Logo
काँग्रेसको नेतृत्वमा मुलुकलाई निकास र विकास : नेता पौडेल

काठमाडौँ, २३ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई निकास र जनतालाई विकास दिन आवश्यक भएकाले नयाँ बन्ने सरकारले त्यो चाहना पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Published On : २०७४ जेष्ठ २३, मंगलवार १२:५६
माइक्रोबसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु, पाँच घाइते

मलेखु (धादिङ), २३ जेठ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२, सिम्लेमा माइक्रोबसले ठक्कर दिँदा आज दुई जना पैदलयात्रुको मृत्यु भएको छ । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु

Published On : २०७४ जेष्ठ २३, मंगलवार १२:५१
ओलीलाई प्रचण्डको प्रश्न: तपाईलाई भन्नलाई के लाज भन्नुस्, गर्नेलाई पो लाज होला ?

काठमाडौं, २३ जेठ। प्रधानमन्त्री एवं माओवादीक केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रमुख प्रतिपक्षीविरुद्ध खनिएका छन् । व्यवस्थापिका संसदमा सम्बोधन गर्ने दाहालले प्रमुख विपक्षी दल भरतपुरमै बढी केन्द्रीत भएको भन्दै आक्रोशपूर्ण

Published On : २०७४ जेष्ठ २३, मंगलवार १२:४३
स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक प्रस्तुत

काठमाडौँ, २३ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक, २०७४ प्रस्तुत भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सो विधेयक प्रस्तुत गर्दै अहिले सबै राजनीतिक

Published On : २०७४ जेष्ठ २३, मंगलवार १२:४०
एमालेका अरू नेतालाई पनि प्रधानमन्त्रीमा प्रस्ताव गर्न पाऊँ : प्रचण्ड

काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ बन्ने सरकारले सबैको भावनालाई समेटेर राष्ट्रिय आवश्यकतालाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि

Published On : २०७४ जेष्ठ २३, मंगलवार १२:२७
सभापति देउवाबाट प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत

काठमाडौँ, २३ जेठ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा नयाँ प्रधानमन्त्री चयनको निर्वाचनको प्रक्रिया सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पदका लागि उम्मेदवारीको सूचना दिने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा

Published On : २०७४ जेष्ठ २३, मंगलवार १२:२१
नयाँ प्रधानमन्त्री चयन गर्दै संसद, (LIVE-VIDEO)

Published On : २०७४ जेष्ठ २३, मंगलवार १२:१२
प्रचण्डले भने,‘देउवाजी भिन्दै परिवेशमा आज प्रधानमन्त्री बन्नुभएको छ’

काठमाडौं, २३ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा आज भिन्दै परिवेशमा प्रधानमन्त्री बनेको बताएका छन् । उनले भने,‘पहिला ज्ञानेन्द्रले कहिले फाल्ने कहिले ल्याउने

Published On : २०७४ जेष्ठ २३, मंगलवार ११:५७
देउवाले संसदमै भने,‘प्रचण्ड राजनेता बन्नुभयो’

काठमाडौं, २३ जेठ।  नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदको बैठक सुरु भएको छ ।अहिले प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो धारणा राखिरहेका छन् । उनी प्रधानमन्त्रीका एक्ला उम्मेदवार हुन् र देउवाको

Published On : २०७४ जेष्ठ २३, मंगलवार ११:४०
ससंदमा आफ्नो कुरा राख्दै प्रधानमन्त्रीका उम्मेद्धवार देउवा (लाईभ भिडियो)

काठमाडौं, २३ जेठ। प्रधानमन्त्रीका उम्मेद्धवार शेरबहादुर देउवा संसदमा आफ्नो भनाई राख्दैछन् । उनको सम्बोधनको पूर्णपाठ : दुई दलबीच भएको सहमतिको आधारमा प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएपछि मैले प्रधानमन्त्री पदमा उमेदवारी

Published On : २०७४ जेष्ठ २३, मंगलवार ११:२९
इमानको कुरा मुखले हैन, व्यवहारमा देखाउन ओलीलाई प्रचण्डको चूनौति (भिडियो)

काठमाडौं, २३ जेठ। व्यवस्थापिका संसद बैठक चलिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा सम्बोधन गर्दै सत्ताका लागि सहमति गर्ने तर पछि सहमति तोड्ने मामलामा एमाले विगतदेखि अहिलेसम्म बदनाम भएको बताए।

Published On : २०७४ जेष्ठ २३, मंगलवार ११:१२
स्थानीय शासनलाई जनताको हितमा केन्द्रित गर्न जोड

काठमाडौँ, २३ जेठ ।स्थानीय शासनलाई जनताको हित तथा स्थानीय विकासमा केन्द्रित गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पहिलो चरणको स्थानीय तहका जनप्रतिनिधिको क्षमता अभिवृद्धिका

Published On : २०७४ जेष्ठ २३, मंगलवार ११:०६