Logo
सशस्त्र द्धन्द्धमा मृत्यु भएका तथा बेपत्ता पारिएकाले थप ५ लाख राहत पाउने

काठमाडौं, २३ जेठ । शान्ति तथा पूननिर्माण मन्त्री सितोदेवी यादवले आफ्नो कार्यकालमा भएका उपलब्धिहरु सार्वजनिक गरिन् । मंगलबार मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले मिति आफूले मन्त्रालय सम्हालेपछि हालसम्म

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०७:०९
प्रधानन्यायाधीश कार्की सर्वोच्चबाट बाहिरिइन 

काठमाडौं, २३ जेठ । प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु अघि एक दिन अघि नै सर्वोच्च अदालतबाट बिदा भएकी छिन् । बिहान साढे एघार बजे सर्वोच्चका अन्य न्यायाधिशहरुसँग औपचारिक रुपमा बिदा

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०६:५९
मानवाधिकारको प्रयोग गर्दा व्यक्ति सभ्य र अनुशासित हुनुपर्छ’

नगरकोट, २३ जेठ । नेपाल मानव अधिकार सङ्गठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले आफ्नो मानवाधिकार प्रयोग गरिँदा अन्यको अधिकार हनन हुन नहुने बताउनुभएको छ । नेपाल मानवअधिकार सङ्गठन भक्तपुर र काभ्रे

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०६:५६
चोरी डकैती गर्ने गिरोह पक्राउ

बुटवल, २३ जेठ । रुपन्देहीका विभिन्न क्षेत्रमा वर्षौंदेखि सर्वसाधारणका घरमा पसेर चोरी डकैती गर्ने गिरोहको नाइकेसहितलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरीले गिरोहको नाइकेसहित चोरी गरेको धनमाल सस्तोमा

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०६:२८
बिम्स्टेक स्थापना : विद्यमान तथा नयाँ चुनौती सामना गर्न साझेदारीमा प्रधानमन्त्रीको जोड

काठमाडौँ,२३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई आफ्नो कदम र गतिविधिबाट क्षेत्रीय एकीकरणबाट प्राप्त सफलताका लागि शुभकामना दिएका छन्

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०६:२०
जनचेतनाका बाबजुद तेब्बरले बढे करणीका उजुरी

उमा केसी : रोल्पा, २३ जेठ । रोल्पामा जबर्जस्ती करणीका उजुरी जिल्ला प्रहरी कार्यालयसम्म आउने क्रम बढेको देखिएको छ । जबर्जस्ती करणीबाट पीडितले खुलेर उजुरी दिन थालेका कारण यसरी उजुरीको

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०६:१६
एकैघरका दाजुभाइ वडाध्यक्षका उम्मेदवार

गुल्मी (तम्घास), २३ जेठ । दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तहको चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् । मुसिकोट नगरपालिका–४

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०६:१४
अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली, सेवाग्राही मर्कामा

गोपाल प्रसाद पोखरेल: पथरी ९मोरङ०, २३ जेठ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली छ । तर सरकारले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाइरहेको छ

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०४:२६
लभ्लीहिलमा पूर्वाधार बनाउन कस्सिए युवा

बेनी (म्याग्दी), २३ जेठ । म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको ‘लभ्ली हिल’ लाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी गन्तव्यस्थल बनाउन स्थानीय युवा सक्रिय भएका छन् । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०४:०६
कालीगण्डकी करिडोर आएपछि खुसीयाली

रामबहादुर थापा: बागलुङ, २३ जेठ । घर छेउमै सडक आएपछि ७९ वर्षीय देवीदत्त पौडेल दङ्ग हुनुहुन्छ । जैमिनी नगरपालिका–५ बिनामारेका पौडेलले भन्नुभयो “नचिताएको ठाउँमा बाटो आयो ।” राष्ट्रिय गौरवको आयोजना

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०४:०२
पहिलो चरणमा आजै सानो आकारको मन्त्रिमंडल बनाइदै

काठमाडौं २३ जेठ । ४०औं प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सानो आकारको मन्त्रिमंगल बनाउने भएका छन् । आज प्रधानमन्त्रीमा निर्वाचित भएपछि सम्भव भए आजै नभए भोलि

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०२:२८
यस्तो छ धुर्मुस दम्पतीले नमुना बस्ती

काठमाडौं २३ जेठ । हास्य कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)ले नमुना नेपाल बनाउने महत्वाकाङ्क्षी योजनाको घोषणा गर्नुभएको छ । धुर्मुस सुन्तली फाउन्डेसनबाट काभ्रेपलाञ्चोकको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०१:५२