Logo
गैरसरकारी संस्थाले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ : प्रमुख आयुक्त डा यादव

काठमाडौँ, १४ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिलाई राजनीतिक दलको भ्रातृसंस्थाका रुपमा नभई निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह

Published On : २०७४ बैशाख १४, बिहीबार १२:१५
प्रधानमन्त्री र राजपा नेपालका शीर्ष नेताहरुवीच कुरा मिल्यो

छाता चुनाव चिन्ह प्रदान गर्न पहल गर्ने  काठमाडौं, १४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नवगठित राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुवीचको बैठक सम्पन्न भएको छ । बिहीबार विहान

Published On : २०७४ बैशाख १४, बिहीबार १२:११
बैशाख १७ गते नै संशोधन प्रस्ताव पारित गर्ने प्रधानमन्त्रीको तयारी, ओली फकाउने जिम्मा देउवालाई

काठमाडौं, १४ बैशाख । सरकारले संसदमा दर्ता गराएको परिमार्जनसहितको नयाँ संविधान संशोधन विद्येयकलाई यही बैशाख १७ गते पारित गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका–संसदको सैद्धान्तिक छलफलमा

Published On : २०७४ बैशाख १४, बिहीबार १२:००
विद्युत् चोरीमा संलग्न १३ पक्राउ

सुरुङ्गा (झापा), १४ वैशाख । विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । विद्युत् चुहावट

Published On : २०७४ बैशाख १४, बिहीबार ११:४१
चीनद्वारा अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास रोक्न आग्रह

बर्लिन (जर्मनी), १४ वैशाख । चीनले दक्षिण कोरियामा जारी अमेरिका–दक्षिण कोरिा सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । साथै कोरियाली प्रायद्विपमा देखिँदै आएको तनावलाई शान्त गर्न उत्तर कोरियाली आणविक कार्यक्रमलाई

Published On : २०७४ बैशाख १४, बिहीबार ११:३८
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पाँचथर, १४ वैशाख । पाँचथरको याङबरक गाउँपालिका–१ स्थित च्याङथापुबजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा याङबरक गाउँपालिका–२ बस्ने

Published On : २०७४ बैशाख १४, बिहीबार ११:३६
कवि आचार्यको कविता सङ्ग्रह ‘नदीसित’ लोकार्पण

काठमाडौँ, १४ वैशाख । कवि विधान आचार्यको तेस्रो कृति कविता सङ्ग्रह ‘नदीसित’ बुधबार एक समारोहबीच सर्वनाम नाट्यगृह कालिकास्थानमा लोकार्पण गरियो । कवि स्वयम्ले डालोको रातो रुमाल खोलेर ‘नदीसित’ कविता सङ्ग्रह

Published On : २०७४ बैशाख १४, बिहीबार ११:३२
डिप्रोटिभोमाथि रियल मड्रिड को शानदार जित

काठमाडौँ, १४ वैशाख । रियल मड्रिडले ला लिगाको उपाधि होड जितसहित ट्रर्‍याकमा ल्याएको छ । मड्रिडले लिग अन्तर्गत बुधबार राति भएको खेलमा डिप्रोटिभो डी लाकोरुनामाथि ६–२ को शानदार जित दर्ता

Published On : २०७४ बैशाख १४, बिहीबार ११:२२
ला लिगा : बार्सिलोनाको शानदार जित

काठमाडौँ, १४ वैशाख । बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अग्रता कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हराएर शीर्ष स्थानमा कायम रहेको हो

Published On : २०७४ बैशाख १४, बिहीबार ११:१७
अनलाइन फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार कालिकोटेलाइ

फोटो पत्रकार गुरूङलाई लाइफ टाइम एचिप्मेन्ट अवार्ड काठमाडौँ, १३ वैशाख । राष्ट्रिय फोटो पत्रकार समूहले ‘डिमी थापा लाइफ टाइम एचिप्मेन्ट अवार्ड– ०७३’ पत्रकार भीम गुरुङलाई प्रदान गरेको छ । समूह

Published On : २०७४ बैशाख १४, बिहीबार ११:११
सोह्र दलले चुनाव चिह्न पाए

दाङ, १४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ दर्ता भएका २७ दलमध्ये १६ दलले चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता

Published On : २०७४ बैशाख १४, बिहीबार ११:०५
प्रधानमन्त्रीलाई भेटदै मधेसी मोर्चाका नेताहरु

काठमाडौं १४ बैशाख । सरकारले सहमति विपरित निर्णय गरेको भन्दै राजपा नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दवाव दिने भएका छन् । प्रमुख प्रतिपक्षबचि सहमति भएपछि राष्ट्रिय जनता पार्टी नेपालले नयाँ

Published On : २०७४ बैशाख १४, बिहीबार ०८:१९