Logo
निर्वाचन सार्ने निर्णयले मुलुकलाई दूरगामी असर गर्छ : पोखरेल

  काठमाडौँ, २ असार । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयले मुलुकको लोकतान्त्रिक अभ्यासमा दूरगामी असर पर्ने बताउनुभएको छ ।

Published On : २०७४ असार २, शुक्रबार १२:३५
मुलुकलाई समाधान दिनका लागि निर्वाचन सारिएको हो : उपप्रधानमन्त्री महरा

तुलसीपुर (दाङ), २ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा केही शक्तिले पैसाको बलमा निर्वाचन जित्ने प्रयत्न गरिरहेको बताउनुभएको छ । नेकपा(माओवादी केन्द्र)ले घोराही– १३ मा आयोजना गरेको कार्यकर्ता

Published On : २०७४ असार २, शुक्रबार १२:२८
प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकमाथि छलफल सम्पन्न

काठमाडौं,  २ असार । प्रजनन स्वास्थ्य सम्बन्धी विधेयकमाथि छलफल कार्यक्रमको आयोजना सम्पन्न भएको छ । महिला, बालबालिका जेष्ठ नागरिक र समाजकल्याण समिति व्यवस्थापिका संसद समितिलगायतका सरोकारवाला संस्थाहरुको सहकार्यमा कार्यक्रम सम्पन्न

Published On : २०७४ असार २, शुक्रबार १२:१०
शिशु गणतन्त्र माँस्ने खेल हुँदैछ : झलनाथ खनाल (वरिष्ठ नेता – एमाले)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले केन्द्रिय संसदको निर्वाचन नभएसम्म संविधान संशोधन कुनै पनि हालतमा गर्न नसकिने बताएका छन् । खनालले निर्वाचनको मिति सारेर शिशु

Published On : २०७४ असार २, शुक्रबार १०:४६
निर्वाचन स्थगित् भएपछिको अवस्थाबारे निर्णय लिन राजपाको बैठक जारी

काठमाडौं, २ असार । सरकारले दुई नम्बर प्रदेशको निर्वाचन सारेपछिको परिस्थतिबारे नयाँ रणनीति बनाउन राष्ट्रिय जनता पार्टी नेपालको बैठक अहिले पनि जारी छ । अपरान्ह साढे एक बजेबाट सुरु भएको

Published On : २०७४ असार २, शुक्रबार १०:३६
निर्वाचन स्थगित् भएको २ नम्बर प्रदेशका कर्मचारी फिर्ता बोलाउने आयोगको निर्णय

काठमाडौं, २ असार । निर्वाचन आयोगले प्रदेश नम्बर दुईका सबै जिल्लामा खटिएका आयोगका कर्मचारीहरुलाई फिर्ता बोलाएको छ । निर्वाचन आयोगले दुई नम्बर प्रदेश अन्तर्गतका स्थानीय तहमा खटिएका निर्वाचन अधिकृत, मतदाता

Published On : २०७४ असार २, शुक्रबार १०:३१
नीजी विद्यालयले शुःल्क नघटाए भौतिक कारवाही गर्ने विप्लव (क्रान्तिकारी)को चेतावनी

काठमाडौं, २ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले निजी विद्यालयले बढाएको शुःल्क नघटाए भौतिक कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा विप्लव नेतृत्वको

Published On : २०७४ असार २, शुक्रबार १०:१०
सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी घोषणा

सुरुङ्गा(झापा), २ असार । सङ्घीय समाजवादी फोरम नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा विर्तामोड नगरपालिकाका प्रमुखसहितका पदमा उम्मेदवारी घोषणा गरेको छ । सो पार्टीले आज विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी नगरभित्र

Published On : २०७४ असार २, शुक्रबार १०:००
माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच धरान उपमहानगरमा तालमेल

धरान, २ असार । दोस्रो चरणको स्थानीय निर्वाचनका लागि सुनसरीको धरान उपमहानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल हुने भएको छ । धरानको मेयरमा समाजवादीले माओवादी केन्द्रलाई र उपमेयरमा

Published On : २०७४ असार २, शुक्रबार ०९:४१
राजपाकै सहमतिमा प्रदेश नम्बर २ को चुनाव सारिएको हो : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, २ असार । उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले राष्ट्रिय जनता पार्टीकै सहमतिमा प्रदेश नम्बर २ को निर्वाचन सारिएको दाबी गरेका छन् । शुक्रबार विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा उपप्रधानमन्त्री

Published On : २०७४ असार २, शुक्रबार ०९:१४
राजपाको अध्यक्ष मण्डलको बैठक सुरु, चुनावमा भाग लिने वा बहिष्कार गर्नेबारे निर्णय लिईने

काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पूरानो तमलोपाको कार्यालय विजुलीबजारमा बैठक सुरु भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार राजपाले

Published On : २०७४ असार २, शुक्रबार ०८:४२
चुनावी सुरक्षाको लागि क्षेत्रीय गोष्ठीमा जाँदै गृहमन्त्रीसहितको टोली

काठमाडौं, २ असार । गृहमन्त्री जनार्दन शर्मा नेतृत्वको टोली चुनावी सुरक्षाको निरिक्षणको लागि असार १४ गते हुने दोस्रो चरणको निर्वाचन हुने क्षेत्रहरुमा पुग्ने भएका छन् । गृहमन्त्री शर्माका अनुसार गृहमन्त्रीसहितको

Published On : २०७४ असार २, शुक्रबार ०८:३४