Logo
नयाँ शक्ति र संघिय समाजवादी फोरमको एकता रोकिनुको रहस्य यसरी खोले राजेन्द्र श्रेष्ठले

नयाँ शक्ति र संघिय समाजवादी फोरमबिचको एकता प्रक्रिया स्थगित भएको बताइएको छ । यसै सम्बन्धमा केन्द्रित रहेर नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलाले संघिय समाजवादी फोरमका सह

Published On : २०७४ श्रावण ९, सोमबार ०४:३४
युवाहरुद्धारा दलित बस्तीमा सोलार वितरण

९ साउन, मुगु । लामो समय पछि अध्योरामा बस्न बाध्य मुग छायाँनाथ रारा नगरपालिका ८ चुगागाउँको दलित बस्तीमा निःशुल्क सोलार बितरण गरिएको छ । रोजगारी र अध्ययनको शिलशिलामा स्वदेश तथा

Published On : २०७४ श्रावण ९, सोमबार ०४:०७
कांग्रेस केन्द्रिय समितिमा भएका आरोप–प्रत्यारोप बारे नेता महेन्द्र यादवको खुलासा

साउन ९, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज सकिने भएको छ । बैठकले ६ वटा प्रदेशमा भएको स्थानीय तहको निर्वाचनको विषयमा निर्णय गर्ने बताइएको छ । नेपाली कांग्रेसका

Published On : २०७४ श्रावण ९, सोमबार ०३:२३
एमाले फुत्त भागेर कांग्रेसको प्रस्तावमा सहमत भएपछि…..

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठकले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यकता औँल्याएको छ । यसै सम्बन्धमा केन्द्रित रहेर नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलाले माओवादी केन्द्रका नेता

Published On : २०७४ श्रावण ९, सोमबार ०३:०१
प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण

काठमाडौं ९ साउन ।  प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा सरकारका नाममा ६४ अर्ब २२ करोड ऋण थपिएको छ । अघिल्लो

Published On : २०७४ श्रावण ९, सोमबार ०१:२६
१८ बर्षदेखि लाउडाको पौने २ अर्ब बेरुजु : अलमलमा निगम

काठमाडौं ९ साउन । मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै

Published On : २०७४ श्रावण ९, सोमबार ०१:२५
नेपाली टिभि च्यानलमाथि प्रतिबन्ध !

काठमाडौं ९ साउन । पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ । सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्याल्यमा शनिबार राति साढे १ बजे प्रहरीले

Published On : २०७४ श्रावण ९, सोमबार ०१:२०
१० लाखका घर खोरजत्रा !

काठमाडौं ९ साउन । क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले १० लाख रुपैयाँ खर्चेर बनाएको खोरजत्रो घरको आलोचना भएपछि केही ठूलो घर बनाउन थालेको छ । परिमार्जित १६ वटा घर पनि

Published On : २०७४ श्रावण ९, सोमबार ०१:१८
शासकीय स्वरुपबारे संविधान संशोधन गरिनुपर्ने माओवादी केन्द्रको माग

काठमाडौं ९ साउन । सत्तारुढ माओवादी केन्द्रका सांसदहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने गरी संविधान संशोधनका माग गरेका छन् । ब्यवस्थापिका संसद्को आईतबारको बैठकमा माओवादी केन्द्रका करिव आधा दर्जन सांसदले

Published On : २०७४ श्रावण ९, सोमबार ०१:१७
सावधान ! घरमै सुत्केरी भए तीन पुस्ते सार्वजनिक होला !

काठमाडौं ९ साउन । बैतडीको पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फरक खाले सूची देखिन्छ । त्यो हो– स्वास्थ्य चौकी नआएर घरमै सुत्केरी गराउनेको तीनपुस्ते विवरण

Published On : २०७४ श्रावण ९, सोमबार ०१:१६
बुबासँग फिरौती लिने छोरा पक्राउ

काठमाडौं ९ साउन । आफू अपहरणमा परेको नाटक गर्दै बुबासँग फिरौती माग्ने भारतको सुपौल डगमाराका २२ वर्षीय देवचन्द्रकुमार मण्डललाई सप्तरी प्रहरीले आइतबार पक्राउ गरेको छ । प्रहरीले सिरहाको धनगढी नगरपालिका–४

Published On : २०७४ श्रावण ९, सोमबार ०१:१३
भारतका प्रधानमन्त्री मोदी नेपाल आउने

काठमाडौं ९ साउन । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई)सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो

Published On : २०७४ श्रावण ९, सोमबार ०१:१२