Logo
मौद्रिक नीतिले निजी क्षेत्र निरास ?

काठमाडौं २६ असार । राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा निरासा छाएको छ । लगानी प्रोत्साहित गर्ने खालको मौद्रिक नीति आउन नसकेको निजी क्षेत्रको गुनासो छ

Published On : २०७४ असार २६, सोमबार ०१:०३
एमालेमा जितको खुशीसँगै अन्तर्घातको पीडा

काठमाडौं २६ असार । चुनावी विजयी सभालाई सम्बोधन गर्दै हिँडेका एमाले अध्यक्ष केपी ओलीले आइतबार गृहजिल्ला झापा पुगेर ‘पार्टीभित्र अन्तर्घात’ भएको विश्लेषण सुनाए । विशेष गरी झापाका गौरादह, बुद्धशान्ति र

Published On : २०७४ असार २६, सोमबार ०१:०१
चुलिँदै चुनाव खर्च, थपियो मुलुकलाई अर्बौ व्यायभार ?

काठमाडौं २६ असार । १३ बैशाख २०७४ सम्म गृह मन्त्रालयले स्थानीय तह चुनावका लागि सुरक्षा खर्च साढे ७ अर्ब रुपैयाँ लाग्ने आँकलन गरेको थियो । तर, १३ बैशाखमा सरकारले चुनाव खुई

Published On : २०७४ असार २६, सोमबार ००:५९
७० प्रतिशत विशेषज्ञ चिकित्सक फेल ?

काठमाडौं २६ असार । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ७० प्रतिशत डाक्टर फेल भउका छन् । चिकित्सक शिक्षामा आधारभुत शैक्षिक कार्यक्रम पुरा गरी एमडी एमएस एमडीएसको विषयमा तीनबर्षे

Published On : २०७४ असार २६, सोमबार ००:५७
कोसीमा अर्को ब्यारेज बन्ने

काठमाडौं २६ असार । दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्‍याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ । यसका

Published On : २०७४ असार २६, सोमबार ००:५५
सार्वजनिक भयो मौद्रिक निति, के–के छ व्यवस्था ?

काठमाडौं २६ असार । राष्ट्र बैंकले शेयर धितोको कर्जा प्रवाहलाई थप कडाइ गरेको छ । आईतबार जारी आर्थिक बर्ष २०७४, ७५ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा जाने

Published On : २०७४ असार २६, सोमबार ००:५३
एमाले र राजपाका नेताबीच रिसोर्टमा भेटघाट

काठमाडौं २६ असार । झन्डै दुई बर्षदेखि एक अर्काबीच शत्रुतापुर्ण ब्यबहार प्रर्दशन गरिरहेका प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय जनता पार्टी ९राजपा० का नेताबीच राजधानीका एक रिसोर्टमा औपचारिक र सकारात्मक वार्ता

Published On : २०७४ असार २६, सोमबार ००:५१
गृहमन्त्री—श्रीलङ्काली राजदूतबीच छलफल

काठमाडौँ, २५ असार । गृहमन्त्री जनार्दन शर्मासँग नेपालका लागि श्रीलङ्काका राजदूत डब्लुएस पेरेराले भेट गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल र श्रीलङ्काबीचको द्विपक्षीय हितका बारेमा छलफल भएको

Published On : २०७४ असार २५, आईतवार १६:४४
उत्पादनशील क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ, २५ असार । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उत्पादनशील क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले लगानी बढाउनुपर्ने बताउनुभएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त कारोवार सञ्चालनको

Published On : २०७४ असार २५, आईतवार १६:३९
कीर्तिपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : ओली

काठमाडाँै, २५ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । कीर्तिपुर नगरपालिकाको यहाँ आज ‘प्रथम नगरसभा’को उद्घाटन गर्दै अध्यक्ष ओलीले कीर्तिपुर

Published On : २०७४ असार २५, आईतवार १६:३७
‘ऐन नहुँदा संवैधानिक अधिकार प्रयोग गर्न कठिन’

काठमाडौँ, २५ असार । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न आवश्यक कानुनी आधारको खाँचो रहेको बताउनुभएको छ । नेवा जागरण मञ्चको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले

Published On : २०७४ असार २५, आईतवार १६:३४
गुरु पूर्णिमाको उपलक्ष्यमा शिक्षासेवीको शालिक अनावरण

काठमाडौं, २६ श्रावण । गुरु पूर्णिमाको अवसर पारेर सरस्वती विद्यागृह मा.वि.नवदुर्गास्थान भक्तपुरमा शिक्षाप्रेमी स्व.शारदाभक्त मधिकर्मीको अर्धकदको शालिक प्रतिस्थापित गरिएको छ । सरस्वती विद्यागृह मा.वि.मा २०१९ सालदेखि २०५४ सालसम्म प्रधानाध्यापकको हैशियतले सेवा

Published On : २०७४ असार २५, आईतवार १४:१३