Logo
मंगलबार नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटवल खेल्ने

काठमाडौं, २६ असार । बंगलादेशविरुद्धको भोली(मंगलबार) हुने मैत्रीपूर्ण फुटबलका लागि नेपालको २३ वर्षमुनीको राष्ट्रिय टिम घोषणा गरिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने मैत्रिपूर्ण खेलका लागि मुख्य प्रशिक्षक राजुकाजी शाक्यले

Published On : २०७४ असार २६, सोमबार १२:०८
पूर्वसभासद कुशवाहासहित चार दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्र प्रवेश

काठमाडौं, २६  असार । पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहासहितका चार दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार दिउँसो आयोजित एक कार्यक्रमका बीच कुशवाहा लगायतका नेताहरु

Published On : २०७४ असार २६, सोमबार ११:३७
कांग्रेस–एमालेले जिते पनि काम माओवादीकै गर्नुपर्छ : ‘प्रचण्ड’

काठमाडौं, २६  असार । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले लगायतका जुनसुकै दल र उम्मेदवारले जिते पनि काम माओवादीकै गर्न बाध्य हुने बताउनु

Published On : २०७४ असार २६, सोमबार ११:३३
धरान उपमहानगरपालिकाबाहेक सबैको अन्तिम मतपरिणाम घोषणा

काठमाडौँ, २६ असार । दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचनको धरान उपमहानगरपालिकाबाहेक सबै स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, हालसम्म ३४ जिल्लाका

Published On : २०७४ असार २६, सोमबार १०:४७
संघीय र प्रादेशिक संसद्को निर्वाचन पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

काठमाडौँ, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र संघीय र प्रादेशिक संसद्को निर्वाचनलाई आगामी आर्थिक वर्षको बजेटले उच्च प्राथमिकता दिएको र त्यसको कार्यान्वयन वर्तमान सरकारको पनि पहिलो

Published On : २०७४ असार २६, सोमबार १०:४४
विनियोजन विधेयक बहुमतले पारित

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले विनियोजन विधेयक, २०७४ पारित गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई बैठकले बहुमतले पारित गरेको हो । त्यसैगरी, बैठकले

Published On : २०७४ असार २६, सोमबार १०:४२
स्वास्थ्य क्षेत्रमा भनसुन नगरौं : निवर्तमान स्वास्थ्यमन्त्री थापा

काठमाडौँ, २६ असार । निवर्तमान स्वास्थ्य मन्त्री गगनकुमार थापाले चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने अनुमति पाउने परीक्षामा भनसुन चल्न नहुने बताउनु भएको छ । भनसुनका आधारमा अदक्षलाई पास गराएर

Published On : २०७४ असार २६, सोमबार १०:२३
वीर अस्पतालमा टोमो थेरापी उपकरण जडान हुँदै

काठमाडौँ, २६ असार । वीर अस्पतालले टोमो थेरापी उपकरणको माध्यमबाट क्यान्सरका बिरामीको उपचार गर्ने तयारीमा जुटेको छ । “जुन सेलमा क्यान्सर देखिएको छ, त्यो सेललाई सेकी (रेडिएसनमार्फत) मार्न (किल) का

Published On : २०७४ असार २६, सोमबार १०:१३
प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिइने

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न निकायका भिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने भएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रपति

Published On : २०७४ असार २६, सोमबार ०९:५७
नुवाकोटका द्वन्द्वपीडितका लागि रु १७ करोड

नुवाकोट, २६ असार । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले नुवाकोटका द्वन्द्वपीडितलाई राहत (आर्थिक सहायता) स्वरुप करिब रु १७ करोड बजेट निकासा गरेको छ । तत्कालीन नेकपा माओवादी र राज्यबीच भएको सशस्त्र

Published On : २०७४ असार २६, सोमबार ०९:३६
cpn-uml-1
अर्जुनधारा नगरपालिकामा एमाले विजयी

काँकडभिट्टा (झापा), २६ असार । झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका हरि राना १३ हजार ८७९ मत ल्याएर प्रमुखमा निर्वाचित हुनुभएको छ

Published On : २०७४ असार २६, सोमबार ०९:३३
प्रधानमन्त्रीको प्रेस संयोजकमा परियार

काठमाडौँ, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा गोविन्द परियार नियुक्त हुनुभएको छ । अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ समाचारदाता परियारलाई आजको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस संयोजकमा नियुक्त गरेको प्रधानमन्त्री

Published On : २०७४ असार २६, सोमबार ०९:३०