Logo
राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी सम्मानित

काठमाडौँ, ३ भाद्र । राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी सम्मानित भएका छन् । एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजले नेपालको क्रिकेट क्षेत्रलाई माथि उकास्न विशेष योगदान पुर्‍याएको भन्दै क्रिकेटर कामीलाई सम्मान

Published On : २०७४ भाद्र ३, शनिबार १२:५१
प्रधानमनत्री देउवाले डाकेको पूर्वप्रधानमन्त्रीको बैठक ओली र नेपालद्धारा बहिष्कार

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आसन्न भारत भ्रमणको बारेमा छलफल गर्न पूर्वप्रधानमन्त्रीहरुलाई बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरु भेला भैसकेका छन् । देउवाको

Published On : २०७४ भाद्र ३, शनिबार १२:४९
प्रधानमनत्री देउवाद्धारा भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँगको छलफल

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आसन्न भारत भ्रमणको बारेमा छलफल गर्न पूर्वप्रधानमन्त्रीहरुलाई बोलाएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरु भेला भैसकेका छन् । देउवाको

Published On : २०७४ भाद्र ३, शनिबार ११:३९
मैले देखेको बाढी पीडितहरुको पीडा

म यतिखेर महोत्तरी जिल्लामा छु । आज सप्तरी जिल्लामा जाने तयारीमा छौँ । म मानवीय धर्म निर्वाह गर्नका लागि वाढी पिडितलाई सहयोग गर्न आएको हुँ । प्राकृतिक प्रकोप बाजा बजाएर

Published On : २०७४ भाद्र ३, शनिबार ११:१२
जलविद्युत् क्षेत्र प्राथमिकतामा, वनको जग्गा प्रयोगमा सहज

रमेश लम्साल : काठमाडौँ, ३ भदौ । जलविद्युत् आयोजनाका प्रवद्र्धकले वन मन्त्रालयका कारण खेप्दै आएको हैरानी अब भने केही सहज हुने भएको छ । सरकारले जलविद्युत् आयोजना र प्रसारण लाइनलाई राष्ट्रिय

Published On : २०७४ भाद्र ३, शनिबार १०:४७
बाढी पीडित किसानहरुको लागि भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याउँछु : मन्त्री यादव

‘ढुक्क हुनुहोस्, भोलि वा पर्सीभित्रै संविधान संशोधन प्रस्ताव पारित हुन्छ’ काठमाडौं, ३ भदौ । कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीबाट सबैभन्दा बढि कृषि क्षेत्रमा क्षति भएको भन्दै भदौ १० गतेभित्रै कृषिसम्बन्धी

Published On : २०७४ भाद्र ३, शनिबार १०:२४
नील हिरा समाजले भन्यो,‘समलिङ्गी बिवाहको चर्चा गलत छ’

काठमाडौं, ३ भदौ । नील हिरा समाजले केही समय अघि मात्रै सेम सेक्स म्यारिज गरेर चर्चामा आएकी मोनीका शाही र रमेशनाथ योगीले समलिङ्गी बिवाह गरेको भन्दै प्रचार गरेर भ्रम फैलाईरहेको

Published On : २०७४ भाद्र ३, शनिबार ०९:५७
patrakar tin neta
पत्रकारहरुको चुनावमा दलीय ह्विप

के बन्दै महासंघ बुख्याचा कि ब्यवसायिक संगठन ? शशी कोइराला, काठमाडौ, ३ भदौ । राज्यका प्रमुख आधार स्तम्भको रुपमा रहेका तीन अंगलाई शक्ति बाहिर बसेर जनताको तर्फबाट निरन्तर अनुगमन गर्ने

Published On : २०७४ भाद्र ३, शनिबार ०९:४८
मोरङ– सुनसरी सिँचाइ आयोजनामा ८० करोडको क्षति

पथरी ९मोरङ०, ३ भदौ । केहि दिनअघिको अविरल वर्षाका कारण आएको बाढिले मोरङ –सुनसरी सिँचाइ आयोजनामा करिब रु ८० करोडको क्षति भएको छ । उक्त आयोजनाको मुख्य नहर साउन २६

Published On : २०७४ भाद्र ३, शनिबार ०८:३१
पूर्वप्रधानमन्त्री खनालद्वारा उदयलाई छाड्न आग्रह

इलाम, ३ भदौ । आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गर्नुभएको छ । नेकपा(एमाले)का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका

Published On : २०७४ भाद्र ३, शनिबार ०८:२५
दुर्गमका ६ वटा विद्यालयमा निःशुल्क पुस्तक प्रदान

सोलुखुम्बु, ३ भदौ । सोलुखुम्बुको दुर्गमका विद्यालयमा पुस्तकालय सञ्चालनमा आएपछि बालबालिकाको आकर्षण बढ्दै गएको छ । सरकारी पाठ्यपुस्तक मात्र पढ्दै आएका दुर्गमका सरकारी विद्यालयमा अतिरिक्त पुस्तक पढ्न पाउँदा विद्यार्थीमा पढ्ने

Published On : २०७४ भाद्र ३, शनिबार ०८:००
नेपाल आईडलबाट सुरज बाहिरिदै गर्दा ईन्द्रीरालाई समेत रुवाए

काठमाडौ, ३ भदौ । चर्चित रियालीटी सो नेपाल आइडलबाट सुरज थापा बाहिरिएका छन् । टप ६ का प्रतियोगीबीचको प्रतिस्पर्धाबाट उद्घोषकले सुरज बाहिरिएको घोषणा गर्नासाथ जजहरु इन्दिरा जोशी र कालिप्रसाद बास्कोटाका

Published On : २०७४ भाद्र ३, शनिबार ०७:५४