र नेकपा९माओवादी केन्द्र०का

Published On : २०७४ मंसिर २४, आईतवार १२:५९
cpn-uml-1
रूपन्देही १ मा एमालेका छविलाल विश्वकर्मा विजयी

रूपन्देही १ मा एमालेका छविलाल विश्वकर्मा विजयी

Published On : २०७४ मंसिर २४, आईतवार १२:५२
बामदेवलाई ओली–प्रचण्डले राष्ट्रपति बनाउलान् त ?

काठमाडौं, २४ मंसिर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम कांग्रेसका नेता एवम् सिँचाईमन्त्री सञ्जय गौतमसँग पराजित भएका छन् । वामदेवको पराजयसँगै वाम गठबन्धनमा अहिले ठूलो हल्लीखल्ली मच्चिएको । उनको पराजयले

Published On : २०७४ मंसिर २४, आईतवार १२:३६
तराई मधेशमासमेत कांग्रेस पत्तासाफ, संविधान संशोधनको मुद्दा विक्न सकेन

२४ मंसिर, काठमाण्डौ । तराई मधेशमा नेपाली कांग्रेसको राम्रो जनमत छ भनिए पनि चुनावी नतिजा भने उल्टो आएको छ । कञ्चनपुरदेखि झापासम्मका निर्वाचन क्षेत्रमा कांग्रेसले करिब १० सिट मात्रै जित्ने

Published On : २०७४ मंसिर २४, आईतवार १२:२५
नवलपरासी क्षेत्र १ मा हृदयेश त्रिपाठी विजयी

बाम गठबन्धनबाट उम्मेदवार बनेका उनी ३८ हजार ५ सय ९२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत

Published On : २०७४ मंसिर २४, आईतवार १२:०४
चुनाव अघि ऋषि धमलासँग ओलीले बोलेको कुरा सत्य सावित,‘कांग्रेसले २० देखि २५ सिट पनि कटाउन सक्दैन्’ (भिडियोसहित)

काठमाडौं, २४ मंसिर । निर्वाचनअघि पत्रकार ऋषि धमलासँग एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कांग्रेसले २५ सिटपनि नजित्ने भनेर दाबी गरेको कुरा सत्य सावित भएको छ । निर्वाचनको मतपरिणाम आउने

Published On : २०७४ मंसिर २४, आईतवार ११:५३
देउवा असफल भए, राजिनामा दिएर नेतृत्व हस्तान्तरण गर्नुपर्छ : सिंह

काठमाडौं, २४ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा पार्टीले व्यहोरेको हारको बारेमा व्यापक समिक्षा गर्नुपर्ने बताएका छन् । उनले

Published On : २०७४ मंसिर २४, आईतवार ११:४०
विजयी सबैलाई बधाई दिदै रामचन्द्र पौडेलले भने, “कांग्रेसले आफू हारेर पनि लोकतन्त्रको रक्षा ग¥यो”

२४ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेताले चुनाव हारे लगत्तै एक विज्ञप्ती जारी गरेर विजयी उम्मेदवाहरुलाई बधाई दिएका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार

Published On : २०७४ मंसिर २४, आईतवार ११:३१