Logo
‘क्षेप्यास्त्र योजना मध्य(अगस्टसम्ममा’

वासिङटन २६ साउन ।  गुआम टापुको एक चौथाई भागमा अमेरिकी सेनाको अखडा रहेको छ। वासिङ्टन र प्योङयाङबीचको बढ्दो तनावमाझ उत्तर कोरियाले प्रसान्त क्षेत्रको अमेरिकी भूभाग गुआम नजिकै चारवटा क्षेप्यास्त्र प्रहार

Published On : २०७४ श्रावण २६, बिहीबार ०६:०४
एकचालीस हजारले स्वास्थ्य बीमा गरे

चितवन, २६ साउन । सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लामा उत्साहजनक सहभागिता देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत असार १ गतेबाट जिल्लामा स्वास्थ्यबीमा कार्यक्रम शुरु गरिएको थियो

Published On : २०७४ श्रावण २६, बिहीबार ०६:०४
वन दिवसमा सामुदायिक र निजी वन पुरस्कृत

पोखरा, २६ साउन । दोस्रो राष्ट्रिय वन दिवस–२०७४ का अवसरमा कास्की जिल्लामा वनको संरक्षण र व्यवस्थापनमा उल्लेख्य योगदान पु¥याउने सामुदायिक र निजी वनलाई एक समारोहबीच पुरस्कृत गरिएको छ । जिल्ला

Published On : २०७४ श्रावण २६, बिहीबार ०५:५१
सेनको ‘शहीदको रगत’ सार्वजनिक

काठमाडौँ, २६ साउन । साहित्यकार सुव सेनको इतिहास नाटक ‘शहीदको रगत’को आज यहाँ लोकार्पण भयो । गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा स्रष्टाहरु अशेष मल्ल, डा देवीप्रसाद सुवेदी र अरविन्द रिमालले पुस्तकको

Published On : २०७४ श्रावण २६, बिहीबार ०५:४९
बीएण्डसीमा स्वाइन फ्लुको उपचार गरिने

बिर्तामोड झापा, २६ साउन । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले भोलिदेखि स्वाइन फ्लुको उपचार गर्ने भएको छ । स्वाइन फ्लुको उपचारका लागि अस्पतालले बहिरङ सेवादेखि नै शंकास्पद बिरामीलाई बिशेषरुपमा अन्य बिरामीभन्दा

Published On : २०७४ श्रावण २६, बिहीबार ०५:४९
भोजपुर नपाको बजेट रु ४० करोड दस लाख

भोजपुर, २६ साउन । सडक स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिँदै भोजपुर नगरपालिकाको प्रथम नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक स्तरोन्नति र वातावरणमैत्री विकासका लागि गुरुयोजनालगायतका विषयमा बजेट नीति

Published On : २०७४ श्रावण २६, बिहीबार ०५:४३
राप्रपाको प्रदेश अधिवेशन भदौमा

काठमाडौँ, २६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले सातै प्रदेशमा संगठन समायोजन गर्ने उद्देश्यले आगामी भदौमा प्रदेश अधिवेशन गर्ने भएको छ । संविधानअनुसार नयाँ संरचनामा पार्टी संगठनलाई सुदृढ बनाउन

Published On : २०७४ श्रावण २६, बिहीबार ०५:३८
भूकम्प गएको २७ महिनासम्म पनि टेण्टमै प्रहरी

मेलम्ची, २६ साउन । सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा रहेको मानेखर्क चौकी भूकम्प गएको २७ महिना बितिसक्दा पनि निर्माण हुन सकेको छैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रहरी

Published On : २०७४ श्रावण २६, बिहीबार ०५:३१
काँग्रेस वरिष्ठ नेता पौडेलद्वारा हज टोलीलाई बिदाइ

काठमाडौँ, २६ साउन । साउदी अरबको मक्कामा हज गर्न गएको नेपाली मुसलमान टोलीलाई आज बिदाइ गरिएको छ ।केन्द्रीय हज कमिटिको नेतृत्वमा हर्ज गर्न साउदी अरबको मक्कामा जान लागेको टोलीलाई नेपाली

Published On : २०७४ श्रावण २६, बिहीबार ०५:२६
किन बचाउन खोज्दैछ अख्तियारले गोपाल खड्कालाई ?

साउन २६, काठमाण्डौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानका लागि संसदीय समितिले पत्र काटे पनि अख्तियार मौन बसेको छ । इन्धन भण्डारका लागि

Published On : २०७४ श्रावण २६, बिहीबार ०४:४२
चुनावका लागि तालमेलदेखि पार्टी एकतासम्मको प्रयासमा प्रमुख दलहरु

साउन २६, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले आगामी चुनावका लागि तालमेलदेखि पार्टी एकतासम्मको प्रयास थालेको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएर छुट्टै दल गठन गरेका मोहन वैद्य र

Published On : २०७४ श्रावण २६, बिहीबार ०४:२०
भारतसँग प्रधानमन्त्री शेरबहादुर देउवाले यसरी ‘डिल’ गर्नुपर्छ : डा.नारायण खड्का

खड्का भन्छन्, “भारत र चिनबिच युद्धको खतरा छ, नेपाल तयारी अवस्थामा बस्नुपर्छ” आगामी भदौको पहिलो हप्ता प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने तयारी भइरहेको । यही समयमा भारत र चिनबिचमा

Published On : २०७४ श्रावण २६, बिहीबार ०३:५१