Logo
हृदयेष त्रिपाठीको क्षेत्रमा पुग्दा रिपोर्टस क्लबको उच्च प्रशंसा, धमलालाई जनताको स्याबासी

१३ मंसिर, काठमाण्डौ । चुनावी बहसका क्रममा देशका सबैजसो क्षेत्रमा पुगेको रिपोर्टस क्लब नेपालप्रति नेतादेखि जनतासम्मले सम्मान प्रकट गरेका छन् । पछिल्लो एक महिनादेखि देश दौडाहामा गएका क्लबका अध्यक्ष ऋषि

Published On : २०७४ मंसिर १३, बुधबार १४:४७
नवलपुर पश्चिम क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल बलियो, भन्छन, “जित सुनिश्चित छ”

१३ मंसिर, काठमाण्डौ । नवलपुर पश्चिम क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार कँडेलले वाम गठबन्धनबाट उम्मेदवार बनेका

Published On : २०७४ मंसिर १३, बुधबार १३:५३
उम्मेद्धवारमाथि आक्रमण बढेपछि बालुवाटारमा सुरक्षा निकायको आकस्मिक बैठक सुरु

काठमाडौं, १३ मंसिर । पछिल्लो समय उम्मेद्धवार लक्षित बम प्रहार, एम्बुस थाप्ने घट्ना बढिरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायका अधिकारीहरुसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

Published On : २०७४ मंसिर १३, बुधबार १३:१२
सवारी प्रदुषण मापदण्ड अनगुमन आजबाट सुरु (फोटोफिचर)

काठमाडौं, १३ मंसिर । यातायात व्यवस्था विभाग, वातावरण मन्त्रालय, टा«फिक प्रहरी महाशाखा, प्रधानमन्त्री कार्यालयको संयुक्त पहलमा सवारी प्रदुषण मापदण्ड अनगुमनको आजबाट सुरु भएको छ । बुधबार उक्त अभियान सिंहदरबारस्थित् प्रधानमन्त्री

Published On : २०७४ मंसिर १३, बुधबार १३:११
बाँकी जीवन नेपालीको घरघरमा प्रकाश ल्याउन समर्पित हुन्छु : अध्यक्ष दाहाल

चितवन, १३ मंसिर रासस : नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जीवन सबै नेपालीको घरमा प्रकाश ल्याउनमा समर्पित हुने बताउनुभएको छ । चितवन क्षेत्र नं ३

Published On : २०७४ मंसिर १३, बुधबार १२:४६
बाम गठबन्धनकै नेतृत्वमा सरकार बन्छ, कांग्रेसलाई प्रतिपक्षमा राख्दा देशलाई फाईदा हुन्छ : हृदेश त्रिपाठी

‘मधेश आन्दोलन राष्ट्रिय आन्दोलन भैसक्यो, अब मधेशी पार्टीको औचित्य छैन’ नवलपरासी, १३ मंसिर । नवलपरासी पश्चिम प्रतिनिधि सभा क्षेत्र नम्बर १ का वाम गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेद्धवार बनेका हृदेश त्रिपाठीले

Published On : २०७४ मंसिर १३, बुधबार १२:४१
दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण बनाउन सघाउन सबैपक्षसँग सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ, १३ मंंसीर (रासस) : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभएको छ । सञ्चार मन्त्री बस्नेतलेस्थानीय तहको निर्वाचनपछि शुरु भएको संघ

Published On : २०७४ मंसिर १३, बुधबार १२:१७
लगानीको वातावरणमार्फत समृद्धि ल्याउन काँग्रेसले जित्नुपर्छ : प्रधानमन्त्री देउवा

पोखरा, १३ मंसिर (रासस) : नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा लगानीको वातावरण तयार गरी समृद्धि हासिल गर्न काँग्रेसले जित्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीद्वारा

Published On : २०७४ मंसिर १३, बुधबार १२:१५
गगन थापासँग एउटै मञ्चमा बसेर बहस गर्न सकेनन् राजनले, आफु आउने कार्यक्रममा गगन पनि आउने थाहा पाएपछि बेपत्ता

१३ मंसिर, काठमाण्डौ । काठमाडौँ क्षेत्र नं. ४ मा गगन थापा कि राजन भट्टराई भन्ने विषयमा राजनीति तरङ्गित भएको छ । नेपाली काँग्रेसको पछिल्ला दशकका सबैभन्दा प्रभावशाली व्यक्ति गगन थापा

Published On : २०७४ मंसिर १३, बुधबार ११:४५
हाम्रो बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित हुन्छ : शेरचन

प्रकाश खनाल : बुटवल,मंसिर १३ । नव गठित नेपाली कांग्रेस (बिपी) पार्टीका महामन्त्री शुसिलमान शेरचनले बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित हुने दाबी गरेका छन् । मुलुकमा बैकल्पिक प्रजातान्त्रिक शाक्ति नहुदा

Published On : २०७४ मंसिर १३, बुधबार ११:०६
वनमा खेर गएको असारेको तेल बेचेर आम्दानी गर्दै बेलडाँडीका महिला

कञ्चनपुर, १३ मंसिर(रासस) : वनमा खेर गएको असारेको तेल बेचेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका महिलाले आम्दानी गर्न थालेका छन् । वनमा प्रशस्त रहेको असारेको महत्व बुझेपछि समूहमा आवद्ध महिलाले आम्दानी

Published On : २०७४ मंसिर १३, बुधबार १०:५५
प्रधानमन्त्री देउवाद्वारा चौधरीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १३ मंसिर (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले बम विस्फोटनमा परी म्यादी प्रहरी विनोद चौधरीको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत दिवंगत म्यादी प्रहरी चौधरीको

Published On : २०७४ मंसिर १३, बुधबार १०:४०