Logo
बाढीले २७७ घर जोखिममा

बनियानी झापा, २७ असार । केही दिनयताको अविरल वर्षाको कारण आएको बाढीले जिल्लाका दुई सय ७७ घर जोखिममा परेका छन् । नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका अनुसार वर्षाका कारण

Published On : २०७४ असार २७, मंगलवार ०५:५०
विषालु रक्सीका कारण भारतमा १२ जनाको मृत्यु

लखनउ भारत, २६ असार । भारतको उत्तर प्रदेशमा घरमा बनाइएको विषादी रक्सी सेवन गरेका १२ जनाको सोमबार मृत्यु भएको छ । भारतीय मदिरा प्रयोगकर्ताहरुको यो पछिल्लो अवैध मदिरा कारोबार हो

Published On : २०७४ असार २७, मंगलवार ०५:४७
जहाँ पैसा तिरेरै पनि ज्यानको बाजी लगाएर बाटो हिँडिन्छ

जाजरकोट, २७ असार । बाटो हिँडेको पनि पैसा तिर्नुपर्छ भन्दा अनौठो नमान्नुहोला । तर जाजरकोट जिल्लाको लहँको गेडेनीदेखि चिमिरे ओडारसम्मको बाटो हिँडेको पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको छ । पैसा

Published On : २०७४ असार २७, मंगलवार ०५:३८
बन्दका कारण विद्यालय प्रभावित

काठमाडौँ, २७ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण राजधानी उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । बन्दबाट सवारीसाधन आवागमनमा खासै असर

Published On : २०७४ असार २७, मंगलवार ०५:१४
संविधान संशोधन प्रक्रिया अवरुद्ध गर्नु संसदीय अभ्यास विपरित हो भन्ने एमालेले बुझ्नुपर्छ : रमेश लेखक

पछिल्लो समय संविधान संशोधनको विषय निकै पेचिलो बन्दै गएको छ । सत्तारुढ दल संविधान संशोधन गरेर मधेशी दललाई खुशी बनाउनुपर्छ भन्नेमा छ । प्रमुख प्रतिपक्ष एमालेले संविधान संशोधनप्रति विमति राख्दै

Published On : २०७४ असार २७, मंगलवार ०३:५६
खरिदविक्रिमा पोख्त शेरबहादुर देउवाले जे पनि गर्न सक्नुहुन्छ : इश्वर पोखरेल

यतिखेर संविधान संशोधनको विषय निकै पेचिलो बन्दै गएको छ । सत्तारुढ दल संविधान संशोधन गरेर मधेशी दललाई खुशी बनाउनुपर्छ भन्नेमा छ । प्रमुख प्रतिपक्ष एमालेले संविधान संशोधनप्रति विमति राख्दै आएको

Published On : २०७४ असार २७, मंगलवार ०२:५२
सलमानखानको फिल्म फ्लप, वितरकलाई उल्टै ५५ करोड दिनुप¥यो

काठमाडौँ, २७ असार । सलमान खानको फिल्म ’ट्यूबलाइट’ रिलिजभन्दा अगाडि अनुमान लगाइएको थियो कि यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाउने छ तर फिल्मले यस्तो कुनै रेकर्ड बनाएन । यसले फिल्मका

Published On : २०७४ असार २७, मंगलवार ०१:३५
१६ करोडको गाडी खरिदबारे संसदमा र्‍याखर्‍याखती

काठमाडौं २७ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव नआएको बताउनुभएको छ ।व्यवस्थापिका-संसद्मा विनियोजन विधेयकका मन्त्रालयगत खर्च शीर्षकमा भएको छलफलका क्रममा यस विषयमा जवाफ

Published On : २०७४ असार २७, मंगलवार ०१:२६
सडक निर्माण गर्न प्रतिकिलोमिटर सवा करोड !

काठमाडौं २७ असार । मेलम्ची खानेपानी आयोजनाले भत्काएको सडक मर्मत गर्न प्रतिकिलोमिटर सवा करोड रुपैयाँ खर्च हुने भएको छ । आयोजना कार्यान्वयनका क्रममा चक्रपथभित्र पाईप विछ्याउन भत्काईएको मुल सडक मर्मतका लागि

Published On : २०७४ असार २७, मंगलवार ०१:२३
मुसाले त खाएन नि भरतपुरको मतपत्र !

काठमाडौं २७ असार । मध्यरातमा मतपत्र च्यातिएसँगै भरतपुर महानगरपालिकाका गणना सकिएका र गन्न बाँकी मतपत्र ४४ दिनदेखि प्रहरी घेरामा छन् । यस प्रकरणमाथिको मुद्दामा सर्वोच्चको सुनुवाइ सर्दै गएकाले अब के

Published On : २०७४ असार २७, मंगलवार ०१:१९
चार गन्तव्यमा नेवानिको उडान स्थगित

काठमाडौं २७ असार । हवाई क्षेत्रको नियामक निकाय नेपाल उड्डयन प्राधिकरणको अवरोधका कारण राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमले विभिन्न चार गन्तव्यमा उडान स्थगित गर्ने भएको छ ।  भाडामा ल्याउन लागिएको

Published On : २०७४ असार २७, मंगलवार ०१:१६
अन्तर्घातले २५ स्थानमा हार्नुपरेको एमाले निष्कर्ष

काठमाडौं २७ असार । दोस्रो चरणको निर्वाचनमा कम्तीमा २५ स्थानीय तहमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ । सोमबार बसेको स्थायी समिति बैठकले चुनावी सफलता र अनपेक्षित परिणामको

Published On : २०७४ असार २७, मंगलवार ०१:१४