Logo
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराई नियुक्त

काठमाडौं, २६ असार। प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टराईलाई सल्लाहकारमा नियुक्त गरेको हो । परराष्ट्रविद् भट्टराई यसअघि पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको

Published On : २०७४ असार २६, सोमबार ०९:१७
केसीको जर्नल आर्टिकलको खुलासाः जाली नोटको कारोबारभित्र सामरिक स्वार्थ

‘खुल्ला सीमा’ होइन मुख्य कारण काठमाडौं, २६ असार । शोधकर्ता समेत रहेका पत्रकार दीपेशकुमार केसीको अनुसन्धानमूलक लेखले नेपालबाट हुने जाली नोटको कारोबारको संगठित गिरोह र शक्तिशाली देशहरूको सामरिक स्वार्थको खुलासा

Published On : २०७४ असार २६, सोमबार ०९:१२
उत्पादन बढाउन उन्नत जातको बीउको प्रयोग

रामपुर (पाल्पा), २६ असार । पाल्पाका कृषक धेरै आम्दानी लिन हिजोआज स्थानीय जातको बीउको सट्टा उन्नत जात (हाइब्रिड)को बीउ प्रयोग गर्न थालेका छन् । तरकारी, खाद्यान्न, फलफूलको व्यावसायिक रुपमा खेती

Published On : २०७४ असार २६, सोमबार ०८:५६
भरतपुर मतगणना विवादको सुनुवाइ साउन २ गते

काठमाडौँ, २६ असार । सर्वोच्च अदालतमा आज हुने भनिएको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ पुनः सोमबारका लागि सरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा यस

Published On : २०७४ असार २६, सोमबार ०८:५१
स्थानीय तहका समस्याबारे सदन र सरकारको ध्यानाकर्षण

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरूले आफूले प्रतिनिधित्व गरेका जिल्लाका समस्या, दुर्घटना, दैवी विपत्ति र रुढीका कारण उत्पन्न असहज परिस्थितिबारे सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । तर नेकपा

Published On : २०७४ असार २६, सोमबार ०८:४७
स्थानीय शासन विधेयक संसदमा पेश

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘स्थानीय शासन विधेयक, २०७३’ प्रस्तुत भएको छ । उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले विधेयक प्रस्तुत गर्नुभएको हो । विधेयक

Published On : २०७४ असार २६, सोमबार ०८:२५
स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने:उपप्रधानमन्त्री गच्छदार

काठमाडौँ, २६ असार । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सरकारले प्राथमिकताका साथ ऐन तथा नियम तर्जुमा गरेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को

Published On : २०७४ असार २६, सोमबार ०८:१९
अमेरिकी विदेशमन्त्री टर्कीमा, टर्कीस समकक्षी र राष्ट्रपतिसँग भेटवार्ता

इस्तानबुल, २६ असार । अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सन टर्की पुग्नुभएको समाचार छ । उहाँले यहाँ आइतबार नै टर्कीस राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको समाचारमा जनाइएको छ । त्यसैगरी उहाँले आफ्ना टर्कीस समकक्षी

Published On : २०७४ असार २६, सोमबार ०७:४०
पत्रकार धमलाले समयको ख्याल गर्नुपर्यो भनेपछि गगन थापा अक्क न बक्क !

काठमाडौं, २६ असार । सोमबार राजधाानीको वीर अस्पताललाई अष्ट्रिया नेपाली समाजले ३ सय ७० थान गाउन प्रदान गर्यो । गाउन हस्तान्तरण कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री गगन थापा प्रमुख अतिथि बनेका थिए

Published On : २०७४ असार २६, सोमबार ०७:३४
स्वरोजगारका लागि युवालाई पच्चीस करोड

बनियानी झापा, २६ असार । सरकारले युवालाई व्यवसायी तथा उद्यमी बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको स्वरोजगार कोषमार्फत झापामा यो पटक रु २५ करोड लगानी गरिने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको

Published On : २०७४ असार २६, सोमबार ०७:३३
एक दिवसीय गुरुपूर्णिमा महाउत्सव सम्पन्न 

काठमाडौं, २६ असार । जीवन विज्ञान केन्द द्वारा गुरुपुर्णिमाको शुभ अवसरमा पवित्र स्थल पशुपति परिसरको माधवराज सुमार्गि स्मृति भवनमा गुरुपूर्णिमा महाउत्सव सम्पन्न भएको छ । आषाढ २५, २०७४ मा सञ्चालित

Published On : २०७४ असार २६, सोमबार ०७:२५
नेपालको विकास प्रयासमा सघाउने नर्वेको प्रतिबद्धता

काठमाडौँ, २६ असार । नर्वेले नेपालको सामाजिक–आर्थिक विकासको प्रयासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नर्वेका राजदूत चेल तोरमोड

Published On : २०७४ असार २६, सोमबार ०७:२४