Logo
कतार सङ्कट हलगर्न युरोपेली युनियनका उच्च अधिकारी र टर्कीस् राष्ट्रपति गल्फमा

कुवेत, ९ साउन । कतारलाई उसका छिमेकी तथा गल्फ राष्ट्रहरुले लगाएको नाकाबन्दीपछि उत्पन्न समस्या समाधानका लागि कुवेतले पछिल्लो समयमा सक्रियता देखाएको छ । सो प्रयासस्वरुप कुवेतका विदेशमन्त्री सवाह खालिद अल

Published On : २०७४ श्रावण ९, सोमबार ०८:१४
सुर्खेतको बुलबुले घुमाउने तिज गीत सार्वजनिक

धनराज वास्तविक : काठमाडौं, ९ साउन । नेपाली नारीहरूको महान चाँड हरितालिका तिज नजिकिदै गर्दा तिजका भाकाहरूले बजार तताउन भरसक प्रयास गरिरहेका छन् । यस वर्षका तिजका भाकाहरू पोहोर परार

Published On : २०७४ श्रावण ९, सोमबार ०७:५६
तीन करोडको लगानीमा होटल सञ्चालन

गोरखा, ९ साउन । सदरमुकामस्थित हरमटारीमा चारजना युवाले रु तीन करोड लगानीमा होटल सञ्चालनमा ल्याएका छन् । दुईवटा ठूला सभाहल, बाल उद्यान, मसाज सुविधासहितको ‘होटल गोरखा प्यालेस’ सञ्चालनमा आएको हो

Published On : २०७४ श्रावण ९, सोमबार ०७:५२
विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय : प्रधानमन्त्री देउवा

काठमाडौँ, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय भएको बताउनुभएको छ । सो विश्वविद्यालयका आठौँ सभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री

Published On : २०७४ श्रावण ९, सोमबार ०७:४९
विश्वकप छनौट : कप्तान सन्दीप फेरि नायक, नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

काठमाडौँ – कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतले नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्न सफल भएको छ । सिंगापुरमा जारी आइसीसी एसिया अन्डर १९ विश्वकप छनौट प्रतियोगितामा नेपालले चौँथौ जीत

Published On : २०७४ श्रावण ९, सोमबार ०७:३०
मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता नगराईए कडा आन्दोलन गर्ने नेपाल महिला संघको चेतावनी

काठमाडौं, ९ साउन । मन्त्रिपरिषद विस्तारको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको भाृत संगठन नेपाल महिला संघले क्याविनेटमा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। सोमबार रिपोर्टर्स क्लब नेपालमा

Published On : २०७४ श्रावण ९, सोमबार ०७:१०
गोही प्रजनन् केन्द्रमा न्यून बच्चा कोरलिए

चितवन, ९ साउन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन् केन्द्रमा गोहीको अण्डाबाट न्यून मात्रामा बच्चा कोरलिएका छन् । नदी किनारबाट संकलन गरिएका अण्डाबाट भने तुलनात्मक रुपमा राम्रो संख्यामा

Published On : २०७४ श्रावण ९, सोमबार ०६:५२
तराई मधेस खानेपानी आयोजना अलपत्र

नवलपरासी, ९ साउन । तराई मधेस खानेपानी सुधार कार्यक्रमअन्तर्गत नवलपरासीमा परेका आयोजनाहरु अलपत्र परेका छन् । तराईवासीलाई आर्सेनिकमुक्त खानेपानी वितरण गर्न खानेपानी तथा ढल निकास विभागबाट सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत नवलपरासीमा

Published On : २०७४ श्रावण ९, सोमबार ०६:५०
आजपनि मन्त्रिपरिषद विस्तार नहुने, देउवाले प्रचण्डसँग माँगेअझै एक दिनको समय ’

काठमाडौं, ९ साउन । आज हुने भनिएको मन्त्रिमण्डल विस्तार भोलिसम्मको लागि टरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका थिए । तर प्रधानमन्त्री देउवाले सत्तारुढ दल

Published On : २०७४ श्रावण ९, सोमबार ०६:४५
कमल थापा र पशुपतिवीचको विवाद अन्ततः मिल्यो, थापाकै नेतृत्वमा पार्टी सरकारमा जाने सहमति

काठमाडौं, ९ साउन । चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र देखिएको विवाद अहिले साम्य भएको छ । संविधान संशोधन प्रस्तावमा मतदान गर्ने र सरकारमा कसको नेतृत्वमा सहभागी हुने विषयलाई लिएर

Published On : २०७४ श्रावण ९, सोमबार ०६:३५
स्वयंसेविकालाई साइकल स्वयंसेविकालाई साइकल

कञ्चनपुर, ९ साउन । कञ्चनपुरपुरको बेलडाँडी गाउँपालिकाका ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आइतबार साइकल वितरण गरिएको छ । निर्वाचन क्षेत्र नं १ का सांसद दिवान सिंह बिष्टले सांसद विकास कोषको

Published On : २०७४ श्रावण ९, सोमबार ०६:२३
भरतपुर महानगरपालिका मतगणना सम्बन्धी दोस्रो दिनको सुनुवाई सुरु

काठमाडौं। भरपुर महानगरपालिका–१९ को मतगणना विवाद सम्बन्धी दोस्रो दिनको सुनुवाई सुरु भएको छ। न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इलसालमा सुनुवाई सुरु भएको हो। आइतबार सुरु भएको सुनुवाई नसकिएपछि

Published On : २०७४ श्रावण ९, सोमबार ०६:२०