Logo
राैतहट क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिना ५२२१ मतअन्तरले बिजयी

Published On : २०७४ मंसिर २४, आईतवार ०८:०५
देउवाको विकल्पको खोजी : सशांक कि प्रकाशमान ?

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका लागि चुनावी नतिजा पीडादायक बन्यो । लामो राजनीतिक अनुभव सँगालेका हस्तीहरू मात्र चुनाव हारेनन् उदीयमान युवा नेताहरूले समेतको पराजय व्यहोरे । चुनावमा हारजीत स्वाभाविक

Published On : २०७४ मंसिर २४, आईतवार ०८:०२
प्रतिनिधिसभाका ७४ र प्रदेशसभाका १६१ क्षेत्रको मतगणना सम्पन्न

यही मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको १६ जिल्लाको मतगणना सम्पन्न भएको छ ।

Published On : २०७४ मंसिर २४, आईतवार ०७:५७
झापा क्षेत्र ५ प्रतिनिधिसभा : एमालेका केपी शर्मा अाेली -४८५०६/ काग्रेस डा खगेन्द्र अधिकारी- २४७९८

झापा क्षेत्र ५ प्रतिनिधिसभा : एमालेका केपी शर्मा अाेली -४८५०६/ काग्रेस डा खगेन्द्र अधिकारी- २४७९८

Published On : २०७४ मंसिर २४, आईतवार ०७:५३
भक्तपुरमा नेमकिपा अगाडि

भक्तपुर, २४ मंसिर(रासस)ः भक्तपुर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मको मत परिणाम : नेमकिपा – प्रेम सुवाल– १२ हजार ४४६ / नेपाली काँग्रेस – बाबुराजा जोशी– आठ हजार ७९८

Published On : २०७४ मंसिर २४, आईतवार ०७:५०
मोरङ क्षेत्र नम्बर ५, प्रदेशसभा ‘क’मा एमाले उम्मेदवार ज्ञानेश्वर राजवंशी १२८६१ मत सहित विजयी

Published On : २०७४ मंसिर २४, आईतवार ०७:४४
देउवामाथि थपियो दबाब, सुदूरपश्चिममा पनि काग्रेसको कमजोर प्रदर्शन

२४ मंसिर, काठमाण्डौ । नेपाल प्रहरीको प्रमुखमा आफ्नै क्षेत्र सुदूरपश्चिमका जयबहादुर चन्दलाई नै बनाउनुपर्छ भनेर अडान लिए । सुदूरपश्चिम मोह भएका डडेलधुराबासी प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा सुदुरपश्चिमबाट निराशा बेहोर्नुप¥यो ।

Published On : २०७४ मंसिर २४, आईतवार ०७:३९
प्रधानमन्त्री पत्नी आरजुलाई पराजित गर्दै एमालेका राना विजयी

Published On : २०७४ मंसिर २४, आईतवार ०७:३८
बाँके क्षेत्र नम्बर ३ मा वामगठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार नन्दलाल राेकाय विजयी

Published On : २०७४ मंसिर २४, आईतवार ०७:३७
बामदेव गौतमविरुद्ध संजय गौतम १ हजार ८ सय ९३ मतले अगाडि

२४ मंसिर, काठमाण्डौ । बर्दिया प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा संजय गौतमले अग्रता कायम राखेका छन् । काग्रेसका संजय गौतमले ४० हजार ५ सय ५५ मत ल्याएका छन्

Published On : २०७४ मंसिर २४, आईतवार ०७:१६
तनहुँ २ को कमा खसेकोभन्दा ४२ मत बढि भेटिए, प्रदिप पौडेलले गरे पुनः मतदानका लागि उजुर

२४ मंसिर, तनहुँ । नेपाली काँग्रेसका यूवा नेता प्रदिप पौडेल अन्तिम भनिएको चुनावी नतिजामा ५ मतले पछि परेका छन् । तर खसेको कुल मत भन्दा ४२ मत बढी भेटिएपछि नेपाली

Published On : २०७४ मंसिर २४, आईतवार ०७:०९
धनुषा क्षेत्र नम्बर-४ (प्रतिनिधि सभा) संघीय,फोरमका महाजन यादव-११,९२५ एमाले,रघुवीर महासेठ-९,१५० कांग्रेस,महेन्द्र यादव-९,१०६

Published On : २०७४ मंसिर २४, आईतवार ०६:३२